September 10, 2025 | बुधबार, भदौ २५, २०८२

Breaking News

बुढीनन्दा नगर पालिकामा स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा

बुढीनन्दा नगर पालिकामा स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा

सेतीकर्णाली खबर महेश कार्की ,४ साउन बाजुरा – बुढीनन्दा नगरपालिकामा आज देखि स्मार्ट हेल्थ गोलोबल परियोजना लागू भएको छ । दुर्गम गाउँका जनता लाई स्वास्थ्य क्षेत्रमा सेवा सहजै पुर्याउने उदेश्यले यो परियोजना लागू भएको हाे । यो परियोजनाले बुढीनन्दा नगरपालिकाका सबै स्वास्थ्य सस्था र जिल्ला बाहिरका विशेषज्ञ डाक्टर सङ्ग अन्लाईन कम्निकेसन गरेर स्वास्थ्य सस्था बाट […]

  • २ years अगाडि
एघारौं महाधिवेशनमा  १० लाख पार्टी सदस्य पुर्‍याउने एमालेको संकल्प

एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्‍याउने एमालेको संकल्प

४ साउन, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका छन् । बक्तव्यमार्फत अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको पनि उल्लेख गरेका […]

  • २ years अगाडि
स्वामिकार्तिकमा ट्याक्टर  दुर्घटना  चालक घाइते

स्वामिकार्तिकमा ट्याक्टर दुर्घटना चालक घाइते

उमेश जङ्ग शाही २ साउन बाजुरा –  स्वामिकार्तिक गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ। आज दिउँसो २ बजे स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला नजिकै रहेको स्वामिकार्तिक इलाका प्रहरी कार्यालय भवन नजिकै ट्याक्टर दुर्घटना भएको छ। ढुङ्गा बोक्ने क्रममा सडकबाट १५ मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ। लु ४ त ७३२९ नम्बरको ट्याक्टर […]

  • २ years अगाडि
गैर आवासीय नेपाली संघ कतारको सह कोषाध्यक्ष मा आचार्य को उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ कतारको सह कोषाध्यक्ष मा आचार्य को उम्मेदवारी घोषणा

दोहा कतार – गैरआवासीय नेपाली  संघको आगामी ०२३-०२५ को सह कोषाध्यक्ष मा झबिन्द्र आचार्य ले उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन । कतार लाई १६ बर्ष देखि कर्मथलो बनायका आचार्य कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको दिन देखि सामाजिक काम को क्रम मै गैर […]

  • २ years अगाडि
हिमालीमा ६७ जना भुकम्प पीडितलाई राहत वितरण

हिमालीमा ६७ जना भुकम्प पीडितलाई राहत वितरण

 सेतीकर्णाली खबर १ साउन , बाजुरा-  हिमाली गाउँपालिका वडा नम्बर १ का स्थानीय ६७ जना भुकम्प पीडितलाई राहत वितरण गरिएको छ। गएको सालको माघ १० गते आएको बाजुराको बिच्छया भुकम्प केन्द्र भएको स्थानका स्थानीय पीडित परिवारलाई गाउँपालिकाको आर्थिक सहयोगमा राहत वितरण गरेको हो। गाउँमा रहेका ३७ घरपरिवार लाई ३० किलोग्राम चामलको हिसाबले पीडित लाई राहत […]

  • २ years अगाडि
२० परिवार जनजातिलाई राहात वितरण

२० परिवार जनजातिलाई राहात वितरण

संगिता तिमिल्सिना ३१ असार, बाजुरा बढीनन्दा नगरपालिका वडा नं ३ का जनजाति परिवारलाई राहात वितरण गरिएको छ । सामाजिक अभियन्ता तथा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि रिता शाहीकाे समन्वय तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पहल सुनिता गुरूङकाे समन्वयमा बुढीनन्दा नगरपालिका वडा नं ३ खुवाका २० परिवारलाई प्रति परिवार १ कट्टा चामल, १ केजी नुन, १ केजी […]

  • २ years अगाडि
यातायात मन्त्रीले हरियो झण्डा हल्लाएपछि भंगहाबाट जयनगरका लागि गुड्यो रेल

यातायात मन्त्रीले हरियो झण्डा हल्लाएपछि भंगहाबाट जयनगरका लागि गुड्यो रेल

३१ असार, जनकपकुरधाम । महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको छ । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल […]

  • २ years अगाडि
अध्यागमन विभाग अगाडि म्यानपावर व्यवसायीको प्रदर्शन

अध्यागमन विभाग अगाडि म्यानपावर व्यवसायीको प्रदर्शन

३१ असार, काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन भएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि विनाकारण […]

  • २ years अगाडि
आईसीसीको ऐतिहासिक घोषणा- अब महिला र पुरुषको पुरस्कार बराबर

आईसीसीको ऐतिहासिक घोषणा- अब महिला र पुरुषको पुरस्कार बराबर

  २९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस निर्णियपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार […]

  • २ years अगाडि
गैर आवासीय नेपाली संघ (NRNA) कतारको युवा उपाध्यक्षमा  डेग बहादुर भारती (सुमन)को उम्मेदवारी

गैर आवासीय नेपाली संघ (NRNA) कतारको युवा उपाध्यक्षमा डेग बहादुर भारती (सुमन)को उम्मेदवारी

कतार दोहा- आगामी ०२३-०२५ को एनआर एन ए निर्वाचनको लागि डेगबहादुर भारतीले  गैर आवासीय नेपाली संघ (NRNA) कतारको यूवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । कतार लाई १७ बर्ष देखि कर्मथलो बनायका भारती कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको १ बर्षपछि गैर आवासीय […]

  • २ years अगाडि

लोकप्रिय