बाजुरा /बाजुराको बूढीगंगा नगरपालिकामा बिहान ७ बजे देखी सुरु भएको मतदानमा २बजे सम्म ५९ दशमलव६३ प्रतिशत मत खसेको छ । बिहान देखी २ बजे सम्मको मतदान तथ्याङ्कअनुसार ५९ दशमलव ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।
बाजुरा- जिल्लाको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर […]
उमेश जङ्ग शाही २३ असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा 266 मत खसेको छ । (क) मतदान केन्द्र मा 139 भने(ख ) मतदान केन्द्र मा 127 मत खसेको छ। स्वतन्त्र र मर्यादित ढंगले मतदान भइरहेको बुढिगंगा नगरपालिकाको स्थानिय निर्वाचन कार्यालय अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारि दिनुभयो । एमालेबाट […]
ज्ञानेश्वर सहानी / २१ असार, नवलपरासी पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह का कक्षा ६ देखि १२ सम्मको विधालयहरूमा जनचेतना मुलक कक्षा सन्चालन आज देखि भएको छ। बाढी, डुवान तथा आगलानी बाट हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु भएको छ । नेपाली सेनाको गोरखदल गण परासीको आयोजनामा बाढी डुबानमा परेकाहरुको कसरी तत्कालै […]
किरण धामी,२१असार, डोटी भालुको आक्रमणबाट डोटीको पुर्विचौकी गाउँपालिका–१ खिरसैनका ५० वर्षीय नरबहादुर खड्का घाइते भएका छन् । मंगलबार बिहान खड्कालाई घर नजिकै छोरेपानी भन्ने स्थानमा भालुले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार जंगली भालुको आक्रमणबाट घाईते खड्काको मुख र टाउँकोमा घाउ भएका छन् । […]
किरण धामी : डोटी १७ असार-जिल्लाको शिखर नगरपालिका ११ तल्लिसात स्थित सेती नदीमा एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रवार शवलाई स्थानीयले देखेका थिए । अहिले शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय डोटीको टोली खटिएको र शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक […]
१६ असार , बाजुरा- जगन्नाथ गाउँपालिकाले कृषकहरुलाई उन्नत जातका बाख्रा र बिरुवा वितरण गरेको छ। किसानहरुको प्रत्यक्षरूपमा आयआर्जन बढाउने उद्वेश्यका साथ वडा नं १ देखि ६ सम्मका किसानहरूलाई पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा,र १६० वटा जमुनापारी जातका बाख्रा, ५०% बाेयर जातका १२वटा बाेका आज जुड्डीमा वितरण गरिएको हो। हरेक वर्ष छ-छमहिनामा गाउँपालिकाले सबै […]
बाजुरा– नेपाल पत्रकार महासँघ बाजुराको आयोजनामा ४ दिने रेडियो तथा अनलाईन पत्रकारिता आज जिल्ला सदरमुकाम मार्तडीको स्वामिकार्तिक प्लाजामा सुरु भएको छ । बडीमालिका नगरपालिकाका आर्थिक सहयोगमा तालिम सुरु भएको हो । बाजुरा जिल्लाको पत्रकारितालाई थप अब्बल र बिश्वसनिय कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । हाल जिल्लामा विभिन्न सञ्चार माद्दाममा कार्यरत […]
बाजुरा : चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी गृह जिल्ला बाजुरा पुगेर नाबालक परिचय पत्र लिएका छन् । मंगलबार दिउँसोे नाबालक परिचय पत्र बनाउँन बाजुरा पुगेका थिए । बाल गायक मल्लले जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेर नाबालक परिचय पत्र बनाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले गायक मल्ललाई नाबालक परिचय पत्र बनाएर […]
बुटवल- रुपन्देहीको मर्चवारीमा आज सार्वजनिक बिदा दिइएको छ। गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा मृत्यु भएपछि आज सार्वजनिक बिदा दिइएको हो।मृतक उपाध्यक्षको देवर नाता पर्ने भनिए पनि विज्ञप्तिमा मृतकको परिचय भने खुलाइएको छैन। गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले द्वारा जारी विज्ञप्तिमा भनिएको छ असार ५ गते आइतबार (आज) सार्वजनिक बिदा दिइएको उल्लेख गरेका […]