उमेश जङ्ग शाही, बाजुरा- नेकपा एमाले स्वामिकार्तिक खापर गाउँकमिटिले स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोसिलाई ज्ञापनपत्र बुझाएको छ। स्वामिकार्तिखापर एमाले गाउँ कमिटि अध्यक्ष नमराज कट्टेल लगाएत नेता तथा कार्यकर्ताको उपस्थितिमा गाउँपालिका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो। गत असार ३० गतेको स्वामिकार्तिक खापर गाउँपालिकाको जारि सुचना अनुसार गाउँपालिकाको आर्थिक अवस्थालाई मध्यनजर गरि भन्ने शब्द राखेर गाउँपालिका अन्तर्गत […]
नरजन तामाङ १२ साउन, हुम्ला – हुम्लाको ताजाँकोट गाउँपालिका-३ स्थित धर्मोदय माध्यमिक विद्यालयमा भवन अभाव हुदाँ अधुरो भवनको भुइँमा बसेर विद्यार्थी पढ्दै आएका छन । ठेकेदारको चरम लापरबाहीले भवन निर्माणमा ढिलासुस्ती गरेपछि भवन हुदाँ विद्यार्थी अधुरो भवनको भुइँमा बसेर पढ्न बाध्य भएका हुन । २०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने भवन प्रसान्त निर्माण सेवा […]
उमेश जङ्ग शाही,साउन १०बाजुरा – नेकपा एकिकृत समाजवादि पार्टीले विभिन्न माग राख्दै तत्काल संम्वोधन गर्न स्वामिकार्तिक खापर गाउँपालिकालाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ । गाउँपालिकाले निति तथा कार्यक्रममा ल्याएका कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय राष्टिय गौरवका योजनालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो । गाउँ कमिटीका अध्यक्ष पवन रोकायाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्याउ […]
साउन ८ बाजुरा/ जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन् । यहाँ ९ वटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ जना मतदाता हुन । एमालेसंग १२ मत रहेकाले कसैसँग तालमेल नगरी निरबिरोध निर्बाचित भएका हुन् जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको थियो । नेकपा […]
उमेश जङ्ग शाही, साउन ३ बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका उपाध्यक्षलाई करार कर्मचारीको म्याद थप गर्नेु पर्ने माग राख्दै नेपाल निजामती कर्मचारी संघगठन इकाइ कमिटी स्वामिकार्तिकले हिजो ज्ञापन पत्र बुझाएको छ। स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संगै कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका […]
उमेश जङ शाही , असार २६ – बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन् । नगर प्रमुखमा राम बहादुर बानियाँ र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका छन् । उनले गठबन्धनका उम्मेदवारलाई हराउदै नगर प्रमुख र उपप्रमुखमा बिजयी भएका हुन । नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत […]
बाजुरा /बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेकाे छ । नगरपालिकाको वडा नम्बर १, २,३,४,७,८, ९ र १० को मतगणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १ […]
उमेश जङ्ग शाही ,२४असार-बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न ११बजे देखि मतगणना सुरु हुने सर्वदलिय बैठकले निर्णय गरेको छ। सर्वदलिय बैठक सम्पन्न भयो। ११ बजे देखि मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिगंगाले जनाएको छ । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला […]
उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका भरिका मतदान स्थलमा ४ बजे सम्म ६५.३२ प्रतिशत मतखसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले दाबि गरेको छ। नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र […]
उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र मा ४११ मत खसेको छ। मतदान केन्द्र (क) पुरुष – २०९, महिला -१९६ मतदान केन्द्र (ख) पुरुष – […]