उमेश जङ्ग शाही ५ माघ बाजुरा – जगन्नाथ गाउँपालिका जुड्डी , बेर्मा देखि पिलुचौर बजार सम्म जिपभाडा बढी लिने २ जिपका चालकबाट प्रहरी द्वारा यात्रुलाई बुधबार रुपैयाँ फिर्ता गरिदिएको छ। जिल्ला भित्रका सडकमा चल्ने यात्रुवाहक सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय बाजुरा द्धारा जिल्ला भरिका सडक सन्जालमा जोडिएका स्थानिय तहहरुमा लागू हुने गरी मिति २०७९।०९।२० गते […]
उमेश जङ्ग शाही ४ माघ बाजुरा – कर्णाली करिडोर सडक खण्डमा जिप यातायात व्यवसायीहरुले गाडीभाडा मनोमानी असुली गरेको पाइएको छ। कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट हिल्सा पुग्न कुल लम्बाइ ४१० […]
पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको शव भेटिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार बिहान साढे १० बजे पोखराका लागि काठमाडौंबाट उडेको जहाज दुर्घटनामा परेको थियो । जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, […]
शुलभ चन्द पौष ५ बागलुङ – वडा अध्यक्ष हुँदा गाँजा सहित पक्राउ परेका बाग्लुङ निसीखोलाका सुर्यबहादुर घर्तीमाथी लागेको आरोप गाउँपालिका अध्यक्ष हुँदा ठहर भएको छ बाग्लुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै निवास बाट पक्राउ परेका घर्ती मगर माथी लागेको लागूऔषध गाँजा -चरेस […]
देेवराज पाध्याय मंसिर २८ बाजुरा- नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आफ्नो १६ औँ स्थापना दिबस मनाएको छ । १५ औँ बसन्त पुरागरि आफ्नाे १६ औँ वर्षमा प्रवेश गरेको उपलक्षममा महासंघ बाजुराले आफ्नो स्थापना दिबस बनाएको हो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले हाल सम्म गरेका आफ्ना विभिन्न गतिविधिहरु १६ औँ बार्षिक साधारणा सभामा उल्लेख […]
मंसिर २६ बाजुरा – विश्व खाध कार्यक्रमको आर्थिक सहयोग र एकीकृत बिकास समाज नेपालको सहजिकरणमा स्वामिकार्तिक गाँउपालिकाको वडा ४ छापु स्थित श्री कर्णाली आधारभुत बिधालयमा विधालय स्वास्थ्य पोषण सम्बन्धि पालिका स्थरिय वार्षिक समीक्षा कार्यक्रम, सयूक्त अनुगमन तथा भ्रमण कार्यक्रम गाउँपालिका उपाध्यक्ष मैना जोसी संयोजकत्वमा सम्पन्न भएको छ भने निमित्त प्रसाशकिय प्रमुख अमर रोकाया,शिक्षा प्रमुख दिपक […]
२१ मंसिर बाजुरा- बुढिनन्दा नगरपालिका स्थित काेल्टीबाट सदरमुकाम मार्तडी आउदै गरेको जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । दिउँसो कोल्टीबाट मार्तडी आउदै गरेकाे यात्रु वाहक जिप काेल्टीकाे विर्सैन नजिकै दुर्घटना हुँदा सवार ७ जना घाईत भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ। १० जना सवार रहेको जिप दुर्घटना हुदाँ ७ जना समान्य घाईते […]
बाजुरा,१८मंसिर : बाजुरामा गठबन्धनका साझा उम्मेदवार भारी मतले विजयी भएका छन् । प्रतिनिधी सभामा पाण्डे तथा प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रमा शाही विजयी भएका हुन । प्रतिनिधी सभा सदस्यको अन्तिम नतिजा संगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजय घोषणा गरिसकेको छ। प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले ३१ हजार ७८६ मत ल्याएर […]
उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभाको निर्वाचनको मतगणना भइरहेको छ । प्रतिनिधि सभा सदस्य नेपाली काङ्ग्रेसका उम्मेदवार सह-महामन्त्री बद्री प्रसाद पाण्डेको अग्रता सुरु देखि कायम रहेको छ। बाजुरामा जम्मा मतदाता संख्या ८३,५६७ हो भने २६,९४२ मत खसेको थियो काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १७हजार ४० मत […]
उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुराजिल्लाको प्रदेश (क ) कुन्ना भेगमा जम्मा मतदाता २९९४१ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ९ सय १८ मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीका नरेश शाहीले ९ हजार १ सय १७ मत ल्याएर अगाडी रहेको छन। । माओवादी केन्द्रका कर्ण बहादुर बिकले […]