December 16, 2025 | मङ्लबार, पुस १, २०८२

Breaking News

नेपालगंज मल्टिपल क्याम्पसका  बिद्यार्थीलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम

नेपालगंज मल्टिपल क्याम्पसका बिद्यार्थीलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम

जित जङ्ग कटेल/नेपालगन्ज- बाँकेको नेपालगंज मल्टिपल क्याम्पसका बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। लियो क्लब नेपालगञ्ज ईनोभेटिभ द्वारा आयोजना तथा लायन्स क्लब अफ नेपालगन्ज ईनोभेटिभको सहयोग र जिल्ला प्रहरी कार्यालय बाँके संगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा नेपालगंज मल्टिपल क्याम्पसमा बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र […]

  • २ years अगाडि
हिमाली गाउँपालिका- ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माण बन्दै

हिमाली गाउँपालिका- ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माण बन्दै

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य तिव्र रूपमा अगाडी बढाएको छ। विगत ६ वर्ष देखि टेलिफोन बाट बन्चित भएको पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य सुरु गरिएको छ। पाँडीको लेख डाडा भन्ने ठाउमा टावर बनाउन काम सुरुवात गरेका छन। गाउँका करिब १ सय ४५ घर धुरी टेलिफोन टावर निर्माणकार्य […]

  • २ years अगाडि
स्वामिकार्तिकमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

स्वामिकार्तिकमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको वडा नं तीन जुकोटमा रहेको शम्भु सुनन्दा माद्यामिक विद्यालयमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको हो । फिल्ड व्यवस्थापन र सरसफाइ लगायतका अन्य सम्पुर्ण तयारी पूरा भए संगै आजबाट प्रतियोगिता सञ्चालन भएको विद्यालयले जनाएको छ । आज एक कार्यक्रमका […]

  • २ years अगाडि
जगन्नाथमा गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङ  शिल्ड सुरु

जगन्नाथमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

सेतिकर्णाली खबर,१२ पुस / बाजुराकाे जगन्नाथ गाउँपालिकामा हिजो बाट चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । जगन्नाथ  गाउँपालिका शिक्षा ,युवा ,तथा खेलकुद शाखाको आयोजना र देवलकोट […]

  • २ years अगाडि
धुलाचौरमा बिजुली झिलिमिली हुँदा बजार वासी खुशी

धुलाचौरमा बिजुली झिलिमिली हुँदा बजार वासी खुशी

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा बिजुली झिलिमिली हुँदा बजार बासिन्दा खुशी भएका छ्न। गाउँपालिकाको केन्द्र धुलाचौर भए पश्चात् बजार लाग्न सुरु गरेको हो। अहिले सम्म बजार विस्तार भएको ६/७ वर्ष पुगेको छ। बजारमा खानेपानी, यातायात, संचार क्षेत्रको पहुँचमा भएपनि बिजुली बत्ति बाट बन्चित अवस्थामा थियौं। बजारमा बिजुली नहुदा सोलार बालेर उज्यालो बस्ने गरेको […]

  • २ years अगाडि
बाजुरामा एक घर आगलागी हुँदा पुर्ण रूपमा क्षेती

बाजुरामा एक घर आगलागी हुँदा पुर्ण रूपमा क्षेती

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नीमा विद्युतको तार सट भइ एक घरमा आगलागि हुँदा पूर्ण रुपमा क्षती भएको छ । मंगलबार विहान स्थानीय देउराम बुढाको घरमा विद्युतको तार सट भई आगलागि भएको हो । खाना पकाउने बेला विद्युतको तार एक्कासी सट भएर आगलागि भएको स्थानीय जनक बुढाले बताएका छन् । आगो नियन्त्रणमा लिइसकेको स्थानियले जनक बहादुर बुढाले […]

  • २ years अगाडि
बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु

बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु

बाजुरा- बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका-८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आचल रावलको आइतवार साँझ मृत्यु भएको हो। सोही ठाँउ स्थित भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको खेल्ने क्रममा बालिकाकाे चुन्नी सापटमा बेरीई टाउकोमा चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाकाे […]

  • २ years अगाडि
त्रिवेणीका विद्यालयमा संयुक्त अनुगमन तथा पालिका स्तरको समिक्षा कार्यक्रम सम्पन्न

त्रिवेणीका विद्यालयमा संयुक्त अनुगमन तथा पालिका स्तरको समिक्षा कार्यक्रम सम्पन्न

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका विद्यालयमा संयुक्त अनुगमन तथा पालिका स्तरको समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ। त्रिवेणी नगरपालिकामा पौष ५ गते बिहिबारका दिन वडा नम्बर ४ मा रहेको श्री तोली देवलडाँडा माध्यामिक विद्यालय र सोहि वडामा रहेको श्री जनशक्ति आधारभुत विद्यालयमा विश्व खाद्य कार्यक्रमको सहकार्य तथा एकिकृत विकास समाज नेपाल (आइ.डि.एस. नेपाल ) को सहयोगमा संचालित विद्यालय स्वास्थ्य […]

  • २ years अगाडि
हिमाली गाउँपालिका- ७ बाँधु आलु पकेट क्षेत्रमा कृषक बिउ लगाउन सुरु

हिमाली गाउँपालिका- ७ बाँधु आलु पकेट क्षेत्रमा कृषक बिउ लगाउन सुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधुमा आलु पकेट क्षेत्र बिउ लगाउन कृषकले सुरु गरेका छन। विशेषगरी पालिका भरी आलु पकेट क्षेत्र भनी चिनिएको बाँधु गाउँमा करिब १० हेक्टर भन्दा बढिको आलु पकेट क्षेत्रमा लाग्ने आलु गाउँपालिकाले वितरण गरेको छ। हिमाली गाउँपलिका आर्थिक तथा कृषि प्राविधिक सहयोगमा अगुवा कृषकलाई आलु लगाउने विधि सहित […]

  • २ years अगाडि
संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण

संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण

बाजुरा- नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम बहादुर सिंहले  सामाजिक संजाल फेसबुकमा भलिबल प्रशिक्षककाे सुचनाबारे राखेको धारणामा बढिग‌गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण भएको छ । शनिबार पत्रकार सिंहले बुढीगंगा नगरपालिकाले खेल प्रशिक्षकको करार विज्ञापन खोलिएको भएपनि नगरपालिकाले आफ्नो वेव साइडमा राखेको, तर पालिकाका सबै […]

  • २ years अगाडि