March 31, 2026 | मङ्लबार, चैत्र १७, २०८२

Breaking News

बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात

बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात

बाजुरा- बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा दाेस्राे पटक हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ । बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली […]

  • २ years अगाडि
हिमालीमा पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरण

हिमालीमा पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण गरिएको छ। पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ मा ३ वडा नम्बर २ मा १ वडा नम्बर ३ मा ८ जना सहित १२ घरपरिवार लाई आवास निर्माण सामाग्री वितरण गरिएको छ। हिमाली […]

  • २ years अगाडि
बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टी बजार खानेपानी समस्या भएको छ। कोल्टी बजार वासीलाई खानेपानी मुख्य समस्या भएको हुँदा बजारमा पानीको अभाव रहेकोे छ। विगत लामो समय देखि भोग्दै गरेको समस्या रहेकोे छ। बजारमा पानीको अभावका कारणले बजार वासी खानेपानी बाट निकै अल्झनु परिरहेको स्थानीय बजार वासीले बताएका छ्न। प्रत्येक बजार वासीले […]

  • २ years अगाडि
बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

उमेश रोकाया/बाजुरा- बुढिनन्दा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निस्सा वितरण गरिएको छ। नगरपालिका पहिलो वडामा अस्थायी निशा वितरण गरिएको छ। वडा भित्र रहेका बसोबास गरिरहेका वडा टोलमा जग्गा आफ्नो नभएको परिवारलाई एक अनौपचारिक कार्यालय बीच वडा कार्यालय बोलाएर वडा अध्यक्ष जङ्गवीर रोकायको हातबाट निस्सा वितरण गरेका छन। […]

  • २ years अगाडि
जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सेतिकर्णाली खबर,बाजुरा- जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा शिल्ड आजदेखि सुरु भएको हो । कोल्टीमा आजदेखि सुरु भएको रनिङ शिल्ड प्रतियोगिता माघ १८ गते चार दिन सञ्चालन हुने भएको छ । रनिङ शिल्ड प्रतियोगिताको आज भव्य समारोहकाबीच प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ […]

  • २ years अगाडि
नेपाली काङ्ग्रेसको घरदैलो अभियान हिमालीमा

नेपाली काङ्ग्रेसको घरदैलो अभियान हिमालीमा

उमेश रोकाया,बाजुरा- नेपाली काङ्ग्रेसको घरदैलो अभियान हिमाली गाउँपालिकाको वडामा सुरु गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजनामा समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। काङ्ग्रेसको मुख्य अभियान समुदायमा पुगेर जनता अपेक्षा र गुनासा सुन्न, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था संगै विकास निर्माण, समुदायमा भएका असल अभ्यासको अवलोकन […]

  • २ years अगाडि
बडिमालिका माविका १ सय जना विद्यार्थीलाई सरसफाईका सामाग्री वितरण

बडिमालिका माविका १ सय जना विद्यार्थीलाई सरसफाईका सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- बडिमालिका माध्यमिक बिधालयका १ सय जना विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेकोे बडिमालिका माद्यामिक बिधालयका छात्र र छात्रा गरि १ सय जना विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको बिधालयले जनाएको छ। एक अनौपचारिक कार्यक्रम बीच आइ.एन.एफ. संस्थाको सहयोग र बिधालयको समन्वयमा बिधालयका बालबालिकाहरु सरसफाइ सम्बन्धि विशेष […]

  • २ years अगाडि
जगन्नाथ गाउँपालिका लिजामा बाजुराकाे पहिलो

जगन्नाथ गाउँपालिका लिजामा बाजुराकाे पहिलो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जगन्नाथ गाउँपालिका पहिलो बनेको छ । जिल्लाको ९ वटा स्थानिय तहमध्ये लिजामा जगन्नाथ गाउँपालिका पहिलो बनेको हो । संघीय प्रणालीअनुसार संविधानले नै स्थानीय तहलाई असीमित अधिकार दिएको छ । स्थानीय तहले अधिकार दुरुपयोग गरी शासकीय प्रणालीलाई नै विकृत तुल्याउन सक्ने अवस्थालाई नियन्त्रण गर्न लिजा प्रणालीलाई कार्यान्वयनमा ल्याइएको हो […]

  • २ years अगाडि
६७ वर्षपछि गुरुङले पाए नागरिकता

६७ वर्षपछि गुरुङले पाए नागरिकता

उमेश रोकाया,बाजुरा- वडा अध्यक्ष मंगल बुढा जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बाट बन्चित भएका ६७ वर्षका डबल गुरुङ नेपाली नागरिकता बनाइदिएका छन। हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले गुम्बा गाउँका ६७ वर्षका डबल गुरुङलाई घरबाट साथमा जिल्ला प्रशासन कार्यालयमा लगेर नेपाली नागरिकता प्रमाणपत्र बनाएर दिलाएका छन। विगत लामो समयदेखि नेपाली नागरिकता […]

  • २ years अगाडि
बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी अस्थायी खाद्य डिपो केन्द्र चामल अभाव रहेको छ। गाउँका सर्वसाधारण मान्छेहरु चामल किन्न खाद्य डिपो केन्द्रमा आउँदा चामल नहुदा सेवाग्राही रित्तो हात लिएर घर फर्किने गरेका। हिमाली गाउँपालिका स्थानीय मात्र नभएर हुम्ला र मुगु जिल्ला छिमेकी लाई समेत चामलको समस्या भएको छ। खाद्य बिक्री केन्द्रमा […]

  • २ years अगाडि

लोकप्रिय