बैज्ञानिक शर्मा ११ फागुन हुम्ला / ताँजाकाेट गाउँपालिका स्थित वडा नं ५ निवासी एक किशोरी काे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ । हिमाली आवासीय बिद्यालय मा कक्षा ९ मा अध्यायनरत बर्ष १७ की बाँचु बैजीकाे उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएकाे हाे ।हिजाे दिउसाे २ बजे देखि सुत्केरी […]
उमेश रोकाया,बाजुरा- खानेपानी समस्या हटाउन रूगिन स्वास्थ्य चाैकिकाे कर्मचारी र स्थानीयहरु सहित टोलि खानेपानी जुट्दै गरिएको छन। हिमाली गाउँपालिका भित्र रहेका स्वास्थ चौकी दुई वटा मध्य एक हो रुगिन स्वस्थ्य चौकी संस्था हो। विगत केही महिना अगाडि आएको भारी वर्षाले गर्दा स्वास्थ लाइनमा रहेकोे खानेपानी मुहान देखि ठाउँ बिग्रेको थियोे । हिमाली गाउँपालिकाले तत्कालीन खानेपानी […]
उमेश रोकाया,बाजुरा- दादुरा रूबेला खाेप अभियान सम्बन्धि वडा खाेप समन्वय समितिका पदाधिकारिहरूलाई अभिमखिकरण कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ को रुगिन स्वास्थ्य चौकीमा दादुरा रूबेला खाेप अभियान सम्बन्धि वडा खाेप समन्वय समितिका पदाधिकारिहरूलाई अभिमखिकरण कार्यक्रम गरेका छन। फागुन १३ गतेदेखि १५ गतेसम्म दादुरा रूबेला खाेप अभियानलाई मुख्य उद्देश्यले रुगिन स्वस्थ्य चौकी आयोजनामा कार्यक्रम […]
उमेश रोकाया,बाजुरा- वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारी लगायत किसानलाई फाइदा भएको कृषक बताए। माघ र फागुन महिनामा आएको वर्षाले गर्दा बाजुराका अधिकास कृषकहरूलाई खेतीपाती राहत भएको महसुस गरेका छ्न। खेतमा लगाएको विशेषगरी हिउँदको सिजनमा लगाइने गरेको गहुँ बालीमा पहिलेको भन्दा आजभोलि राम्रो हुदै गएको छ। जुन बाली खेतमा छरिएको हो त्यही बाली पानीको अभावको सुक्न […]
बाजुरा- बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स आज बिहान दुर्घटनामा परेको छ । गाउँपालिकाको वडा नं ३ जुकोटको रिब्डामा बिरामी लिन गएको एम्बुलेन्स आज बिहान ११ बजे दुर्घटनामा परेको हो ।स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स गाउँपालिकाको जुकोट रिब्डा सडक खण्ड अन्तरगत रिब्डा खोलामा दुर्घटना भएको चालक कृति कटेलले जानकारी दिनुभएको छ । सुदुरपश्चिम प्रदेश […]
सेतिकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा फागुन १३ गतेदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ। यही फागुन महिनाको १३ गतेदेखि १५ गतेसम्म दादुरा रुवेला खोप अभियान पालिका भित्रका वडा स्वास्थ सेवा केन्द्र सञ्चालन गरिने भएको छ। विशेषगरी ९ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरु लाई खोप सेवा दिइने भएको छ। आफ्नो वडा नजिकैको स्वास्थ सेवा […]
उमेश रोकाया,बाजुरा- बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको वर्षा संगै हिमपातले जनजीवन कष्टकर बनाएको छ। बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका […]
उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को धीम गाउँ स्थित रहेकोे बडिमालिका माध्यमिक बिधालयमा बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेको छ। विश्व खाद्य कार्यक्रम सहकार्य, एकीकृत विकास समाज नेपाल सहजीकरणमा वडा कार्यालयको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम मुख्य उद्देश्य भन्नाले […]
बाजुरा —बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरुलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ । बुढिनन्दाको आइतबार सम्पन्न नगरसभाकोे निणर्य पछि सोमबार एक औपचारिक कार्यक्रमका बिच रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरेको नगरपालिकाले […]
उमेश जङ्ग शाही ८ फागुन बाजुरा/ जगन्नाथ गाउपालिकाको नवनिर्मित अस्पताल भवनको हिजो हिन्दु परम्परा अनुसार गाउँपालिकाले पुजा सम्पन्न गरेको छ। नागरिकको सेवा अवरुद्ध नहोस भनेर प्रजातन्त्र दिवस (विदाको दिन) अवसरपारी भवनको पुजा गरेको गाँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताउनु भयो । नवनिर्मित भवन पुजा समारोहमा सबै वडाका अध्यक्षहरु, कर्मचारी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । […]