March 31, 2026 | मङ्लबार, चैत्र १७, २०८२

Breaking News

भगवती आधारभुत विधालयको निर्माणाधिन पर्खाल भत्कियो

भगवती आधारभुत विधालयको निर्माणाधिन पर्खाल भत्कियो

  सेतीकर्णाली खबर २३ असार-स्वामिकार्तिक खापर गाउँपालिका १ वडा स्थित रुडिको श्री भगवती आधारभुत विधालयको पर्खाल  निर्माणाधीन   अवस्थामा भत्किएको प्रधानाध्यापक नेत्र बहादुर बमले सेतिकर्णाली खबरलाई जानकारी दिए। तीन दिनको लगातार परेको पानिका कारण भगवती आधारभुत विधालयको निर्माणाधीन पर्खाल सनिबार बेलुका छ बजे तिर भत्केको  थियो। भगवती आधारभुत विधालयको चौरमा पर्खाल बैसाख २१ गते देखि निर्माणकार्य […]

  • २ years अगाडि
दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

सेतीकर्णाली खबर,बाजुरा- दुई सातादेखि विद्युत अवरुद्ध हुँदा धुलाचौर बजार लगायत गाउँका स्थानीय अध्यारो बस्न बाध्य भएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत अबरुद्ध हुँदा धुलाचौर लगायत गाउँमा बस्ने स्थानीय अध्यरोमा बस्न बाध्य भएका छन। असारको पहिलो हप्ता देखि अहिलेसम्म विद्युत समस्या भएपछि सोलार टुकी बालेर बस्ने गरेको छन। बिजुुली हुँदा बजारमा […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । […]

  • २ years अगाडि
एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन

एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन

एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया पूरा भइसकेको छ। राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित […]

  • २ years अगाडि
खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

उमेश जङ्ग शाही- सेतीकर्णाली खबर २० श्रावण मुगु – खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी)को आज नतिजा सार्वजनिक गरेको छ। खत्याड गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२को लागि २०८१ जेठ २१ गते खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी) का लागि दर्खास्त आह्वान गर्दै सुचना प्रकाशन गरेको थियो गाउँपालिका भित्रका स्थानिय ४५ जना महिला र पुरुषहरु […]

  • २ years अगाडि
रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

बाजुरा- पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार साथीसँग तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको  मृत्यु भएको हो। रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रहेको प्रहरीले जनाएको छ। रारा राष्ट्रिय निकुञ्जले […]

  • २ years अगाडि
सडक संजालले स्थानीय मुहार फेरियो

सडक संजालले स्थानीय मुहार फेरियो

उमेश रोकाया बाजुरा, असार २० गते। दुर्गम गाउँमा सडक संजाल जोडिए संगै पिठ्युँमा भारी बोकेर हिड्न पर्ने बाध्यता हट्दै गर्दा स्थानीय मुहार फेरिएको छ। बाजुरा जिल्लाकै दुर्गम पालिका हिमाली गाउँपालिका भौगोलिक हिसाबले पछाडि परेको मानिन्छ। हिमाली गाउँपालिका दुर्गम गाउँ बस्तीमा सडक संजाल जोडिएकाले गाडी मोटर दिनप्रतिदिन चन थालेका छन। पहिला गाडी चड्न गाउँबाट ४/५ दिन […]

  • २ years अगाडि
जमिनमा धारा आकाशमा पानीका पाईप

जमिनमा धारा आकाशमा पानीका पाईप

शेरबहादुर सार्की बाजुरा , असार १८ गते । पुस्तौ देखि खोलाको धमिलो पानी पीउँदै गरेका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका –१ रुडिका स्थानीयले यती बेला बल्ल धाराको सफा सुग्घर पानी खान पाएका छन् । गाउँपालिकाको अथक प्रयासपछि तुसारे मुहानको पानी रुडिको गाउँमा पुगेपछि यहाँका स्थानीयले बल्ल धाराको सफा सुग्घर पानी खान पाएका हुन् । पुस्तौ देखि […]

  • २ years अगाडि
२५ जना अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

२५ जना अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

बाजुरा- हिमाली गाउँपालिका भित्र रहेका २५ जना अभिभावक बिहिन बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ। असार १७ गते सोमबार दिन एन औपचारिक कार्यक्रम बिचमा सामाजिक विकास कार्यक्रम मार्तडी बाजुराको आर्थिक वर्ष २०८०/०८१को वार्षिक कार्यक्रम अनुसार अभिभावक बिहिन भएका बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम बाल बालिकाहरुलाई नगद एक जनालाई ६ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको छ। […]

  • २ years अगाडि
प्रेस युनियन बाजुराले पत्रकार महासंघ कार्यालयमा धर्ना

प्रेस युनियन बाजुराले पत्रकार महासंघ कार्यालयमा धर्ना

बाजुरा- नेपाल पत्रकार महासंघ शाखा बाजुराको कार्यालयमा पाँच माग सहित प्रेस युनियन बाजुराले धर्ना गरेको छ। पाँच वटा माग सहित नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाल पत्रकार महासंघ कार्यालयमा आज ११ बजेदेखि कालो ब्यानर देखाएर धर्ना बसेका छन। नेपाल प्रेस युनियन केन्द्रिय निर्देशन अनुसार माग पूरा नहुजेल सम्म धर्ना रहने भएको छ। देशभरका प्रेस […]

  • २ years अगाडि

लोकप्रिय