सेतीकर्णाली खबर,बाजुरा- हिमाली गाउँपालिकामा युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखाको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग व्यवस्थापन राष्ट्रिय युवा परिषदको आर्थिक सहयोगमा “समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने अभियानका साथ युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा […]
उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न “समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा धुलाचौर बाजुराको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग व्यवस्थापन राष्ट्रिय युवा परिषदको आर्थिक सहयोगमा जेष्ठ १६ गतेदेखि १८ गतेसम्म नमुना […]
उमेश रोकाया,१८जेष्ठ/बाजुरा- बेरोजगारी युवा विदेशमा, गाउँमा युवा संख्या घट्दै गएको छ। गाउँ घरमा धेरै जसो युवाहरू बेरोजगारी कारणले घर छोडेर बाहिर जानुपर्ने बाध्यता रहेकोे छ। गाउँ सानोतिनो जमिन जग्गा खाना लाउन मुस्किल अवस्था हुँदा युवा जति खाडी मुलक धाउने गरेको छ। अहिले गाउँ बुढाबुढी बालबालिका बाहेक अधिकास युवा बिदेश गइरहेका छन। बेरोजगारी युवा गाउँमा अहिले […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा अनुगमन गरेर म्याद गुर्जेका सामाग्री नष्ट गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष प्रेमलाल भण्डारी संयोजत्व तथा धुलाचौर प्रहरी चौकी सुरक्षाकर्मी र गाउँपालिका कर्मचारी संयुक्त रूपमा बजारमा अनुगमन गरिएको छ। धुलाचौर बजार भित्र व्यवसायी गरेको स्थलगत रूपमा म्याद गुर्जेका सामाग्री जफत गरिएको धुलाचौर प्रहरी चौकी […]
उमेश रोकाया,बाजुरा- गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। “समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा धुलाचौर बाजुराको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग जेष्ठ १६ गतेबाट नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम हिमाली गाउँपालिकामा […]
बाजुरा- बिच्छयामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा स्थानीय तह हरुको समन्वय हिमाली गाउँपालिका वडा नम्बर १ को बिच्छ्या स्वास्थ्यकर्मी चौकीमा स्वास्थ्य सेवा सहित नि:शुल्क स्वास्थ्य रुग्णता सम्बन्धि शिविर सञ्चालन जेष्ठ १८ शुक्रबार दिनमा गरिने भएको छ। दुर्गम गाउँमा रहेका महिलालाई सहज पार्नेका लागि शिविर सुरु […]
बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरु र घोडाकोट लगायत ठाउँमा आल्लो भागो प्रशोधन केन्द् संचालन आएको छ। स्थानीय उत्पादन लाई बजार बजारीकरण गरेर स्थानीयको आर्थिक अबस्थामा सुधार ल्याउने हेतुले यो प्रशोधन केन्द्र संचालनमा ल्याएको प्रशोधन केन्द्रका सन्चालक अधानसिंह रोकायाले बताएको छन। बुढीनन्दा नगरपालिकाका कुरु ,घोडाकोट , अगाउपानि, डिमरपानी, लमालबाड र गेडेगाउ लगायतका क्षेत्रमा […]
बाजुरा-जिल्ला स्वास्थ कार्यालय तथा जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा रक्त समूह पहिचान कार्यक्रम गरिएको छ ।गणतन्त्र दिवसको अबसमा बुधबार बिहान रक्त समूह पहिचान गरिएको हो ।जिल्लामा जुनसुकै बेला पनि रगतको आवस्यकता पर्ने हुँदा रक्त समूह पहिचान गरेको स्वास्थ कार्यालयका सुचना अधिकारी नृपराज गिरिले बताउनुभयो । विशेष गरि जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुको रक्त पहिचान गरेको […]
उमेश जङग शाही १५ जेष्ठ बाजुरा बडीमालिका नगरपालिका ६ बुढा कोर्धमा भएको महिला हत्या प्रकरणका आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत शंकित व्यक्तिलाई सार्वजनिक गरेको हो । सोही वडाकी ४५ वर्षीया धौली बडुवालको हत्या आरोपमा पक्राउ परेका स्थानीय ५१ वर्षीया लालबहादुर बडुवाललाई पक्राउ गरी सार्वजनिक गरिएको […]
बाजुरा/ मार्तडी कोल्टी सडक खडक अन्तरगत पर्ने जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ जिल्लीमा रहेको जिल्ली पहिरो बर्षायाम सुरु भएसंगै बग्न सुरु भएको छ । बर्षायाम सुरु भएसंगै पहिरो बग्न सुरु हुँदा स्थानियमा फेरी निराशा छाएको छ । करिब दुई बर्ष अगाडी नै बग्न सुरु भएको उक्त पहिरो पानी पर्ने बितिक्कै निरन्तर बग्न सरु हुन्छ त्यसैमा […]