December 16, 2025 | मङ्लबार, पुस १, २०८२

Breaking News

बाजुराको कोल्टीमा  राष्ट्रपति रनिङ  सिल्ड प्रतियोगिता  सुरु

बाजुराको कोल्टीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

   सेतीकर्णाली खबर   उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज  मंगलबारदेखि नगरपालिका  भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]

  • १२ महिना अगाडि
बालिकाको हत्या , आरोपित  प्रहरी नियन्त्रणमा

बालिकाको हत्या , आरोपित प्रहरी नियन्त्रणमा

 सेतीकर्णालीखबर   बाजुरा —बाजुरामा ८ बर्षकी वालिकाको हत्या भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका २ नडाङमा अन्दाजी ८ बर्षीय विनिता नेपालीको हत्या भएको हो । मानसिक सन्तुलन ठिक नभएका सोहि गाउँका अन्दाजी ४८ बर्षका नन्दे सनइले वालिकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जनाएको छ । शुक्रवार साँझ सनइले वालिकाको घाँटी काटी हत्या गरेर वालिकाको टाउको साथमा […]

  • १ year अगाडि
पत्रकार  महासंघ बाजुरा   सिहको निर्विरोध  नेतृत्व  चयन

पत्रकार महासंघ बाजुरा सिहको निर्विरोध नेतृत्व चयन

बाजुरा —नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरामा निर्विरोध नयाँ नेतृत्व  हिजो चयन भएको छ । देशभर पत्रकार महासंघको निर्वाचन भोलिका लागि तोकिएकोमा बाजुरामा सबै संगठनबाट साझा नेतृत्व निर्विरोध निर्वाचित भएका हुन् । उम्मेद्धारमा प्रेस चौतारी, प्रेस युनियन, प्रेस समाजवादी र प्रेस सेन्टरबिच सहमति गरेर साझा प्यानल घोषणा गरेर नयाँ नेतृत्व निर्विरोध गरिएको छ । निर्वाचन […]

  • १ year अगाडि
अति गरिब जिल्लाको विकासका लागि सरकार गम्भीर : मन्त्री पाण्डे

अति गरिब जिल्लाको विकासका लागि सरकार गम्भीर : मन्त्री पाण्डे

सेतीकर्णाली खबर  राजेन्द्र  बिक २५ मंसिर बाजुरा – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बाजुरा लगायत अति गरिबको रेखामुनि रहेका जिल्लाहरूको विकासका लागि सरकार गम्भीर रहेको रहेको बताउनुभएको छ। गृह जिल्ला भ्रमणको क्रममा बाजुरा आइपुग्नुभएका मन्त्री पाण्डेले गरिबिको रेखामुनि रहेका जिल्लाहरूलाई विकसित जिल्लाहरूकै स्तरमा ल्याउन सरकार आगामी कार्यक्रम मार्फत उक्त क्षेत्रमा उल्लेख्य बजेट […]

  • १ year अगाडि
रौतहट स्कार्पियो दुर्घटना: ८ मृतकको पहिचान खुल्यो, ५ घाइते

रौतहट स्कार्पियो दुर्घटना: ८ मृतकको पहिचान खुल्यो, ५ घाइते

बाराको गढिमाइ मन्दीरबाट दर्शन गरेर फर्कदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना भएको हो। घटनास्थलमा ८ जनाको मृत्यु भएको थियो। घाइते ५ जनालाई पर्सा जिल्लाको बिरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। मृतकहरू सिरहाको अर्नामा गाउँपालिका ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, […]

  • १ year अगाडि
बाजुराको बड्डिगाण पिलुचौरको बेलिबृज निर्माण कार्य अन्तिम  चरणमा

बाजुराको बड्डिगाण पिलुचौरको बेलिबृज निर्माण कार्य अन्तिम चरणमा

  सेतीकर्णाली समाचार उमेश जङ्ग शाही २५मंसिर   बाजुरा–  जिल्लाको उत्तर पुर्वि  क्षेत्र कु्न्ना खोला बड्डिगाड नदि पिलुचौरमा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको बड्डिगाण पिलुचौर  करोडौं रुपैयाँ लागतमा निर्माणधिन बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु– […]

  • १ year अगाडि
बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते(नामसहित) बाजुरा २३ मंसिर बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ । मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएका अन्दाजि ३१ वर्षया गायत्री पन्त रहेकी छन् । त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेष धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया […]

  • १ year अगाडि
बारबर्दिया नगरपालिका  वडा नं २ बालबिवाह मुक्त वडा घोषणा

बारबर्दिया नगरपालिका  वडा नं २ बालबिवाह मुक्त वडा घोषणा

पवन राज तिमिल्सेना बर्दिया  बांके मंसिर २२ बारबर्दिया नगरपालिका  वडा नं २ लाई आज बालबिवाह मुक्त वडा घोषणा गरीएकाे छ ।   बारबर्दिया नगरपालीका वडा नं २काे आयाेजनामा   बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालीका वडा नं २ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हाे प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि […]

  • १ year अगाडि
जन्मदिनमा  कृषि अधिकृत शाहीद्वारा  दलितसमुदायलाई १८ कट्टा चामल सहयोग

जन्मदिनमा कृषि अधिकृत शाहीद्वारा दलितसमुदायलाई १८ कट्टा चामल सहयोग

बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका जुकोट निवासी विनोद शाहीले आफ्नो जन्मदिनमा दलित समुदायलाई १८ कट्टा चामल बितरण गरेका छन। स्वामिकार्तिक खापर गाउपालिकामा कार्यरत  कृषि साखा अधिकृत विनोद शाहीले आज आफ्नो जन्म दिनको अवसरमा स्वामिकार्तिक खापर गा.पा .३ जुकोट ठुलापाटाका १८ विपन्न दलित घरपरिवार लाई १८ कट्टा चामल  वितरण गरेका छन। साथिहरु बोलाएर केक काटेर ताम झामको […]

  • १ year अगाडि
मार्तडी कोल्टी बस सञ्चालनमा आउने

मार्तडी कोल्टी बस सञ्चालनमा आउने

 सेतीकर्णाली खबर २०मंसिर बाजुरा-    जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरेको छ । यातायात व्यवस्थापन विभाग र अन्य सबै निकायसँगको परामर्श पनि नियमित बस सेवा सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताएका छन् । बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने […]

  • १ year अगाडि