सेतीकर्णाली खबर महेश कार्की ,४ साउन बाजुरा – बुढीनन्दा नगरपालिकामा आज देखि स्मार्ट हेल्थ गोलोबल परियोजना लागू भएको छ । दुर्गम गाउँका जनता लाई स्वास्थ्य क्षेत्रमा सेवा सहजै पुर्याउने उदेश्यले यो परियोजना लागू भएको हाे । यो परियोजनाले बुढीनन्दा नगरपालिकाका सबै स्वास्थ्य सस्था र जिल्ला बाहिरका विशेषज्ञ डाक्टर सङ्ग अन्लाईन कम्निकेसन गरेर स्वास्थ्य सस्था बाट […]
४ साउन, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका छन् । बक्तव्यमार्फत अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको पनि उल्लेख गरेका […]
उमेश जङ्ग शाही २ साउन बाजुरा – स्वामिकार्तिक गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ। आज दिउँसो २ बजे स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला नजिकै रहेको स्वामिकार्तिक इलाका प्रहरी कार्यालय भवन नजिकै ट्याक्टर दुर्घटना भएको छ। ढुङ्गा बोक्ने क्रममा सडकबाट १५ मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ। लु ४ त ७३२९ नम्बरको ट्याक्टर […]
सेतीकर्णाली खबर १ साउन , बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर १ का स्थानीय ६७ जना भुकम्प पीडितलाई राहत वितरण गरिएको छ। गएको सालको माघ १० गते आएको बाजुराको बिच्छया भुकम्प केन्द्र भएको स्थानका स्थानीय पीडित परिवारलाई गाउँपालिकाको आर्थिक सहयोगमा राहत वितरण गरेको हो। गाउँमा रहेका ३७ घरपरिवार लाई ३० किलोग्राम चामलको हिसाबले पीडित लाई राहत […]
३१ असार, जनकपकुरधाम । महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको छ । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल […]
३१ असार, काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन भएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि विनाकारण […]
२९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस निर्णियपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार […]
संगिता तिमिल्सिना २८ असार बाजुरा अविरल वर्षाले गर्दा भल पसेर बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे छ । बुधबार साँझ अविरल बर्षासंगै आएकाे भलले लेतो बगाएर बुढीनन्दा नगरपालिका वडा नं ५ मा रहेकाे बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे हाे । विद्यालयमा साेहि वडाकाे काप्काेेट हुँदै ताडी घाेडाकाेट जाने सडक डाेजरद्वारा कटान गरी आवश्यक ठाउमा ग्याबिन नहाल्दा […]
सेतीकर्णाली खबर २८ असार ,बाजुरा – बुढीनन्दा नगरपालिका–३ भुलेनामा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मध्येराति अन्दाजी १ः०० बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् । उनले दिएको जानकारी […]
बाजुरा जिल्लाकाे बुढीगंगा नगरपालिकाका जनप्रतिनिधीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गरेका छन् । सपथ सहीत पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसर पारी पालिकाले बार्षिक प्रगति विवरण सार्वजनिक तथा समीक्षा गरेको छ । दोस्रो चरणको निर्वाचनपछि असार २६ गते जनप्रतिनिधीले सथप सहीत पदभार ग्रहण गरेका थिए । वर्षगाँठको अवसरमा दर्जन बढी राम्रो काम गर्ने […]