बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकाले मदिरा नियन्त्रण तथा ब्यवस्थापन कार्यविधि २०८० लागु गर्ने भएको छ । गाउँपालिकामा आज सम्पन्न १४आंै गाउँ सभाले उक्त विधेयक पारित गरेसँगै गाउँपालिका क्षेत्रमा मदिरा बिक्रि वितरण तथा सेवनमा नयाँ नियम लागुु हुने भएको छ । यस अघि जथाभावि ढंगमा मदिराको बिक्रि वितरण तथा सेवन हुँदै आइरहेकोमा अबका दिनमा व्यवस्थित गर्न नयाँ […]
सन्तोष जोसी ४ फागुन, बाजुरा/ जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/८० को ऐन, नियम तथा कार्यविधि पारीत गर्दै गाउँपालिकाको १३औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज बाट सुरु भइ सम्पन्न भएको हो । गाउँपालिकाको केन्द्र सुई जिउला वाईमा एक कार्यक्रमका विच गाउँपालिकाले विभिन्न निती तथा कार्यक्रम सभामा […]
बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाका सबै गाउँ बस्ती सडक सञ्जालले जोडिएका छन् । यहाँका स्थानीयको दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज हुनेगरी गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकता दिँदै गएपछि यहाँका प्रत्येक गाउँ बस्तीमा सडक जोडिएका हुन् । अहिले घर छेउबाटै सडक निमार्ण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका–१ का अनोज धामीले बताउनुभयो । […]
धृष्ट न्यौपाने,बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नम्बर २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता नेपाली काङ्ग्रेस वडा नम्बर दुई वडा कार्यसमिती सभापति ऐन बहादुर बुढाको अध्यक्षता कार्यक्रम सञ्चालन गरिएको छ। सोही वडामा खटिएका प्रतिनिधि नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि कमल बुढाको प्रमुख आतिथ्यत्यमा रहनु भएको छ। समुदायमा रहेका समस्या सुझाव […]
उमेश रोकाया,बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाका १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको छ। “स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टीमा भएको १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरेको खेलमा उत्कृष्ट खेलाडीहरु लाई पहिलो स्थान स्वर्ण ६ जनालाई १० हजार, […]
बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिका १० शैयाँ अस्पताल र गाउँपालिका भवन प्रशासनिक निर्माण ढिलाइ हुँदा निर्माण व्यवसायीलाई लिखित स्पष्टीकरण पेश गर्ने सूचना समेत निकालेको छ। प्रथम पटक सूचना प्रकाशन मिति २०८०/१०/२१ प्रस्तुत विषयमा निर्माण व्यवसायीले निम्न अनुसारको ठेकाको खरिद सम्झौतामा भए अनुसार निर्दिष्ट समयमा कार्य सम्पन्न गर्नका लागि पटक पटक ताकेता गर्दा समेत गाउँपालिकाको निर्देशन र […]
सेतीकर्णाली खबर ४ माघ,बाजुरा/ स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । विगत लामो समय देखि उपचार अवस्थामा रहनुभएकि जोशीको गए राति आफ्नै निवाश वाईमा निधन भएको पारीवारीक स्रोतले जनाएको छ । करीव ६, ७ महिना देखि उपचारर्थ अवस्थामा रहनुभएकि जोशीको असामाहिक निधन प्रति घर परीवार, आफन्तजन र सुभचिन्तक दुखित भएका छन । […]
बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको वडा नं तीन जुकोटमा रहेको शम्भु सुनन्दा माद्यामिक विद्यालयमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको हो । फिल्ड व्यवस्थापन र सरसफाइ लगायतका अन्य सम्पुर्ण तयारी पूरा भए संगै आजबाट प्रतियोगिता सञ्चालन भएको विद्यालयले जनाएको छ । आज एक कार्यक्रमका […]
बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउपालिकाका पत्रकार तथा शिक्षक नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको आज विमोचन गरिएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण गरेका हुन् ।उनले मुख्य त उपन्यासको प्रमुख उद्देश्य खस भाषा, संस्कृति, विकास र समृद्धिका सपनाका लागि साझा प्रश्नको पेटारोसहितको आफनो कृति रहेको बताए ।पत्रकार जोशीले आफुले […]
सेतीकर्णाली खबर/बाजुरा- कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ४ औं अधिवेशन तथा ९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना स्वामीकार्तिक खापर गाउँपालिका सभा हलमा कार्तिक २५ गते कार्तिकस्वामी बहुउद्देश्यीय सहकारीको अधिवेशन तथा साधारणसभा गरेको छ। उक्त अधिवेशन सभा अध्यक्ष कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था मेघराज शाही अध्यक्षता कार्यक्रम सञ्चालन भएको छ। […]