February 26, 2026 | बिहिबार, फाल्गुन १४, २०८२

हिमाली

लगातार वर्षाले सडक अवरुद्ध

लगातार वर्षाले सडक अवरुद्ध

सेतीकर्णाली खबर,बाजुरा- तीन दिनको लगातार वर्षाले धुलाचौर बाट हुम्ला जाने शाखामा माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक बन्द भएको छ। केही दिन लगातार वर्षाले असारको २४ गते साझ ५ बजे तिर एकासी सडक माथिबाट पहिरो आएर एक वटा […]

  • २ years अगाडि
दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

सेतीकर्णाली खबर,बाजुरा- दुई सातादेखि विद्युत अवरुद्ध हुँदा धुलाचौर बजार लगायत गाउँका स्थानीय अध्यारो बस्न बाध्य भएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत अबरुद्ध हुँदा धुलाचौर लगायत गाउँमा बस्ने स्थानीय अध्यरोमा बस्न बाध्य भएका छन। असारको पहिलो हप्ता देखि अहिलेसम्म विद्युत समस्या भएपछि सोलार टुकी बालेर बस्ने गरेको छन। बिजुुली हुँदा बजारमा […]

  • २ years अगाडि
सडक संजालले स्थानीय मुहार फेरियो

सडक संजालले स्थानीय मुहार फेरियो

उमेश रोकाया बाजुरा, असार २० गते। दुर्गम गाउँमा सडक संजाल जोडिए संगै पिठ्युँमा भारी बोकेर हिड्न पर्ने बाध्यता हट्दै गर्दा स्थानीय मुहार फेरिएको छ। बाजुरा जिल्लाकै दुर्गम पालिका हिमाली गाउँपालिका भौगोलिक हिसाबले पछाडि परेको मानिन्छ। हिमाली गाउँपालिका दुर्गम गाउँ बस्तीमा सडक संजाल जोडिएकाले गाडी मोटर दिनप्रतिदिन चन थालेका छन। पहिला गाडी चड्न गाउँबाट ४/५ दिन […]

  • २ years अगाडि
जमिनमा धारा आकाशमा पानीका पाईप

जमिनमा धारा आकाशमा पानीका पाईप

शेरबहादुर सार्की बाजुरा , असार १८ गते । पुस्तौ देखि खोलाको धमिलो पानी पीउँदै गरेका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका –१ रुडिका स्थानीयले यती बेला बल्ल धाराको सफा सुग्घर पानी खान पाएका छन् । गाउँपालिकाको अथक प्रयासपछि तुसारे मुहानको पानी रुडिको गाउँमा पुगेपछि यहाँका स्थानीयले बल्ल धाराको सफा सुग्घर पानी खान पाएका हुन् । पुस्तौ देखि […]

  • २ years अगाडि
२५ जना अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

२५ जना अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

बाजुरा- हिमाली गाउँपालिका भित्र रहेका २५ जना अभिभावक बिहिन बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ। असार १७ गते सोमबार दिन एन औपचारिक कार्यक्रम बिचमा सामाजिक विकास कार्यक्रम मार्तडी बाजुराको आर्थिक वर्ष २०८०/०८१को वार्षिक कार्यक्रम अनुसार अभिभावक बिहिन भएका बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम बाल बालिकाहरुलाई नगद एक जनालाई ६ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको छ। […]

  • २ years अगाडि
हिमाली बुलेटिन २०८१ अध्यक्ष मल्ल द्रारा विमोचन

हिमाली बुलेटिन २०८१ अध्यक्ष मल्ल द्रारा विमोचन

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको हिमाली बुलेटिन-२०८१ एक कार्यक्रम विमोचन भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल द्रारा विमोचन गरिएको छ। “स्वास्थ्य, शिक्षा, कृषि, जडिबुटी, पर्यटन र पुर्वाधार औधोगिकरण, सुशासन समृद्धि हिमाली आधार” भन्ने नाराका साथ वार्षिक हिमाली बुलिटेन २०८१ को पालिकाको सभा हलमा विमोचन गरेका छन। बुलिटेन पहिलो वर्ष २०८० को निकाले थियो। बुलेटिन […]

  • २ years अगाडि
बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]

  • २ years अगाडि
खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा गाउँ खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ। गाउँ खलिया समाज जिल्ला कार्य समिति आयोजना हिमाली गाउँपालिकामा जनचेतना मुलक कार्यक्रम गरिएको छ। खलिया समाज २०६८ सालमा सुरुवात भएको हो। बाजुरा धेरै खालका खलिया छन। हाम्रो सुनाइ कम भएको छ। यो बिषयलाई धेरै कुरा जानकारी नभएको देखिन्छ। […]

  • २ years अगाडि
बाख्री खाेर माथी पहिरो जांदा ७० बाख्रा पुरिए मरे

बाख्री खाेर माथी पहिरो जांदा ७० बाख्रा पुरिए मरे

बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ गए राति आएको अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा ७० वटा बाख्रा पहिराेले पुरिएर मरेका छन् । राती काे समयमा एक्कसी बाख्रा राखेको ठाउँभन्दा माथिबाट आएको पहिरोले  गोरख राज बोहराका ४० वटा बाख्रा, जर्म बोहराका १० वटा र जीवन बोहराका २० वटा गरी जम्मा ७० बाख्रा पहिरोले […]

  • २ years अगाडि
हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

सेतीकर्णाली खबर,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ हिजो राति आएको अविरल वर्षाले पहिराले छोपेर ७० बाख्रा मृत्यु भएको छ। १४ गते राती अविरल वर्षाका कारणले कोटि गाउँ नजिकै चौका भन्ने ठाउँमा एक्कसी बाख्रा राखेको ठाउँ भन्दा माथिबाट आएको वर्षाले गोरख राज बोहरा ४० वटा बाख्रा, जर्म बोहरा १० वटा […]

  • २ years अगाडि

लोकप्रिय