उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर २ कोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन। नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजना शनिबार हिमाली गाउँपालिका -२ कोट गाउँमा पाटीको अन्तरक्रिया कार्यक्रम गरिएको छ। काङ्ग्रेस नेतृत्व पाटी संघसंगठनका रूपमा बलियो बनाउन गाउँमा कार्यक्रम चलाएका छ। नेपाली काङ्ग्रेस संघसंगठनका रूपमा टोलमा वडा हुदै गाउँपालिका सबै वडा बस्तीमा पाटी सुदृढीकरण […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बाको छिदुफुलसैन सामुदायिक वनमा वडा अध्यक्ष मंगल बुढा लगायत टोली अनुगमन गरेका छन। उक्त सामुदायिक वनमा वन डिभिजन कार्यालय कर्मचारी सोही वडाका वडा अध्यक्ष मंगल बुढा, सामुदायिक बनका अध्यक्ष नर बहादुर गुरुङ र जिल्ला वन महासंघ बाजुरा उपाध्यक्ष अर्जुन रोकाया बिच्छा अस्थायी प्रहरी चौकी लगायत स्थानीय सहभागिता रहेर […]
उमेश रोकाया/बाजुरा- कवाडी खोला लघु जलविद्युत आयोजना हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले द्रारा उद्घाटन गरिएको छ। कुवाडी खोला विद्युत मर्मत सम्भार समितिको आयोजना हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कवाडीमा रहेको विद्युत उद्घाटन कार्यक्रम गरिएको छ। कवाडी जलविद्युत आयोजना २०६८ सालमा संचालन गरिएको हो। उर्जा प्रबर्द्धन केन्द्र ९० प्रतिशत र हिमाली गाउँपालिका कार्यालयले १० […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। हिमाली गाउँपालिकाको आयोजना र ग्लोबल एडभोकेशी नेपालीको सहजीकरणमा पालिकाको सभा हलमा प्रमाणपत्र वितरण गरेका छन। मिति २०८० जेष्ठ १२ गतेदेखि १९ गतेसम्म संचालित आठ दिवसीय (४८ घण्टा) मेलमिलाप सम्बन्धि आधारभुट तालीममा सहभागिता गरेर तालीम गरिएको थियो। उक्त तालीम सहभागितालाई हिमाली गाउँपालिका […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका कृषकहरुलाई ५० प्रतिशत मुल्य अनुदानमा गहुँ र हिउँदे आलुको बीउ वितरण गर्ने भएको छ। ५० प्रतिशत मुल्य अनुदानमा कृषि सहकारी, समुह, व्यवसायीक कृषि फर्म र कृषकहरुलाई गहुँ र हिउँदे आलुको बीउ माग गर्ने हिमाली गाउँपालिकाले वताए। हिमाली गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि […]
उमेश रोकाया,३०भाद्र/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका बिधालयमा दिवा खाजा अर्गानिक खुवाउने गरेका छन। स्कुलमा अर्गानिक दिवा खाजा खाइरहेका छौ। पहिला बिधालयमा खाजा भात खुवाउने गरेका थिए। अहिले खाजा संगै तरकारी फर्सी, आलु, साग, मुला, गाज सहित मिसाएर खुवाउने गरेका छन। एक हप्ता ६ दिनमा दिवा खाजा निरन्तर बिधालय खाजा खाने गरेको बडिमालिका माध्यमिक बिधालय छात्र ओमप्रकाश […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका ६ पाँडीमा रहेको खोली डाडा आधारभुत बिधालयमा ५९ औं राष्ट्रिय बाल दिवस मनाएका छन। “बालबालिकामा लगानी सुनिश्चित भविष्य थालनी” भन्ने अभियानका साथ ५९ औं राष्ट्रिय बाल दिवस उद्घाटन समारोह कार्यक्रम बिधालयको आयोजना गरेको छ। प्रत्येक वर्षको भाद्र महिनाको २९ गते मनाउने गरेको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनुभयो। बालबालिका अधिकार क्षेत्रमा रहेका […]
उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति आयोजनामा जननायक बि.पि. कोईरालाको ११० औँ जन्मजयन्ती मनाएका छन्। भदाै २४ गते नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको बि.पी. स्मृति भवन धुलाचौरमा गाउँ कार्यसमितिको आयोजनामा विश्वेश्वरप्रसाद कोईरालाको ११० औँ जन्मजयन्ती मनाएका छन्। जननायक बि.पी कोइरालाको फोटोमा माल्याम्प्ण गरी संगै श्रादासुमन व्यक्त गर्दै जन्मजयन्ती मनाइएको नेपाली काँग्रेस हिमाली गाउँ कार्य […]
उमेश रोकाया,२३ भाद्र/बाजुरा- बिधालयमा विद्यार्थी चाप बढ्दै गर्दा नयाँ धारो निर्माणकार्य भैरहेको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा रहेको भवानी माध्यमिक बिधालमा बाल मैत्री धारो भएपनि विद्यार्थी बढ्दो अवस्था हुँदा नयाँ धारो निर्माणकार्य गरिएको छ। बिधालयमा पहिला बनाएको धारामा पानी निरन्तर खाइरहेका भएपनि विद्यार्थी चाप बढेपछि अप्ठ्यारो महसुस भएको विद्यार्थीले बताए। विद्यार्थी समस्या समाधान गर्न आइ.डि.एस. […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका भित्रका व्यवसाय दर्ता तथा नविकरण असोज मसान्तसम्म नगर्ने व्यवसायीहरुलाई नियम अनुसार जरिवाना गरिने भएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ७ सम्म संचालनमा रहेका सम्पूर्ण उद्योग, व्यवसाय, फर्म, सहकारी संस्था, औषधी पसल, होटल, पसल र [घ] वर्गका निर्माण व्यवसायीहरुले व्यवसाय दर्ता तथा नविकरण अनिवार्य गर्नका लागि पालिकाले आग्रह […]