March 3, 2026 | मङ्लबार, फाल्गुन १९, २०८२

हिमाली

बाजुराको बड्डिगाण पिलुचौरको बेलिबृज निर्माण कार्य अन्तिम  चरणमा

बाजुराको बड्डिगाण पिलुचौरको बेलिबृज निर्माण कार्य अन्तिम चरणमा

  सेतीकर्णाली समाचार उमेश जङ्ग शाही २५मंसिर   बाजुरा–  जिल्लाको उत्तर पुर्वि  क्षेत्र कु्न्ना खोला बड्डिगाड नदि पिलुचौरमा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको बड्डिगाण पिलुचौर  करोडौं रुपैयाँ लागतमा निर्माणधिन बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु– […]

  • १ year अगाडि
बाजुराको बिच्छ्याँमा रुखले च्यापिएर एकजनाको मृत्यु दुइजना घाइते

बाजुराको बिच्छ्याँमा रुखले च्यापिएर एकजनाको मृत्यु दुइजना घाइते

बाजुरा —बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसाे जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुई जना गम्भिर घाइते भएका छन् । सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ […]

  • १ year अगाडि
दुइ पालिका अध्यक्षद्वारा  झुगला पक्कि पुलको शिलान्यास

दुइ पालिका अध्यक्षद्वारा झुगला पक्कि पुलको शिलान्यास

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ९मंसिर बाजुरा-हिमाली गाउपालिकाको धुलाचौर र मुगु जिल्लाको खत्याड गाउँपालिकाको सुकाडिक जोड्ने कर्णाली नदि स्थित झुँगलामा (मोटरएवल ) पक्कि पुलको सनिवार  शिलान्यास भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले एकसाथ झुँगलामा पक्कि पुलको शिलान्यास गरेको किशोर शाहीले सेतीकर्णालीखबर लाई बताए । झुँगला पक्कि पुल […]

  • १ year अगाडि
अप्टिकल फाइबर नेट बाजुराको कुन्ना क्षेत्रमा  बिस्तार  हुने

अप्टिकल फाइबर नेट बाजुराको कुन्ना क्षेत्रमा बिस्तार हुने

सेतीकर्णाली खबर मंसिर ५ बाजुरा – जिल्लाको  प्रदेश( क) कु्न्ना क्षेत्रमा इन्टरनेटको पहुँच   पुर्याउनका लागि नेपाल टेलिकमको अप्टिकल फाईबर नेट बिस्तार हुने भएको छ । बुढीनन्दा नगरपालिका लगायत कोल्टी क्षेत्रमा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान गर्न लागिएको हो। अप्टिकल फाईबर नेट बिस्तारका लागि मार्तडी देखि कोल्टी सम्म सर्बे भएको छ । नेपाल टेलिकम,ब्याकबोन […]

  • १ year अगाडि
बाजुराको कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव

बाजुराको कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव

सेतीकर्णाली खबर उमेश जङ्ग शाही २४ कार्तिक बाजुरा / जिल्लाको बुढिनन्दा नगरपालिका वडा  नम्बर १  स्थित  कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव भएको छ। चार, पाँच दिनको फरकमा एक दुइ घन्टा खानेपानी आउने गरेको हुँदा अस्पतालका ट्याङकि नभरिने भएकाले पर्याप्त रुपमा पानी प्रयोग गर्न नपाउने गरेको कोल्टी अस्पतालले जनाएको छ। कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको […]

  • १ year अगाडि
बाजुराको बौडी र  हुम्लाको मास्पुरमा सडक निर्माणका लागि दुइपालिकाले संयुक्त  बजेट व्यवस्थापन गर्ने

बाजुराको बौडी र हुम्लाको मास्पुरमा सडक निर्माणका लागि दुइपालिकाले संयुक्त बजेट व्यवस्थापन गर्ने

सेतीकर्णाली खबर   कार्तिक १०  हुम्ला : हुम्ला जिल्लाको ताजकोट गाउँपालिका र बाजुरा जिल्ला हिमाली गाउँपालिका बिच्छयाको बौडी र ताजकोटको मास्पुर गाउँमा सडक निर्माणको लागि दुई स्थानीय तहद्वारा संयुक्त बजेट ब्यबस्थापन गर्ने सहमति भएको छ । ताजाकोट गाउँपालिकाको कार्यालयमा दुबै पालिकाका प्रमुख सहित बसेको बैठकले यस्तो निणर्य गरेको हो । बाजुरा जिल्लाको हिमाली गाउँपालिका र हुम्ला […]

  • १ year अगाडि
पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष रोकाया सहित ११ जना गठन

पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष रोकाया सहित ११ जना गठन

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष मुन बहादुर रोकाया सहित ११ जना नयाँ गठन गरेका छन। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजना र एल.ड्ब्लु.एफ. नेपालीको आर्थिक सहयोगमा एल.टु.जी. परियोजना अन्तर्गत स्थानीय देखि विश्वव्यापी मानव अधिकार वकालत मार्फत नेपालमा सीमान्तकृत समुदाय र सामाजिक रूपमा पहिस्कृत जनसंख्याको सशक्तीकरण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा […]

  • २ years अगाडि
हिमालीमा वर्षाले दुई घर भत्किए

हिमालीमा वर्षाले दुई घर भत्किए

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा वर्षाले दुई घर भत्किएको छ। अविरल वर्षाका कारण साउन ३ गते बिहीबार राती हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थित दलसिंह दमाई र रुद्र दमाईको तिन तले २ कोठे घर भत्किएको रुद्र दमाईले बताए छ। भारी वर्षाले राति एकासी पानीले दुबै घरको छत भत्किएको हुँदा दुबै घरपरिवार बिचल्ली […]

  • २ years अगाडि
धुलाचौर नजिकै सडक माथी पहिरो आउदा यात्रु सास्ती

धुलाचौर नजिकै सडक माथी पहिरो आउदा यात्रु सास्ती

बाजुरा- धुलाचौर बाट हुम्ला जाने शाखा नजिकै सडक माथिबाट पहिरो आएर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ। कर्णाली करिडोर संगै जोडिएको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक अवरुद्ध भएको छ। लगातार वर्षाले साउन १ गते मंगलवार राति एकासी सडक माथिबाट पहिरो आएर सडक बन्द […]

  • २ years अगाडि
पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

सेतीकर्णाली खबर/बाजुरा- भारी वर्षाले ग्रामीण सडकमा पहिरो बन्द हुँदा स्थानीय सास्ती भोग्नुपरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ भित्र रहेको छातेकाध देखि खानीखोला सम्म सडक ठाउँ ठाउँमा पहिरो आउँदा सडक बन्द भएको छ। असार तेस्रो हप्ता देखि ४/५ निरन्तर भारी वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा गाउँका अधिकास मान्छेहरू पैदलमार्ग भएर आवतजावत […]

  • २ years अगाडि

लोकप्रिय