उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका नागरिकको जनजीवन संग प्रत्येक्ष जोडिएको वृक्षारोपण कार्यक्रम रहेकोे छ। आर्थिक वर्ष २०७६/०७७ बाट खाद्य सुरक्षा कार्यक्रम लागू भएको हो। फलफूल विरुवा रोपि खाद्य सुरक्षामा टेवा पुर्याउने गरेको छ। हिमाली गाउँपालिका फलफूल आत्मनिर्भर भइ निर्यात प्रबर्द्धन गर्ने र खाद्य संकट न्यूनीकरण गर्नेका लागी यो कार्यक्रम सुरुवात गरिएको हो। खाद्य सुरक्षा लागु भए […]
उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा बिरुवा काटछाटका सामाग्री कृषकलाई हस्तान्तरण गरिएको छ। धिम गाउँका अगुवा कृषकलाई लगाएका विरुवाको लागि हिउँदे सिजन लागेपछि कृषकहरु लाई रोपेका बोटका काटछाट गर्ने स्याउमा किराले काटन बाट बचाउन रङरोगन समेत सहयोग गरिएको छ। जे.आइ.जेट. संस्थाको विशेष आर्थिक सहयोगमा विभिन्न सामाग्री गाउँ अगुवा कृषकलाई सामान दिएको छ। […]
उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि एक दिने स्थलगत तालिम सञ्चालन गरिएको छ। गाउँपालिकाका ७ वडाका २५ गाउँमा फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि एक दिने स्थलगत तालिम सञ्चालन गरिएको हिमाली गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छ्न। १ गाउँमा २० देखि २५ जनको अगुवा कृषक सहभागिता भइ बिरुवा काटछाट […]
उमेश रोकाया,बाजुरा- सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानमा रहेको हिमाली गाउँपालिकाले जनाएको छ। “औद्योगिक लगानी र पुर्वाधार समृद्धिको बलियो आधार” भन्ने अभियानका साथ घरेलु तथा साना उद्योग कार्यालय मार्तडी बाजुरा र हिमाली गाउँपालिका संयुक्त आयोजनामा हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा पौष २४ गतेदेखि माघ २३ गतेसम्म एक महिने हेयर कट्टिङ र हाउस वाइरिङ […]
उमेश रोकाया,बाजुरा- आर्थिक अभावले गर्दा उपचार हुन नसकेका धन बहादुर रोकाया धुलाचौरमा थला परेका छन। विगत १२ वर्ष देखि उपचार गर्न नपाएर घरमा रहेका छन। अहिले हुम्ला जिल्लाको पैमा मेडिकल लिएर धुलाचौरमा राखिएका छन। घरमा आर्थिक अभावको कारणले अहिले आर्थिक जुटाउन हार्दिक अपिल समेत गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ का धन बहादुर रोकाया […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण गरिएको छ। पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ मा ३ वडा नम्बर २ मा १ वडा नम्बर ३ मा ८ जना सहित १२ घरपरिवार लाई आवास निर्माण सामाग्री वितरण गरिएको छ। हिमाली […]
उमेश रोकाया,बाजुरा- नेपाली काङ्ग्रेसको घरदैलो अभियान हिमाली गाउँपालिकाको वडामा सुरु गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजनामा समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। काङ्ग्रेसको मुख्य अभियान समुदायमा पुगेर जनता अपेक्षा र गुनासा सुन्न, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था संगै विकास निर्माण, समुदायमा भएका असल अभ्यासको अवलोकन […]
उमेश रोकाया,बाजुरा- बडिमालिका माध्यमिक बिधालयका १ सय जना विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेकोे बडिमालिका माद्यामिक बिधालयका छात्र र छात्रा गरि १ सय जना विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको बिधालयले जनाएको छ। एक अनौपचारिक कार्यक्रम बीच आइ.एन.एफ. संस्थाको सहयोग र बिधालयको समन्वयमा बिधालयका बालबालिकाहरु सरसफाइ सम्बन्धि विशेष […]
उमेश रोकाया,बाजुरा- वडा अध्यक्ष मंगल बुढा जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बाट बन्चित भएका ६७ वर्षका डबल गुरुङ नेपाली नागरिकता बनाइदिएका छन। हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले गुम्बा गाउँका ६७ वर्षका डबल गुरुङलाई घरबाट साथमा जिल्ला प्रशासन कार्यालयमा लगेर नेपाली नागरिकता प्रमाणपत्र बनाएर दिलाएका छन। विगत लामो समयदेखि नेपाली नागरिकता […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी अस्थायी खाद्य डिपो केन्द्र चामल अभाव रहेको छ। गाउँका सर्वसाधारण मान्छेहरु चामल किन्न खाद्य डिपो केन्द्रमा आउँदा चामल नहुदा सेवाग्राही रित्तो हात लिएर घर फर्किने गरेका। हिमाली गाउँपालिका स्थानीय मात्र नभएर हुम्ला र मुगु जिल्ला छिमेकी लाई समेत चामलको समस्या भएको छ। खाद्य बिक्री केन्द्रमा […]