June 19, 2026 | शुक्रबार, असार ५, २०८३

हिमाली

हिमाली गाउँपालिका र पर्यटन बोर्ड साझेदारीमा होटल व्यवस्थापन तालिम

हिमाली गाउँपालिका र पर्यटन बोर्ड साझेदारीमा होटल व्यवस्थापन तालिम

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीमा पर्यटनमैत्री वातावरण तथा होटल व्यवस्थापन तालिम सुरु भएको छ । हिमाली गाउँपालिका र पर्यटन बोर्डको संयुक्त साझेदारीमा पर्यटनमैत्री वातावरण तथा होटल व्यवस्थापन तालिम आज देखि सुरु भएको हो । पर्यटन व्यवसायमा थप टेवा पुर्याउने उदेश्यका साथ मंगलबार बाट सञ्चालित तालिम ३० गते सम्म चल्ने पर्यटन व्यवसायी जनेश […]

  • २ years अगाडि
कक्षा ८ को नतिजा हिमालीमा २२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

कक्षा ८ को नतिजा हिमालीमा २२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा कक्षा ८ को गाउँपालिकाकाले प्रकाशित गरेको नतिजा अनुसार २२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको कक्षा ८ को बार्षिक परीक्षामा पालिका भरका १२ वटा सामुदायिक विद्यालय बाट २ सय २९ जना विद्यार्थी सहभागी भएका थिए। पालिकाको प्रकाशित नतिजा अनुसार १८ प्रतिशत अर्थात […]

  • २ years अगाडि
भेडा राख्ने त्रिपाल आगलागी हुँदा लाखौं क्षति

भेडा राख्ने त्रिपाल आगलागी हुँदा लाखौं क्षति

सेतीकर्णाली खबर,बाजुरा- भेडा राख्ने ठाउँमा आगलागी हुँदा लाखौं क्षति भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ३ बौडी भेडा राख्ने गरेको ठाउँमा आगलागी हुँदा लाखौं क्षति भएको छ। आइतबार दिउँसो भेडा राखेको ठाउँमा आगलागी भएको हुँदा त्यहाँ राखिएको चामल, पिठो, बलान्केट सहित भित्र राखिएका सबै समान जलेर नष्ट भएको छ। त्रिपाल मुनी बसेर भेडा पालन गर्दै […]

  • २ years अगाडि
खेतबारीको बाली बादरको आहारा बनेपछि: कृषक चिन्तामा

खेतबारीको बाली बादरको आहारा बनेपछि: कृषक चिन्तामा

उमेश रोकाया,२६ चैत/बाजुरा- खेतबारीमा लगाएको बाली बादरको आहारा बनेपछि कृषक चिन्तामा परेका छन। मंसिर महिनामा खेतबारीमा लगाएका गहुँ र जौ जमिन छरिएको बाली उब्जनीमा बदरले खाएर नष्ट गरेका छ्न। जमिन जतिसुकै अन्न बाली लगाएपनी बादर नराख्ने गरेको छ। जति गरेपनि बादरले गर्दा गाउँका अधिकास हिउँदे र बर्खा सिजनमा लगाएको कृषि क्षेत्रको लगानी बादरले खाने गरेपछि […]

  • २ years अगाडि
बिधालयमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पाठ्यपुस्तक

बिधालयमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पाठ्यपुस्तक

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका बिधालयमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलोपटक पाठ्यपुस्तक पुगेको छ। चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा सो अगावै पाठ्यपुस्तक हिमाली गाउँपालिका बिधालय आइपुगेका छन। पहिलोपटक हिमाली गाउँपालिकामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ। पाठ्यपुस्तक पालिकाका सम्बन्धित विद्यालयमा वितरण गरिएको छ। गाउँपालिका कार्यालयले पाठ्यपुस्तक शैक्षिक […]

  • २ years अगाडि
दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम

दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम

उमेश रोकाया,बाजुरा- बिधालय दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को वडामा एकीकृत बिधालय दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम गरेका छन। बिधालय दिवा खाजाका स्थानीय स्तरमा पाइने हरियो सागपात खुवाउने गरेपनि थप स्थानीय स्तरमा पाइने सबैभन्दा बढी उत्पादन हुने दाल विभिन्न किसिमका उत्पादन […]

  • २ years अगाडि
स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम पालिका स्तरीय सम्पन्न

स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम पालिका स्तरीय सम्पन्न

सेतीकर्णाली खबर/बाजुरा- स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम अन्तर्गत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न गरिएको छ। यसको मुख्य उद्देश्य भन्नाले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम गरिएको छ। बालबालिकाहरुको भोक न्यूनीकरण, पोषण तथा स्वास्थ स्थ्मा सुधार गरि शैक्षिक स्तरमा अविवृद्धि गराउन निम्ति यो कार्यक्रम गरिएको छ। स्थानीय उत्पादन आधारित मात्रा दिवा खाजा खुवाउने […]

  • २ years अगाडि
अध्यक्ष बुढा द्रारा वडा कार्यालय भवन शिलान्यास

अध्यक्ष बुढा द्रारा वडा कार्यालय भवन शिलान्यास

उमेश रोकाया,बाजुरा- वडा कार्यालय भवन अध्यक्ष मंगल बुढा द्रारा शिलान्यास गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन वडा अध्यक्ष मंगल बुढाले शिलान्यास गरेका छन। अहिले नवनिर्मित वडा कार्यालय भवन बौडी गाउँ नजिकैको ठाउँ चौकामा भवनको शिलान्यास गरिएको वडा अध्यक्ष मंगल बुढाले बताएका छन। वडाका जनप्रतिनिधि र वडा प्राविधिक भिमलाल बिष्ट र […]

  • २ years अगाडि
हिमालीमा एक महिला भिरबाट लडेर मृत्यु

हिमालीमा एक महिला भिरबाट लडेर मृत्यु

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ रिठ्ठा बस्ने आपसरी बुढथापा भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान घरबाट घाँस खाट्न भनेर हिडेकी आपसरा बुढथापा १० बजे तिर बालभिटा भिरबाट करिब २ सय मिटर तल्ल खसेर उनको मृत्यु भएको छ। उनको उमेर ४१ वर्षको हुनुभएको आफन्तले बताए। उनको घरमा श्रीमान १ छोरा २ छोरी […]

  • २ years अगाडि
आई.एन.एफ. संस्थाले ३१ जना अपाङ्ग व्यक्तिलाई बालटिन वितरण

आई.एन.एफ. संस्थाले ३१ जना अपाङ्ग व्यक्तिलाई बालटिन वितरण

उमेश रोकाया,बाजुरा- आई.एन.एफ. नेपाल संस्था शाखा बाजुराले ३१ जना अपाङ्ग व्यक्तिलाई बालटिन वितरण। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेका अपांग परिचयपत्र पाएका ३१ जना व्यक्तिलाई आई.एन.एफ. नेपाल शाखा बाजुराले बालटिन वितरण गरिएको छ। एक अनौपचारिक कार्यक्रम गरेर अपाङ्गहरु लाई वडा अध्यक्ष प्रेमलाल भण्डारी, वडा सदस्य लगायत वडाका जनप्रतिनिधि हातबाट प्रत्येक १ जनालाई १ […]

  • २ years अगाडि