February 5, 2025 | बुधबार, माघ २३, २०८१

गौमुल

ग्यास लिग भएर एक घरमा आगलागी हुदा लाखैकाे   क्षेती

ग्यास लिग भएर एक घरमा आगलागी हुदा लाखैकाे क्षेती

बाजुरा–    गौमुल गा.पा.वडा न १ माडीकाे एक घरमा आगलागी भएर लाखाै काे क्षेती भएकाे छ ।गाैमुल गा पा वडा न १ माणी वस्ने महेन्द्र रोकायाको घरमा आगलागि भएकाे हाे । ढुङ्गा माटोले बनेको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई  आगलागि भएकाे प्रहरीले जनाएकाे छ । अचानक आगलागी हुँदा […]

  • १२ महिना अगाडि
ट्याक्टर पल्टीयाे चालक सुरक्षित

ट्याक्टर पल्टीयाे चालक सुरक्षित

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा ट्याक्टर पल्टिएको छ । आज विहान करिब ९ः४५ बजे सिमधारा खोला नजिकै गिट्टी बाकेको ट्याक्टर सडकमा पल्टिएको हो । सिमधारा खोलामा निर्माण भईरहेको पक्कि पुलका लागि गिट्टी बोकेको सु.प्र.प०१००२ त ५३५३ नम्बरको ट्याक्टर ब्रेक फेल भएर सडकमा पल्टिएको इलाका प्रहरी कर्यालय गौमुलले जनाएको छ । ट्याक्टर चालक खप्तड छेडेदह गाउँपालिका ७ […]

  • १ year अगाडि
बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

बाजुरा- जिल्लाको गौमुल गाउँपालिका–६ चौकामा मंगलबार विहान एक घरमा आगलागी हुँदा घर जलेर नष्ट लाखौं क्षति भएको छ । विहान करिव ७ बजेको समयमा बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ । स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । चुलोमा बलिरहेको आगोमा ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा […]

  • १ year अगाडि
बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु

बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु

बाजुरा । बाजुराका युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परेर मृत्यु भएको छ । बिहिवार साँझ गौमूल गाउँपालिका नजिकै मालिवनमा जीप दुर्घटनामा परि नाथको ज्यान गएको हो । नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएकाे छ । जीप नाथ आफैले चलाएका थिए । ३४ वर्षका नाथको ज्यान […]

  • १ year अगाडि
बाजुरामा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु

बाजुरा : गौमुल गाउँपालिकाको केन्द्र नजिकै जीप दुर्घटना भएको छ । बिहीबार राति ११ बजे घट्मुनाबाट सियाढुङ्गगा जाने क्रममा मालिबनमा जीप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा चालक खप्तड छेडेदह गाउँपालिका–६ मैतोला स्थायी घर भएका देवेन्द्र नाथको मृत्यु भएको आफन्त राम नाथले बताएका छन्उ ।  जीप एकाएक बुढीगंगा नदीमा खसेको हो । जीप चालक लगायत दुई […]

  • १ year अगाडि
बाजुरामा भूमिहीन तथा अव्यवस्थित बसोबास गरेका लाई निस्सा वितरण

बाजुरामा भूमिहीन तथा अव्यवस्थित बसोबास गरेका लाई निस्सा वितरण

बाजुरा : बाजुरामा भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्य सुरु गरिएको छ । भूमिहीन दलित, भूमिहीन, सुकूम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणिकरणको आधार मापदण्ड २०८० को अनुसूचि ६ बमोजिम निस्सा वितरण सुरु गरिएको हो । भूमिहीनलाई निस्सा वितरण सूरु गौमुल गाउँपालिकाबाट गरिएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नाप, जाँचका लागि निस्सा प्रक्रिया […]

  • १ year अगाडि
बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल तर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । टयाक्टर दुर्घटना परी मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्मर २ का ३८ बर्षिया देवराज जोशी,३३ बर्षिया किर्ती रोकाया रहेकी छन् । […]

  • १ year अगाडि
बाजुराका मुख्य तथा ग्रामिण सडकको नयाँ भाडादर कायम, भाेलिदेखि लागु हुने

बाजुराका मुख्य तथा ग्रामिण सडकको नयाँ भाडादर कायम, भाेलिदेखि लागु हुने

बाजुरा —बाजुराका मुख्य तथा ग्रामिण सडकमा चल्ने जिपको नयाँ भाडादर कायम गरिएको छ । जिप व्यवसायीले यात्रुबाट मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको बैठकले नयाँ भाडादर कायम गरिएको हो । यातायत व्यवस्था विभाग, नौ वटै स्थानिय तहबाट निणर्य भई अर्को निणर्य नभएसम्म जिल्ला भित्र चल्ने साना सवारी साधनहरुको नयाँ भाडादर […]

  • १ year अगाडि
प्रेसचाैतारी अध्यक्ष ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट सम्मानीत

प्रेसचाैतारी अध्यक्ष ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट सम्मानीत

असाेज ७ बाजुरा– प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा रेडियो बाजुराका प्रबन्धक कृष्ण ओली पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार ओलीलाई   युवा पत्रकार पुरस्कारबाट पुरस्कृत गरेर सम्मानीत  गरेको हो । हिजो सनिबार का दिन आयोजित एक कार्यक्रममा विच ओली सहित १९ जना पत्रकार युवा पत्रकार पुरस्कारबाट पुरस्कृत भएका हुन । प्रेस काउन्सिल नेपालको […]

  • १ year अगाडि
बडीमालिकामा दर्शन गएका एक जना लडेर घाईते,सेनाको शिविरमा उपचार हुदै 

बडीमालिकामा दर्शन गएका एक जना लडेर घाईते,सेनाको शिविरमा उपचार हुदै 

बाजुरा –  धार्मिक तथा पर्यटकीय प्रसिद्ध तिर्थस्थल बडीमालिकाको दर्शनका लागि गएका एक जना पुरुष लडेर बेहोस भएको अवस्थामा फेला पर्दा नेपाली सेनाले संचालन गरेको स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते हुनेमा कर्णाली प्रदेशको कालिकोट जिल्ला कलापा गाउँपालिका–१बस्ने ३९ वर्षीय धनबहादुर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं […]

  • १ year अगाडि

लोकप्रिय