January 26, 2026 | सोमवार, माघ १३, २०८२

बुढिनन्दा

सडक र पर्यटन बिकाश पहिलो प्राथमिकतामा राख्छु: सांसद शाही

सडक र पर्यटन बिकाश पहिलो प्राथमिकतामा राख्छु: सांसद शाही

बाजुरा — सदुर पश्चिम प्रदेश बाजुरा प्रदेश (ख) बाट निर्बाचित सांसद पदम बहादुर शाहीले बाजुराको बिकाशका लागि सडक र पर्यटन बिकासमा जोड दिने बताएका छन । आईतबार बिहान प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रदेस सभा सदस्य शाहीले यस्तो बताएका हुन । बिकाशको मेरुदण्डको रुपमा मानिने सडकहरुको स्तरोन्ती र थप सडकहरुको लागि आफु प्रदेश सभामा माग गर्ने […]

  • ३ years अगाडि
बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरा– राष्ट्रिय परिचय पत्र अव स्थानिय तहबाट संकलन हुने भएको छ ।   नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागले राष्ट्रिय परिचयपत्र वडाबाटै संकलन हुने  जनाएकाे हो । बिहिबारमात्र जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय तहबाट संकलन हुने   प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन । ३ महिना सम्म संचालन हुने अभियानमा प्रत्येक स्थानिय तहका […]

  • ३ years अगाडि
बाजुरामा मध्यराति २ ठुला सहित ६ भूकम्प गए

बाजुरामा मध्यराति २ ठुला सहित ६ भूकम्प गए

बाजुरा- बाजुरामा मध्यराति दुई ठुला र केही साना गरी ६ पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै ठुला र साना भुकम्पकाे केन्द्रविन्दु बाजुरा रहेको जनाएकाे छ । पहिलाे ११:५८ मा […]

  • ३ years अगाडि
बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुरा, १७ चैत्र । कोल्टी बाट धुलाचौर जाँदै गरेको यात्रुवाहक बुलेरो जिप आज  दुर्घटना  भएको छ। कोल्टी वाट धुलाचौर जादै गरेको यात्रुवाहक ग १ ज ७५६९ नम्बरको जीव बुढिनन्दा नगरपालिका एक कोल्टी तल्लो बजारमा दुर्घटना भएको छ । आज वेलुका ४ बजे तिर ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बोलेरो जिप ब्रेक फेल भएर […]

  • ३ years अगाडि
बाजुराको कुन्नाक्षेत्रमा  महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

बाजुराको कुन्नाक्षेत्रमा महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

उमेश जङ् शाही १ चैत,  बाजुरा – जिल्लाको प्रदेश (क)  कुन्ना  क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ । जिल्लाका चार वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव मुल समारोह समिति तथा सरोकारवालाहरुको आज बसेको बैठकले कुन्ना क्षेत्रमा कृर्षि, पर्यटन तथा […]

  • ३ years अगाडि
बाजुरामा भिरबाट खसेर दुई जना  घाइते

बाजुरामा भिरबाट खसेर दुई जना घाइते

बाजुरा- जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नम्बर ३ भुलेनाका दुई जना युवा भिरवाट लडेर घाईते भएका छन । घाईते हुनेमा अन्दाजी ३०/३२ बर्षका देविलाल लुहार रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । फाल्गुण १९ गते दिउसाे २ बजे तिर गाउँ नजिकै रहेकाे नाना चाैर भिरबाट हाम फाल्न खाेज्दा उनी घाईते भएका हुन । निजले भिरवाट […]

  • ३ years अगाडि
प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।

प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले कुनै पनि स्थानिय तहलाई विभेद नगरी प्रदेशबाट बजेट विनियोजन गर्ने बताउनुभएको छ।   मन्त्री शाहीले आफ्नो  गृहपालिका  स्वामिकार्तिक खापर गाउँपालिकाको स्वागत कार्यक्रममा   माननीय मन्त्री  शाहीले यस्तो  बताउनु भएको हो । मन्त्री  शाहीले स्वामिकार्तिक खापरको सभाहलमा  गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमको समेत उद्घाटन […]

  • ३ years अगाडि
बुढीनन्दा नगरपालिकाको नगर शिक्षा समिति बैठक सम्पन्न ५ वटा महत्वपुर्ण निर्णय पारित

बुढीनन्दा नगरपालिकाको नगर शिक्षा समिति बैठक सम्पन्न ५ वटा महत्वपुर्ण निर्णय पारित

२६ माघ  बाजुरा– बुढीन्दा नगरपालिका नगर शिक्षा शाखाको बैठक सम्पन्न भएको छ्। नगर शिक्षा शाखाको बैठकले ५ वटा महत्त्वपूर्ण महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकको अध्यक्षता नगर प्रमुख जनक कुमार बोहराले गरेका थिए। (१)नयाँ शैक्षिकसत्र २०८० बाट कार्यान्वयन हुने गरि आर्थिक , विपन्न लाई मध्य नजर गर्दै मावि तह (११-१२) सम्म नियम अनुसार लिई रहेको शुल्क […]

  • ३ years अगाडि
आवासीय बिधालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

आवासीय बिधालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

 ७ माघ बाजुरा – सिद्रीश्वरी आवासीय आधारभुत बिद्यालयमा स्वास्थ्य शिविर सप्पन्न भएको छ। बुढिनन्दा नगरपालिकाको वडा नम्बर ९ डप्कमा रहेको आवासीय बिधालयमा नगरपालिकाको समन्वय र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको प्रविधिक तथा फेज अनेपालको औसधि सहयोगमा १ दिने स्वास्थ शिविर सम्पन्न भएको हो । विद्यालयमा बस्दै आएका ५५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको कोल्टी प्राथमिक स्वास्थ्य […]

  • ३ years अगाडि
कर्णाली करिडोरमा  जिप व्यबसायीले चर्को भाडा असुल्दै हुम्ला, मुगु र बाजुराका यात्रुहरू मारमा

कर्णाली करिडोरमा जिप व्यबसायीले चर्को भाडा असुल्दै हुम्ला, मुगु र बाजुराका यात्रुहरू मारमा

उमेश जङ्ग शाही ४ माघ बाजुरा – कर्णाली करिडोर सडक खण्डमा जिप यातायात व्यवसायीहरुले गाडीभाडा मनोमानी असुली गरेको पाइएको छ। कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट हिल्सा पुग्न कुल लम्बाइ ४१० […]

  • ३ years अगाडि

लोकप्रिय