बाजुरा — मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माण कम्पनी ठेकेदार सम्र्पक बिहिन छन । बाँनिया इश्वशेर जेवि कम्पनीले जिम्मा लिएको सो सडकमा हाल सम्म कुनै पनि काम भएको पाईदैन । सो सडकको काम असारमा सम्मपन्न गर्नु पर्ने भए पनि […]
बैसाख २८ बाजुरा – बाजुरा जिल्लामा रहेकाे नेपाल बिद्युत प्राधिकरण काे बाजुरा बितरण केन्द्र मा रहेकाे नेपाल बिद्युत प्राधिकरण कर्मचारी ट्रेड युनियन काे आज निर्बाचनमा भएकाे छ । यश बाजुरा बितरण केन्द्रमा रहेका २०जना मात्र मतदातारहेका सहायक मतदान अधिकृत लाेकराज जाेशीले बताउनु भएकाे छ ।आजकाे यस मतदानले कर्मचारीकाे हक हितकाे बारेमा वकालत गर्नेछन् । यश […]
बाजुरा– बाजुराको साँफे-मार्तडी सडक खण्ड अन्तरगत बाजुराको अम्कोटमा बैकल्पिक मार्ग ट्रयाक खोल्ने काम सम्पन्न भएसंगै त्यसको स्तरोन्नतीका लागि पहल गरिहेको बाजुराका सांसद बद्री पाण्डेले बताएका छन । मंगलबार बैकल्पीक मार्गको अनुगमन गर्न पुगेका प्रतिनिधी सभा सदस्य पाण्डेले यस्तो बताएका हुन । बुढिगंगा नगरपालिकको प्रयासमा बैकल्पीक सडक खोल्ने कार्य सम्पन्न पश्चात चासोको रुपमा लिएर सदरमुकाम सम्मको यातायात […]
बाजुरा : सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय जुना कुमारी दानीले बार्जु महोत्सवले बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि महत्वपूर्ण योगदान पुर्याउने बताएकी छन् । बुधबार बाजुा जिल्लाको प्रदेश ख अन्तरगत पर्ने बुढीगंगा नगरपालिकाको फालासैनमा सुदुर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गरेको बार्जु महोत्सवमा शुभकामना दिदै उनले यस्तो बताएकी हुन् । सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले […]
बाजुरा — सदुर पश्चिम प्रदेश बाजुरा प्रदेश (ख) बाट निर्बाचित सांसद पदम बहादुर शाहीले बाजुराको बिकाशका लागि सडक र पर्यटन बिकासमा जोड दिने बताएका छन । आईतबार बिहान प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रदेस सभा सदस्य शाहीले यस्तो बताएका हुन । बिकाशको मेरुदण्डको रुपमा मानिने सडकहरुको स्तरोन्ती र थप सडकहरुको लागि आफु प्रदेश सभामा माग गर्ने […]
बाजुरा– राष्ट्रिय परिचय पत्र अव स्थानिय तहबाट संकलन हुने भएको छ । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागले राष्ट्रिय परिचयपत्र वडाबाटै संकलन हुने जनाएकाे हो । बिहिबारमात्र जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय तहबाट संकलन हुने प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन । ३ महिना सम्म संचालन हुने अभियानमा प्रत्येक स्थानिय तहका […]
बाजुरा- बाजुरामा मध्यराति दुई ठुला र केही साना गरी ६ पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै ठुला र साना भुकम्पकाे केन्द्रविन्दु बाजुरा रहेको जनाएकाे छ । पहिलाे ११:५८ मा […]
बाजुरा, १७ चैत्र । कोल्टी बाट धुलाचौर जाँदै गरेको यात्रुवाहक बुलेरो जिप आज दुर्घटना भएको छ। कोल्टी वाट धुलाचौर जादै गरेको यात्रुवाहक ग १ ज ७५६९ नम्बरको जीव बुढिनन्दा नगरपालिका एक कोल्टी तल्लो बजारमा दुर्घटना भएको छ । आज वेलुका ४ बजे तिर ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बोलेरो जिप ब्रेक फेल भएर […]
उमेश जङ् शाही १ चैत, बाजुरा – जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ । जिल्लाका चार वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव मुल समारोह समिति तथा सरोकारवालाहरुको आज बसेको बैठकले कुन्ना क्षेत्रमा कृर्षि, पर्यटन तथा […]
बाजुरा- जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नम्बर ३ भुलेनाका दुई जना युवा भिरवाट लडेर घाईते भएका छन । घाईते हुनेमा अन्दाजी ३०/३२ बर्षका देविलाल लुहार रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । फाल्गुण १९ गते दिउसाे २ बजे तिर गाउँ नजिकै रहेकाे नाना चाैर भिरबाट हाम फाल्न खाेज्दा उनी घाईते भएका हुन । निजले भिरवाट […]