बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ मा रहेको आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई रगत आवश्यक परेको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ कल्ख्याकी सुन्तली लवारलाई रगत आवश्यक परेको हो । हुम्लाबाट बाजुरा आउदै गरेकि ल्वारको विच बाटोमा गर्भपतन भएको श्रीमान लोक ल्वारले बताउनुभयो । उहाँले एक्कासि रगत बग्न थालेपछि उपचारका लागि कोल्टी […]
बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरु र घोडाकोट लगायत ठाउँमा आल्लो भागो प्रशोधन केन्द् संचालन आएको छ। स्थानीय उत्पादन लाई बजार बजारीकरण गरेर स्थानीयको आर्थिक अबस्थामा सुधार ल्याउने हेतुले यो प्रशोधन केन्द्र संचालनमा ल्याएको प्रशोधन केन्द्रका सन्चालक अधानसिंह रोकायाले बताएको छन। बुढीनन्दा नगरपालिकाका कुरु ,घोडाकोट , अगाउपानि, डिमरपानी, लमालबाड र गेडेगाउ लगायतका क्षेत्रमा […]
महेश कार्की १२जेष्ठ कोल्टी, बाजुरा/ विभिन्न सेवा दिने गरि कोल्टीमा संचालन भएको तीन दिने निशुल्क स्वास्थ शिविर आज सम्पन्न भएको छ ।काेल्टी अस्पताल, बुढीनन्दा नगरपालिका, एकएक पाईला नेपाल र गेटा अस्पताल धनगढीकाे संयुक्त आयाेजनामा यो शिविर संचालन गरिएको थियो । शिविरमा नाक,कान,घाँटी,आँखा र दाँत समन्धी राेगकाे निशुल्क सल्यक्रिया, विशेषज्ञ सेवा सहित उपचार भएको एकएक पाइला […]
बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे बुढीनन्दा नगरपालिका- २ कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। कोल्टी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बुढीनन्दा नगरपालिकाको आयोजनामा एकएक पाइला नेपाल र गेटा आँखा अस्पताल धनगढीको सहयोगमा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन आज बिहान बाट सुरु!गरिएको छ। शिविर सञ्चालनमा आँखा, नाक, कान, घाँटी र दन्त रोग […]
बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]
जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् । उनले दिएको […]
जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा जानुपरेकाे निर्वाचन मण्डलले बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]
नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]
शारदा शाही २६बैसाख बाजुरा / जिल्लाको उतरपुर्वी क्षेत्र बुढीनन्दा नगरपालिकामा गए राती परेको अशिना पानीले बालीनालिमा ठुलो क्षति पुर्याएको छ । हिजो बेलुकी करिब पाँच ,छ बजेतिर आएको अशिना पानीले खेतमा पाकेको गहुँ बालीमा क्षति पुर्याएको हो । करिब तिन चार घण्टा सम्म लगातार परेको अशिना पानीले गहुँबालीमा ठुलो क्षेति पुर्याएको नगरका प्रबक्ता तथा वडा […]
बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शनिबार एक जना सुत्केरी र एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टर मार्फत उद्धार […]