October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

बडिमालिका

बाजुरामा धान रोपेर  धान दिवस मनाइयो

बाजुरामा धान रोपेर धान दिवस मनाइयो

बाजुरा– राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका ९ वटै पालिकाका कषि शाखा र  कृषि ज्ञान केन्द्र बाजुराले पनि शुक्रबार धान दिवस मनाएको छ ।  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ शुक्रबार २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बाजुरामा पनि मनाइएको हो । असारे भाकामा गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको […]

  • १ year अगाडि
बाजुरामा चट्याङ लागेर चार भैंसी एक गाईको मृत्यु

बाजुरामा चट्याङ लागेर चार भैंसी एक गाईको मृत्यु

सेतीकर्णाली खबर ९असार बाजुरा    जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार  राति चट्याङ लागेर ४ भैसी सहित १ गाइ मरेका छन् । भैसी र गाइ मर्नेमा स्थानिय प्रिम खत्रीका १ भैसी, खडकलाल जैशीका १ गाई, सत्या खत्रीका १ भैसी गोरे पाध्यायका १ भैसी र पृर्थु गरुङका १ भैसी मरेका बडिमालिका नगरपालिका ७ का वडा […]

  • १ year अगाडि
९०दिने दन तथा गलैचा बुनाई तालिम सम्पन्न

९०दिने दन तथा गलैचा बुनाई तालिम सम्पन्न

बाजुरा – बाजुरा जिल्ला काे सदरमुकाम मार्तडीमा भाेटेजनजाति सेवा समितिकाे आयाेजना मा गलैंचा बुनाई सम्वन्धि ३ महिने तालिमको सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग, घरेल तथा साना उद्योग कार्यालयको बाजुराकाे साझेदारी मा र नेपाल भोटे जनजाति सेवा समिति संघ केन्द्रिय कार्यालय बाजुराको आयोजनामा ३ महिना देखि संचालन भएको उक्त तालिमलाई आज सम्पन्न गरिएको […]

  • १ year अगाडि
बडिमालिका नगरपालिकामा थपिदै शहरी स्वास्थ्य केन्द्र

बडिमालिका नगरपालिकामा थपिदै शहरी स्वास्थ्य केन्द्र

जेठ २८ बाजुरा — बाजुरा जिल्लाकाे बडिमालका नगरपालिका ले आफ्नाे नगरबासीकाे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बडिमालिका नगरपालिकाले ढम्कने मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर आफ्नाे लिस्टमा एक शहरी स्वास्य केन्द्र थपेकाे छ । स्वास्थ्य चाैकी र जिल्ला असपताल बाजुरा बाट टाढा रहेकाे बडिमालिका ७ ढम्कनेका जनतालाई सहजै रुपमा स्वास्थ्यकाे पहुच पुगाेस् भन्ने हेतुले त्यस क्षेत्रमा शहरी […]

पहिराेले गर्दा मार्तडी काेल्टीकाे सडक अबरुद्द

पहिराेले गर्दा मार्तडी काेल्टीकाे सडक अबरुद्द

जेष्ठ २८ बाजुरा / बडिमालिका नगरपालिका वाड नं ७ काे जिल्ली स्कुल नजिक रहेकाे पहिराका कारण मार्तडी काेल्टी मा आवत जावत गर्ने एक मात्र सडक अबरुद्द भएकाे छ । लक्ष्मी मा बि नजिक रहेकाे पहाेराे आईतबार बिहान आएकाे पानी ले गर्दा साे पहिराे बगेर राेडमा छाप्पीएकाे यातायातका साधनहरु आवत जावत गर्न समस्या भएकाे ट्याक्टर चालक […]

  • १ year अगाडि
बाजुराका गाईगाेरुमा अज्ञात रोगको संक्रमण :दर्जनाैंकाे संख्यामा मृत्यु

बाजुराका गाईगाेरुमा अज्ञात रोगको संक्रमण :दर्जनाैंकाे संख्यामा मृत्यु

युबराज बडुवाल ,बाजुरा / जिल्लाको विभिन्न ठाँउमा गाईगोरुहरुमा अज्ञात रोगको संक्रमण देखिएको छ । गाँउघरतिर कतै गोरुहरु धमाधम बिरामी पर्न थालेका छन् त कतै बिरामी भएका गाईगोरु मृत्यु हुन पुगेका छन्  । जिल्लाको बडिमालिका नगरपालिका वडा।नं ६ जडाङ्गा ,कोर्ध ,पानीनाउलामा  करीब १ सय ५० भन्दा बढी गाईगोरु यस रोगबाट बिरामी भएका छन् । भने वडा […]

  • १ year अगाडि
आगलागि  भएर घर जले संगै २ परिवाकाे बिचल्ली लाखौंको क्षती

आगलागि भएर घर जले संगै २ परिवाकाे बिचल्ली लाखौंको क्षती

बाजुरा जेठ १७-बाजुरा – जिल्लाको गौमुल गाउँपालिका वडा न ६ टुनीमा एक घरमा आगलागि भएको छ । बुधबार विहान ४ः०० बजे तिर घरमारहेकाे विद्युतको तार सटभएर स्थानीय गोरे वि.क. र उज्वल बि.क.काे घरमा आगलागी हुदा दुई परिवार बिचल्लीमा परेका छन् ।उनकाे सेलेटले छाएकाे तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]

  • १ year अगाडि
प्रेस युनियन बाजुराले ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण गरि मनायाे

प्रेस युनियन बाजुराले ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण गरि मनायाे

बाजुरा,१३ जेष्ठ : नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचारत ९ जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचाररत बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित बिरामिहरुलाई सान्त्वना होस् भन्ने उदेश्य साथ फलफुल बितरण […]

  • १ year अगाडि
बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण हुने

बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण हुने

बाजुरा,१२ जेठ : बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण गरिने भएका छन् । बडीमालिका नगरपालिका २ को भौनेरा, ९ र ७ विचमा पर्ने अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएको हो । यी ३ वटै खोलामा बेलिब्रिज (पुल) निमार्ण कार्य अघि बढाउन मन्त्रालय स्तरीय निर्देशन जारी भएपछी बेलिब्रिज निर्माण गरिने भएको […]

  • १ year अगाडि

लोकप्रिय