बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वयमा वडा न ७ बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । सरस्वती पूजाको अवसर पारी वडा अध्यक्ष पाध्यायाले बिद्यार्थीहरुलाई न्यानोलुगा बितरण गरेका हुन । सरस्वती पूजा आजैकै दिन वडाका सबै विद्यालयमा गएर विपन्न जेहन्दार विद्यार्थी लाई न्याना् कपडा तथा कापि कलम वितरण गरिएको वडाअध्यक्ष […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले चालु आर्थिक बर्षको ७ महिनामा कुल बजेटको २६.३१ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०८०।८१ को साउनदेखि माघ मसान्तसम्म २६.३१ प्रतिशत बजेट खर्च भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । आज सम्पन्न बडिमालिका नगरपालिकाको १४ औँ नगरसभामा सो बजेट खर्च प्रस्तुत गरी पत्रकार सम्मेलन […]
माघ २४ बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम काे बडिमालिका नगरपालिका वाड न ८काे डुङग्री गाउमा आजबाट बिजुली बलेकाे छ । यस अघि डुङग्रीमा पाेलगाडेर लाईन तानेकाे ३ बर्ष भयकाे थियाे । ठाउमा बल्ल बत्ति बलेकाे छ अब बाट हामी याे ठांउमा बल्ल बत्तिबाल्न पायकाेमा यहाका जनता खुसि घएका छन् वडिमालिका नगरपालिका वाड न ८ का […]
बाजुरा – बडिमालिका नगरपालिका वाड न ८ काे जनप्रकाश आधारभुत बिद्यलयका विद्यार्थी र शिक्षक लाई जाडाे छल्न न्यानाे कपडा र स्कुल ड्रेस तथा स्टेसनरी सामग्री हरु बितरण गरेका छन् । बडिमालिका नगरपालिका वाड न ८काे आयाेजना मा बलाङकेट बितरण गरेकाे हाे भने वडाअध्यक्ष आफ्नाे भत्ताकाे रकमबाट स्टेसनरी बितरण गरेका हुन त्यसै गरेर वडा वडा सदस्य […]
बाजुरा —बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वडा न ७का वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो जन्मदिनको अवसरमा कपडा, स्टेसनरी तथा खाद्यान्न सहयोग गरेका छन । आज आफ्नाे वडाका विपन्न बालबालिकालाई स्टेसनरी सामान तथा विपन्न दलित परिवारलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका हुन् । आफ्नो जन्मदिनको अवसरमा हुने खर्च कटौती गरेर बालबालिकालाई स्टेसनरी तथा विपन्न दलित परिवारलाई […]
बाजुरा– राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाले बिभिन्न कार्यक्रमकाे आयोजना गरि आफ्नो स्थापना दिवस बनायकाे छ । बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा जिल्लाका केही बिभिन्न ब्यक्तीहरुलाई सम्मान लगायतको कार्यक्रमहरु गरेको बाजुरा शाखाले जनाएको छ । बाजुरा शाखाका प्रमुख बिसनदेव जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहेका थिए । प्रमुख अतिथि […]
– बाजुरा जिल्ला स्तरिय आयोजित दोस्रो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजित सप्ताह कार्यक्रममा बुढिगंगा नगरपालिकाले प्रथम भएएको छ । सदरमुकाम मार्तडीमा आयोतिज सप्ताह कार्यक्रममा ९ वटा स्थानिय हासिल हासिल गरेकाे छ ।स्थानिय तहमा उत्पादन कृषि सामग्रीहरु विउको प्रदर्शन गरिउको थियो । कार्यक्रमममा स्थानिय तहमा लोपउन्मुख प्रजातिका वालीको संरक्षण, विविधता सम्वन्धिका विउसको संख्या प्रर्दशनीमा राखिएका […]
बाजुरा– बाजुराकी सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बडीमालिका नगरपालिका–२ घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि समावेश छ । घोषित २३ जनाकै टोली भित्रबाट […]
बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी एक गर्भवती महिलाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सोही नगरपालिकाकी ३० वर्षीया सीमा बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी […]
बाजुरा । जिल्ला अस्पताल बाजुराबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ। जिल्ला अस्पताल बाजुरामा भर्ना भएकी बडिमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सिमा बडुवाललाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी निर्पराज गिरीले बताउनु भयो। गर्भवती महिलाको गर्भमै शिशु विच भागमा अड्कीयर जिल्लामा सुत्केरी गराउन सम्भव नभएका कारण रिफर गरिएको हो । […]