देवराज पाध्याय ७साउन, बाजुरा – बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारी हरुलाई हेरफेर गरेको बताएको छ । नगरपालिकाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख अमर खड्काले नगरपालिकामा कार्यरत दरबन्दी बाहेकका कर्मचारीहरुलाई हेरफेर गरिएको बताए । स्वास्थ्य र शिक्षामा कर्मचारी हेरफेर गरिएको छैन । ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा अत्यावश्यक भएकोले हेरफेर […]
बाजुरा — बडिमालिका नगरपालिकाले भोली शोक बिदा दिने भएको छ । बडिमालिका नगरपालिकामा कार्यरत कार्यालय सहयोगी धनी देवी बोगटीको असामुहीक निधनका कारण बडिमालिका नगरपालिकाले शोक बिदाको घोषणा गरेको हो । बडिमालिका नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै बडिमालिका नगरपालिकाको कार्यालय, स्वास्थ्य सस्ंथा र वडा कार्यालयहरु बन्द गर्ने जनाएको छ । बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण बिकको […]
बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको हो । नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले बताएका […]
बाजुरा– नेपाल पत्रकार महासँघ बाजुराको आयोजनामा ४ दिने रेडियो तथा अनलाईन पत्रकारिता आज जिल्ला सदरमुकाम मार्तडीको स्वामिकार्तिक प्लाजामा सुरु भएको छ । बडीमालिका नगरपालिकाका आर्थिक सहयोगमा तालिम सुरु भएको हो । बाजुरा जिल्लाको पत्रकारितालाई थप अब्बल र बिश्वसनिय कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । हाल जिल्लामा विभिन्न सञ्चार माद्दाममा कार्यरत […]
बाजुरा- नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट भर्खरै सार्वजनिक गरेको छ । बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा […]
बाजुरा / बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मर बहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएकी छन् । विजयी खडकाले ४ हजार ९ मत ल्याएका छन् । उहाँका प्रतिश्पर्धि नेपाली काँग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत ल्याएर पराजय भएका छन् । त्यस्तै उपमेयरमा […]
बाजुरा / बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम सार्बजनिक भएको छ । बडिमालिका नगरपालिकाको वडा न ७ मा सबैको चासो रहेको थियो र काग्रेसले बढि मत ल्याउने आकडा गरिएको भए पनि काग्रेसले सो वडामा सोचे जस्तो मत ल्याउन सकेन । नेकपा एमाले प्रमुख २६७२ उप प्रमुख २७३० नेपाली काँग्रेस प्रमुख २६१६ उप प्रमुख २५६८
बाजुरा:– बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । एमाले नगर प्रमुख र उप-प्रमुखमा बडिमालिकामा निरन्तर अगाडि रहेकाे छ । नेकपा एमाले प्रमुख २२११ उप प्रमुख २१४९ नेपाली काँग्रेस प्रमुख १८५६ उप प्रमुख १९३५ नेकपा माओबादी प्रमुख २२ उप प्रमुख ६ ।।। स्राेत : निर्वाचन अधिकृतकाे कार्यालय बडिमालिका नगरपालिका बाजुरा ।
बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन नाथ विजयी भएका छन् । उहाँले नेकपा एमालेबाट उम्मेदवार बनेका अमर बहादुर बडुवाललाई ३६ मतले पराजित गरेका छन् । वडाध्यक्षमा निर्वाचित भएका नाथले २०१ मत ल्याएका छन् । भने एमालेका अमर बडुवालले १६५ मत ल्याएर पराजित भएका हुन् । अध्यक्षमा काँग्रेसका उम्मेदवार नाथले जितेको भएपनि […]
बाजुराः आइतवार देखि मतगणना सुरु भए पछि बडीमालिका नगरपालिकामा ३ वटा वडाहरुको नतिजा निष्किएको छ । वडा नम्बर १ मा नेपाली कँग्रेसका कृष्ण बहादुर कार्कीले नेकपा एमालेका उम्मेद्वार डबल बहादुर दानीलाई ११४ मतान्तरमा पराजित गरेका थिए भने वडा नं. २ मा नेकपा एमालेका डम्मर महतले नेपाली काँग्रेसका गोपाल बहादुर कार्कीर्ला ४ मतको अन्तरले पराजित गरेका थिए […]