October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

बडिमालिका

बडिमालिकामा ६ बर्ष देखी सडकको छेउमै डम्पीङ साइ

बडिमालिकामा ६ बर्ष देखी सडकको छेउमै डम्पीङ साइ

बाजुरा– बडिमालिका नगरपालिकाले ६ बर्ष देखी सडकको छेउमै खुला ठाउँमा डम्पीङ साइड बनाएर सञ्चालनमा ल्याइरहेको छ । सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर त्यहि छेउमै फालेर वाताबरण दुर्गन्धित बनाइरहेको छ । साँफे मार्तडी सड्क खण्डको थुवाँखाद छेउमै नगरपालिकाले खुला ठाँउमा ६ बर्ष देखि फोहोर फालिरहेको छ । फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला […]

  • १ year अगाडि
मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

बाजुरा —  मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माण कम्पनी ठेकेदार सम्र्पक बिहिन छन । बाँनिया इश्वशेर जेवि कम्पनीले जिम्मा लिएको सो सडकमा हाल सम्म कुनै पनि काम भएको पाईदैन । सो सडकको काम असारमा सम्मपन्न गर्नु पर्ने भए पनि […]

  • १ year अगाडि
नेपाल बिद्युत प्राधिकरण काेआधिकारिक  ट्रेडयुनियनकाे मतदान सकियाे मतगणना हुन बांकी

नेपाल बिद्युत प्राधिकरण काेआधिकारिक ट्रेडयुनियनकाे मतदान सकियाे मतगणना हुन बांकी

बैसाख २८ बाजुरा – बाजुरा जिल्लामा रहेकाे नेपाल बिद्युत प्राधिकरण काे बाजुरा बितरण केन्द्र मा रहेकाे नेपाल बिद्युत प्राधिकरण कर्मचारी ट्रेड युनियन काे आज निर्बाचनमा भएकाे छ । यश बाजुरा बितरण केन्द्रमा रहेका २०जना मात्र मतदातारहेका सहायक मतदान अधिकृत लाेकराज जाेशीले बताउनु भएकाे छ ।आजकाे यस मतदानले कर्मचारीकाे हक हितकाे बारेमा वकालत गर्नेछन् । यश […]

  • १ year अगाडि
बल्दे अम्कोट बैकल्पीक सडकको स्तरोन्नतीका लागि तत्काल पहल गर्छु: सांसद पाण्डे

बल्दे अम्कोट बैकल्पीक सडकको स्तरोन्नतीका लागि तत्काल पहल गर्छु: सांसद पाण्डे

बाजुरा– बाजुराको साँफे-मार्तडी सडक खण्ड अन्तरगत बाजुराको अम्कोटमा बैकल्पिक मार्ग ट्रयाक खोल्ने काम सम्पन्न भएसंगै त्यसको स्तरोन्नतीका लागि पहल गरिहेको बाजुराका सांसद बद्री पाण्डेले बताएका छन । मंगलबार  बैकल्पीक मार्गको अनुगमन गर्न पुगेका प्रतिनिधी सभा सदस्य पाण्डेले यस्तो बताएका हुन । बुढिगंगा नगरपालिकको प्रयासमा बैकल्पीक सडक खोल्ने कार्य सम्पन्न पश्चात चासोको रुपमा लिएर सदरमुकाम सम्मको यातायात […]

  • १ year अगाडि
बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि बार्जु महोत्सव : मा.जुना दानी

बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि बार्जु महोत्सव : मा.जुना दानी

बाजुरा : सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय जुना कुमारी दानीले बार्जु महोत्सवले बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि महत्वपूर्ण योगदान पुर्याउने बताएकी छन् । बुधबार बाजुा जिल्लाको प्रदेश ख अन्तरगत पर्ने बुढीगंगा नगरपालिकाको फालासैनमा सुदुर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गरेको बार्जु महोत्सवमा शुभकामना दिदै उनले यस्तो बताएकी हुन् । सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले […]

  • १ year अगाडि
सडक र पर्यटन बिकाश पहिलो प्राथमिकतामा राख्छु: सांसद शाही

सडक र पर्यटन बिकाश पहिलो प्राथमिकतामा राख्छु: सांसद शाही

बाजुरा — सदुर पश्चिम प्रदेश बाजुरा प्रदेश (ख) बाट निर्बाचित सांसद पदम बहादुर शाहीले बाजुराको बिकाशका लागि सडक र पर्यटन बिकासमा जोड दिने बताएका छन । आईतबार बिहान प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रदेस सभा सदस्य शाहीले यस्तो बताएका हुन । बिकाशको मेरुदण्डको रुपमा मानिने सडकहरुको स्तरोन्ती र थप सडकहरुको लागि आफु प्रदेश सभामा माग गर्ने […]

  • १ year अगाडि
बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरा– राष्ट्रिय परिचय पत्र अव स्थानिय तहबाट संकलन हुने भएको छ ।   नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागले राष्ट्रिय परिचयपत्र वडाबाटै संकलन हुने  जनाएकाे हो । बिहिबारमात्र जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय तहबाट संकलन हुने   प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन । ३ महिना सम्म संचालन हुने अभियानमा प्रत्येक स्थानिय तहका […]

  • १ year अगाडि
बाजुरामा मध्यराति २ ठुला सहित ६ भूकम्प गए

बाजुरामा मध्यराति २ ठुला सहित ६ भूकम्प गए

बाजुरा- बाजुरामा मध्यराति दुई ठुला र केही साना गरी ६ पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै ठुला र साना भुकम्पकाे केन्द्रविन्दु बाजुरा रहेको जनाएकाे छ । पहिलाे ११:५८ मा […]

  • १ year अगाडि
सदरमुकाम मार्तडीमा  एन्टी फाइबरनेट सञ्चालन

सदरमुकाम मार्तडीमा एन्टी फाइबरनेट सञ्चालन

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा शनिवार साँझ देखि  दुर्त गतिको फाइवर नेट सेवा  सञ्चालनमा आएको छ । बिगत लामा समयदेखी चलाउदै आएको नेपाल टेलीकमको एडिएसल सेवालाई बिस्तापित गर्दै एन्टी फाईर नेट सेवा सञ्चालनमा आएको नेपाल टेलिकम कार्यालय बाजुराका  निमित प्रमुख मान बहादुर राेकायाले बताए ।  उनीले भने  एडिएसल चलाएका ग्राहकहरुलाई पहिलो चरणमा एन्टी फाईवर नेट बितरण […]

  • २ years अगाडि
बडिमालिका नगरपालिका २मा जेष्ठनागरिक र बिद्यार्थिलाई न्यानाे कपडा बितरण

बडिमालिका नगरपालिका २मा जेष्ठनागरिक र बिद्यार्थिलाई न्यानाे कपडा बितरण

बाजुरा — जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, ७२ जना जेष्ठ […]

  • २ years अगाडि

लोकप्रिय