October 15, 2025 | बुधबार, अशोज २९, २०८२

सिफारिस

बिरामीले थला परेका रोकाया आर्थिक सहयोगका लागि अपिल

बिरामीले थला परेका रोकाया आर्थिक सहयोगका लागि अपिल

उमेश रोकाया,बाजुरा- आर्थिक अभावले गर्दा उपचार हुन नसकेका धन बहादुर रोकाया धुलाचौरमा थला परेका छन। विगत १२ वर्ष देखि उपचार गर्न नपाएर घरमा रहेका छन। अहिले हुम्ला जिल्लाको पैमा मेडिकल लिएर धुलाचौरमा राखिएका छन। घरमा आर्थिक अभावको कारणले अहिले आर्थिक जुटाउन हार्दिक अपिल समेत गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ का धन बहादुर रोकाया […]

  • २ years अगाडि
बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

बाजुरा– जीवनमा एकै पटक यति धेरै सफलता र खुसी भेटिएला भन्ने कल्पना समेत थिएन्, छाया जैशीलाई । तर कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलता पनि मिल्ने रहेछ । त्यस्तै भयो छाया जैशीको जीवनमा पनि । उनले १० महिनाको अवधीमा ६ वटा लोकसेवा आयोगका लिखित परीक्षा पास गरिन् । यसरी एकपछि अर्को सफलता […]

  • २ years अगाडि
बाजुरामा फराकिलो मतान्तरले काग्रेसका पाण्डेको अग्रता

बाजुरामा फराकिलो मतान्तरले काग्रेसका पाण्डेको अग्रता

उमेश जङ्ग शाही मंसिर १७बाजुरा– प्रतिनिधि सभाको २३हजार ७सय ४मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १२हजार ७ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १० हजार ५९ मत पाएका छन् । जङग गिरी हलोको ६२, टेक बहादुर बडुवाल स्वतन्त्र ६३ जसपा तारा […]

  • ३ years अगाडि
बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण भएको प्रमुख जिल्ला अधिकारिले वताएका छन् । जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलय बाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार सर्वदलिय बैठक सकेर जिल्ला प्रशासन कार्यलय […]

  • ३ years अगाडि
हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

बाजुरा- हिमाली गाउँपालिका ग्रामिण सडक सञ्चालन गर्नको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधिक टोलिले स्थलगत सर्वेक्षण तथा अनुगमन गरेको छ। यही वर्षको साउन महिनाको अविरल वर्षादको कारणले विशेषगरी सडक सञ्जालमा बढी क्षति  भएको छ। वर्षादको कारण पालिका भित्रका सडक सञ्जाल मात्र नभई कृषि क्षेत्रमा भएको क्षति पुर्‍याउने समस्या  कृषकलाई  क्षति  अनुसारको कृषकलाई राहत उपलब्ध […]

  • ३ years अगाडि
नेकपा एकिकृत समाजवादीले  गर्यो संघिय सांसदका उम्मेदवार  नरेश शाहीलाई सिफारिस

नेकपा एकिकृत समाजवादीले गर्यो संघिय सांसदका उम्मेदवार नरेश शाहीलाई सिफारिस

उमेश जङ्ग शाही, बाजुरा- नेकपा एकीकृत समाजवादी बाजुराकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभासदस्यकाे उम्मेद्बार सर्वसम्वत सिफारिस गरिएकाे छ । शाही बाजुराकाे विकास बादी नेताका रूपमा परिचित छन । शाहीकाे उम्मेदारीले बाजुराका युवाहरूमा खुसियालि छाएकाे छ । शाही बाजुरा कम्युनिस्ट आन्दाेलनकाे एक सच्चा एवम निस्ठावान ब्यक्तिका रूपमा परिचित हुनुहुन्छ […]

  • ३ years अगाडि
प्रहरीद्वारा गोली प्रहार: एक किसोरीको मृत्यु,  ४ जना घाइते

प्रहरीद्वारा गोली प्रहार: एक किसोरीको मृत्यु, ४ जना घाइते

बर्दिया – बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् […]

  • ३ years अगाडि
सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

काठमाडौँ, २० मंसिर । सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन असन्तुष्ट सदस्यहरूले शुक्रबार सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले दिएका सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघदेखि गुपचुप राखेका थिए । आयोगका बहुमत १३ सदस्यले दरबार हाईस्कुलमा प्रतिवेदनको पुस्तक नै तयार गरेर सार्वजनिक गरेका हुन् । आयोगका सदस्यहरू श्याम श्रेष्ठ, […]

  • ५ years अगाडि
महामारीमा घरमै गर्न सकिन्छ अनुहारको हेरचाह, यस्ता छन् उपाय

महामारीमा घरमै गर्न सकिन्छ अनुहारको हेरचाह, यस्ता छन् उपाय

जोली राई कोरोना भाइरसका कारण करिब ८ महिनादेखि मानिसहरु घरमै बसिरहेका छन्। लडकडाउन केही खुकुलो भए पनि उनीहरु बाहिर निकस्न हिच्किचाइरहेको अवस्था छ। नेपालमा लकडाउन खुकुलो भएपछि धेरैजसो पार्लर तथा सैलुनहरु अझै सञ्चालनमा आएका छैनन। खुलेका ठाउँमा पनि मानिसहरु जान डराइरहेको देखिन्छ। कोरोना भाइरस अझै केही समय हामीमाझ रहन्छ भन्ने सबैलाई थाहा छ। यस्तो समयमा […]

  • ५ years अगाडि
प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ । त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय […]

  • ५ years अगाडि