June 3, 2025 | मङ्लबार, जेष्ठ २१, २०८२

समाज

गाउँपालिका स्तरीय  तेस्रो राष्ट्रपति रनिङशिल्ड फेरि पनि शम्भु सुनन्दा मावि जुकोटको हातमा

गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड फेरि पनि शम्भु सुनन्दा मावि जुकोटको हातमा

सेतीकर्णाली खबर  उमेश जङ्ग शाही  २९पौष बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा पुस २५ गते उद्घाटन भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आज सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ २५ गतेबाट सुरु भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पाँच दिनमा सम्पन्न भएको हाे […]

  • ५ महिना अगाडि
त्रिवेणी नगरपालिकाको १६ औं नगरसभा सम्पन्न ६ वटा कार्यविधि पारित

त्रिवेणी नगरपालिकाको १६ औं नगरसभा सम्पन्न ६ वटा कार्यविधि पारित

बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाको नगर सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार “शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र वातावरण मैत्री पूर्वाधार, पर्यटन क्षेत्रकाे पहिचान त्रिवेणी नगरपालिका विकासको मुलधार” भन्ने मूल नाराका साथ सुरु भएको नगरसभा आइतवार सम्पन्न भएको हो । शनिवार नगर प्रमुख तथा सभा अध्यक्ष कर्ण बहादुर थापाले पेश गरेका चालू आर्थिक बर्षको अर्धबार्षिक प्रगति […]

  • ५ महिना अगाडि
तेस्रो  राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता  स्वामिकार्तिकमा उद्घाटन

तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्वामिकार्तिकमा उद्घाटन

  सेती कर्णाली समाचार उमेश जङ्ग शाही २६पौष    बाजुरा–     स्वामिकार्तिक खापर गाउँपालिकामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता स्वामिकार्तिक माविमा विहिबार उद्घाटन भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनारा बोकेर गाउपालिका स्तरिय तेस्रो रास्ट्रपति रनिङ सिल्डको आयोजना स्वामिकार्तिक मावि वाइले गरेको छ भने व्यवस्थापनका लागि आर्थिक सहयोग स्वामिकार्तिक खापर […]

  • ५ महिना अगाडि
बाजुराको हिमालीद्वारा ७ एजेन्डा  पारित,१५ औँ गाउँसभा सम्पन्न

बाजुराको हिमालीद्वारा ७ एजेन्डा पारित,१५ औँ गाउँसभा सम्पन्न

पौस १९ शारदा शाही बाजुरा/   प्रदेश (क)   कुन्ना क्षेत्रको   हिमाली गाउँपालिकाद्वारा  ७ एजेन्डा  पारित गर्दै १५ औं गाउँ अधिवेशन सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ को १५ औं गाउँ सभा बिहीबार”स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो। […]

  • ५ महिना अगाडि
सेभ द चिल्ड्रेनद्वारा  जगन्नाथका भुकम्प  पिडितलाई राहत वितरण

सेभ द चिल्ड्रेनद्वारा जगन्नाथका भुकम्प पिडितलाई राहत वितरण

सेतीकर्णाली खबर बाजुरा—बाजुराको जगन्नाथ गाउँपालिकाका भूकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ । यहीँ पौष ६ गते बिहान ४ बजेर १४ मिनेटमा गएको भूकम्पबाट पिडित परिवारहरुलाई राहत गरिएको हो ।जगन्नाथ गाउँपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्पबाट पिडित १ सय ८ घरपरिवारहरुलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् । उनका अनुसार पालिकाको […]

  • ५ महिना अगाडि
अछामको कमलबजारमा परिक्षण उडान सफल, आगामि दिनमा नियमित  उडान हुने

अछामको कमलबजारमा परिक्षण उडान सफल, आगामि दिनमा नियमित उडान हुने

  अछाम /कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो । क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । […]

  • ५ महिना अगाडि
बाजुराको स्वामिकार्तिकमा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन

बाजुराको स्वामिकार्तिकमा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ११ पौष बाजुरा-स्वामिकार्तिक खापर गाउपालिकामा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन सम्पन्न भएको छ। रोयल नर्वेजियन राजदुतावास र UNDP को आर्थिक सहयोगमा AEPC, ICIMOD, LI-BIRD र WFP को संयुक्त साझेदारीमा र स्थानीय सरकारको समन्वयमा संचालीत कृषि खाद्य प्रणालीको लागी नविकरणीय उर्जा (RERAS) परियोजनाको आयोजनामा पालिका स्तरीय संयुक्त स्थलगत अनुगमन कार्यक्रम बुधबार स्वामिकार्तिक […]

  • ५ महिना अगाडि
बाजुरा जगन्नाथमा भुकम्पबाट ५ सय६८ घर, २० सरकारी भवनमा क्षति

बाजुरा जगन्नाथमा भुकम्पबाट ५ सय६८ घर, २० सरकारी भवनमा क्षति

सेतीकर्णाली खबर उमेश जङ्ग शाही पौष ९ बाजुरा– जगन्नाथ गाउपालिकामा गएको भुकम्पबाट ५सय६८ घर ,२० सरकारी भवनमा क्षति पुगेको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मिति २०८१ पौष ६ गते बिहान ४:१४ बजेको समयमा बाजुरा जिल्ला जगन्नाथ गाउपालिकाको वडा नं ५ गोत्रि केन्द्रविन्दु भएर गएको ५.२रेक्टर भुकम्पबाट जगन्नाथ गाउँपालिका वडा नं.१ देखि ६ वडा सम्म […]

  • ५ महिना अगाडि
बाजुराको कोल्टीमा  राष्ट्रपति रनिङ  सिल्ड प्रतियोगिता  सुरु

बाजुराको कोल्टीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

   सेतीकर्णाली खबर   उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज  मंगलबारदेखि नगरपालिका  भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]

  • ६ महिना अगाडि
बालिकाको हत्या , आरोपित  प्रहरी नियन्त्रणमा

बालिकाको हत्या , आरोपित प्रहरी नियन्त्रणमा

 सेतीकर्णालीखबर   बाजुरा —बाजुरामा ८ बर्षकी वालिकाको हत्या भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका २ नडाङमा अन्दाजी ८ बर्षीय विनिता नेपालीको हत्या भएको हो । मानसिक सन्तुलन ठिक नभएका सोहि गाउँका अन्दाजी ४८ बर्षका नन्दे सनइले वालिकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जनाएको छ । शुक्रवार साँझ सनइले वालिकाको घाँटी काटी हत्या गरेर वालिकाको टाउको साथमा […]

  • ६ महिना अगाडि

लोकप्रिय