September 8, 2026 | मङ्लबार, भदौ २३, २०८३

समाज

खाद्य ब्यापार  कम्पनी  लिमिटेडले बाजुरामा दसैं लक्षित  सहुलियतमा चामल बिक्री  गर्दै

खाद्य ब्यापार कम्पनी लिमिटेडले बाजुरामा दसैं लक्षित सहुलियतमा चामल बिक्री गर्दै

बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]

  • ४ years अगाडि
बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरा — बाजुरा जिल्लामा ४० बर्षिय पुरुषले ७० बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । बुढिगंगा नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४० का बिष्णु भारतीले ७० बर्षिय महिलालाइ जवरजस्तीकरणी गरेको आराेप लागेकाे  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन । भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाको श्रीमानले देख्नासाथ भारती झ्यालबाट हाम […]

  • ४ years अगाडि
अर्घाखाँची सेवा समाज कतारले पायो नयाँ नेतृत्व : अध्यक्षमा कुँवर 

अर्घाखाँची सेवा समाज कतारले पायो नयाँ नेतृत्व : अध्यक्षमा कुँवर 

छम बहादुर चन्द(शुलभ)दोहा -अर्घाखाँची सेवा समाज कतारको पाँचौं अधिवेशन सम्पन्न भएको छ । “प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ सन : २००६ मा स्थापना गरिएको समाजको अधिबेशन दोहा स्थित शालिमार होटेलको सभाहलमा सम्पन्न भएको हो । समाजका अध्यक्ष टेकराज थापाको सभापतित्व तथा नेपाली दूतावास दोहा कतारका श्रम सहचारी […]

  • ४ years अगाडि
कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

 शुलभ चन्द, दोहा– नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा कतारमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए कतारको समन्वय तथा कतारमा स्थापित विभिन्न ९० वटा संघसंस्थाको संयुक्त आयोजनामा ‘तीज विशेष कार्यक्रम २०२२ सम्पन्न भएको हो । एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदूत महामहिम डा. नरेश ढकालको प्रमुख […]

  • ४ years अगाडि
प्रवासी नेपाली मञ्चकतारले  गर्यो नवनियुक्त राजदुत ढकाललाई स्वागत

प्रवासी नेपाली मञ्चकतारले गर्यो नवनियुक्त राजदुत ढकाललाई स्वागत

उदय मल्ल, कतार -प्रवासी नेपाली मञ्च कतारले हिजो नवनियुक्त कतारको राजदुत ढकाललाई स्वागत गरेको छ। मिति ११/०८/२०२२ प्रवासी नेपाली मञ्च कतार को तर्फबाट मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको नेतृत्व साथै मञ्चका निवर्तमान अध्यक्ष, मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य साथै मध्यपूर्व इन्चार्ज क. चानक पोखरेलको बिशेष उपस्थितिमा एक प्रतिनिधि मण्डलले नेपाली दूतावास कतारमा उपस्थित भई कतारका लागि नव […]

  • ४ years अगाडि
चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

बाजुरा : चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी गृह जिल्ला बाजुरा पुगेर नाबालक परिचय पत्र लिएका छन् । मंगलबार दिउँसोे नाबालक परिचय पत्र बनाउँन बाजुरा पुगेका थिए । बाल गायक मल्लले जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेर नाबालक परिचय पत्र बनाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले गायक मल्ललाई नाबालक परिचय पत्र बनाएर […]

  • ४ years अगाडि
हिमालिमा विधालय स्वास्थ्य  तथा पोषण  कार्यक्रम सम्बन्धि तालिम सञ्चालन

हिमालिमा विधालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्बन्धि तालिम सञ्चालन

उमेश रोकाया,बाजुरा– हिमाली गाउँपालिकामा विश्व खाद्य कार्यक्रम सहयोगमा र आइ.डि.एस. संस्था बाजुरा द्रारा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्थरीय २ दिने तालिम सन्चालन गरिएको छ। बिधालय स्वास्थ तथा पोषण कार्यक्रम प्रमुख अथिती हिमाली गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत कबिन्द्र राज पाण्डे , हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल, आइ.डि.एस. संस्था बाजुरा जिल्लाका सयोजक प्रेम […]

  • ४ years अगाडि
हेल्लो सरकार! नागरिक एप भएन

हेल्लो सरकार! नागरिक एप भएन

  काठमाडौँ, माघ १० गते । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ । हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित […]

  • ५ years अगाडि
बाँके  जिल्लामा १८ वर्षकि एक युवती सामुहिक बलत्कृत

बाँके जिल्लामा १८ वर्षकि एक युवती सामुहिक बलत्कृत

नेपालगन्ज — बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा […]

  • ५ years अगाडि
पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो?

पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो?

काठमाडौं । गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको भए पनि राजसंस्था  र पृथ्वीनारायण शाह प्रति सद्भाव राख्ने जनताहरुको बाक्लो उपस्थिति थियो। । पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भिड देख्न सकिन्छ । सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त […]

  • ५ years अगाडि

लोकप्रिय