September 15, 2025 | सोमवार, भदौ ३०, २०८२

समाज

हिमाली- ३ का बाढी पहिरो पीडितलाई राहत वितरण

हिमाली- ३ का बाढी पहिरो पीडितलाई राहत वितरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ का बाढिपहिराे पीडित राहत वितरण गरिएको छ। साउन महिनाको १२ गते आएको अविरल वर्षको कारणले बाढी पहिरो बाट पीडित भएका १५ घरपरिवार लाई इसाई धमको सहयोगमा बाढी पहिरो पीडित लाई राहात वितरण गरेका छन। १५ घरका बाढी पीडित लाई फेस इसाई धर्मले वडा कार्यालय आएर ३० किलोग्राम […]

  • २ years अगाडि
युना माध्यमिक बिधालय काठको टहरामा संचालन

युना माध्यमिक बिधालय काठको टहरामा संचालन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ युना माध्यमिक बिधालय काठको टहरामा पढाई संचालन गरेका छन। युना माध्यमिक बिधालय दुई गाउँकै बिचमा रहेको छ। पहिला युना गाउँको स्कुल र बौडी गाउँको बिधालय अलगअलग संचालित भएको छ। अहिले दुबै गाउँका स्कुल मर्च गरेर प्रस्तावित माध्यमिक बिधालय सुरु गरिएको छ। नयाँ प्रस्तावित माध्यमिक बिधालय सञ्चालन हुँदै गर्दा […]

  • २ years अगाडि
रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि प्रगति समिक्षा कार्यक्रम

रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि प्रगति समिक्षा कार्यक्रम

उमेश जङ्ग शाही/बाजुरा- रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ जेरामा रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभा अध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमर बहादुर […]

  • २ years अगाडि
बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]

  • २ years अगाडि
सडक भत्किएपछि सवारीसाधन ठप्प

सडक भत्किएपछि सवारीसाधन ठप्प

उमेश रोकाया/बाजुरा- बाजुराका विभिन्न ठाउँमा सडक बन्द सवारीसाधन ठप्प भएका छन। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधु पर्ने कर्णाली करिडोर संगै जोडिएको गाउँ सम्म सडक खण्डमा भत्किएको हुँदा स्थानीय आवतजावत निकै समस्या रहेकोे छ। कर्णाली करिडोर सडक देखि १ किलोमिटर भन्दा टाढा रहेको गाउँमा सडक संजाल जोडिएको भएपनि अविरल वर्षको कारण भत्किएको हुँदा स्थानीय […]

  • २ years अगाडि
वर्षाले खोलाका आसपास जग्गा बगाउँदा बालीको नष्ट

वर्षाले खोलाका आसपास जग्गा बगाउँदा बालीको नष्ट

उमेश रोकाया/बाजुरा- अविरल बर्षाले खोला जग्गा आसपास बगाउँदा अन्न बालीको नष्ट भएको छ। साउन २५ गते राती आएको अविरल वर्षाले कारणले कलना खोला नजिकै पर्ने जग्गा बगाएको छ। एकासी राती आएको पानीका कारणले खेतीयोग्य जमिनमा लगाएको कोदो, भट्ट, चिनु र सिमी बालीनाली बगाएर नष्ट भएको हिमाली गाउँपालिका ६ वडाका स्थानीय राधिका रोकायाले बताउनुभयो। बाली लगाएको […]

  • २ years अगाडि
ललिता निवास प्रकरण : सिआइबीको अनुसन्धान पूरा

ललिता निवास प्रकरण : सिआइबीको अनुसन्धान पूरा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ। सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको […]

  • २ years अगाडि
बिजलपुरा–बर्दिबास १७ किलोमिटर रेल्वे विस्तार अन्योलमा

बिजलपुरा–बर्दिबास १७ किलोमिटर रेल्वे विस्तार अन्योलमा

जग्गा अधिग्रहणले तीव्रता नपाउँदा तेस्रो चरणको बिजलपुरा–बर्दिबास १७ किलोमिटर रेल्वे विस्तार अन्योलमा परेको छ । पहिलो खण्डअन्तर्गत जयनगर–कुर्था ३५ किलोमिटर २० चैत ०७८ र दोस्रो खण्डअन्तर्गत कुर्थादेखि महोत्तरीको भँगहा–बिलजपुरासम्म १७ किलोमिटर ३२ असार ०८० मा गरी ५२ किलोमिटर रेल सेवा सञ्चालनमा छ । तर, तेस्रो खण्डको रेल सेवाका लागि भने ट्र्याक निर्माणको काम नै सुरु हुन सकेको छैन । […]

  • २ years अगाडि
बाजुरामा भालुको आक्रमणबाट एक महिला  घाइते

बाजुरामा भालुको आक्रमणबाट एक महिला घाइते

बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिकामा शनिबार विहान जङ्गली भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–७ झालीकी अन्दाजी २७ वर्षीया सुनिता कटुवाल रहेको स्थानीय खडक विष्टले जानकारी दिएका छन् । उनका अनुसार घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला जंगली भालु लुकेर बसेको अवस्थामा महिलालाई आक्रमण […]

  • २ years अगाडि
मुगुमा  जिप दुर्घटना: चारयात्रीको मृत्युु  , पाँच घाइते

मुगुमा जिप दुर्घटना: चारयात्रीको मृत्युु , पाँच घाइते

मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । यस्तै गम्भीर घाइतेहरुमा मुगु […]

  • २ years अगाडि

लोकप्रिय