July 31, 2025 | बिहिबार, साउन १६, २०८२

राम्रो नेपाल

कस्ता रहे मन्त्री झाँक्रीका एक सय दिन ? ३७ बुँदे उपलब्धि सार्वजनिक (पूर्णपाठ)

कस्ता रहे मन्त्री झाँक्रीका एक सय दिन ? ३७ बुँदे उपलब्धि सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकोले जिम्मेवारी सम्हालेको १०० दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छिन् । मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै एक सय दिनको अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरूको कार्यान्वयनले गति लिएको दाबी […]

  • ४ years अगाडि
राष्ट्रिय सभा निर्वाचन – वाम लोकतान्त्रिक संयन्त्रको संयोजकमा : मन्त्री सोडारी

राष्ट्रिय सभा निर्वाचन – वाम लोकतान्त्रिक संयन्त्रको संयोजकमा : मन्त्री सोडारी

धनगढी / वाम लोकतान्त्रिक गठवन्धनका राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई जिताउन तीन सदस्यीय संयन्त्र गठन भएको हो । सोमबार धनगढीमा बसेको तीन दलिय गठवन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता तथा प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको संयोजकत्वमा संयन्त्र बनेको छ । संयन्त्रमा नेपाली काँग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादु वड […]

  • ४ years अगाडि
बाजुरामा कोरोना तेस्रो लहरको कारण एक जनाको मृत्युु

बाजुरामा कोरोना तेस्रो लहरको कारण एक जनाको मृत्युु

बाजुरा,कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि […]

  • ४ years अगाडि
सिह दरवार प्रवेशमा कडाइ भिडभाड कम कर्मचारी  बेस्त

सिह दरवार प्रवेशमा कडाइ भिडभाड कम कर्मचारी बेस्त

  काठमाडौं, पुस ३० । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ । कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेशगर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै […]

  • ४ years अगाडि
सेनाका हाकिमलाई सिपाहीहरुले कुट्दा

सेनाका हाकिमलाई सिपाहीहरुले कुट्दा

काठमाडौं । समय एकनाशले चल्दैन, नेता र नीतिले असन्तोष घटाउने–बढाउने काम गर्छ । विश्वको कुनै पनि सेना अनुशासनको बलले चलेको हुन्छ । दुःख दिने, रासन, तलब–भत्ता, पदोन्नति र अन्य सुविधामा गडबड गर्दाको अवस्थामा सैनिकहरूले हाकिमको आदेश पालना नगरेको साथै भौतिक आक्रमण (मन्डीेले छोपेर कुटेको) अनेकौँ इतिहास छ । यस्तै एउटा विद्रोह कोत पर्व मार्फत जंगबहादुर राणाको […]

  • ४ years अगाडि
मन्त्री आलेको अर्को निर्देशन

मन्त्री आलेको अर्को निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन्। उनले भने, “ठाउँ […]

  • ४ years अगाडि
नेकपा एमाले बाजुराको रङ्गमान शाही अध्यक्ष बन्ने निश्चित

नेकपा एमाले बाजुराको रङ्गमान शाही अध्यक्ष बन्ने निश्चित

निमेन्द्र शाही बाजुरा /नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा पहिलो पुस्ताका जिम्मेवार नेताको हैसिएतमा रहेका पुर्ब जिबिस उप सभाति तथा पुर्ब उपाध्यक्ष रंगमान शाही नेकपा एमाले बाजुराको  एकल उम्मेद्धार अध्यक्ष  बन्ने निश्चित भएको छ। यस अगाडी जिम्मेवारी नलीएकाे र पार्टिलाएइ एक बद्ध बनाउँन त्याग गरेका र सबै नेताले रुचाउँने पाका नेता भएका कारण कारण उनी […]

  • ४ years अगाडि
नेपाल जनस्वास्थ्य संघको केन्द्रीय सदस्यमा दया कृष्ण पन्तकाे  उम्मेद्धारी- सेतिकर्णालीखबर

नेपाल जनस्वास्थ्य संघको केन्द्रीय सदस्यमा दया कृष्ण पन्तकाे उम्मेद्धारी- सेतिकर्णालीखबर

बाजुरा,२० पाैष,नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्यसमितिको सदस्यमा दया कृष्ण पन्तले पुष २४ गते हुने निर्वाचनको लागि केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएका छन्। पेशागत समूहबाट महेश्वर श्रेष्ठको नेतृत्वमा आफुले खुला केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएको पन्तले जानकारी दिए। सुदुरपश्चिम प्रदेश जनस्वास्थ्य क्षेत्रका अग्रज, अनुभवी, इमान्दार, शालिन, दृढ सन्कल्पका धनी, विचार र बिबेकमा अब्बल तथा सबै जनस्वास्थ्यकर्मीले बिश्वास गर्ने […]

  • ४ years अगाडि
नेकपा एमाले बाजुराले ६९ वटै वडाबाट गर्यो प्रतिनिधि छनोट- सेतीकर्णाली खबर

नेकपा एमाले बाजुराले ६९ वटै वडाबाट गर्यो प्रतिनिधि छनोट- सेतीकर्णाली खबर

बाजुरा नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधी छनोट गरिएको छ । पार्टी संगठीत सदस्य संख्याको आधारमा ६९ वटै वडाबाट प्रतिनिधी सर्वसम्मत छनोट गरिएको एमाले पार्टी  प्रचार  विभाग प्रमुख अम र खड्काले  जानकारी दिएका छन् । ५० जना बराबर १ खुला, ३५ जना बराबर १ दलित, २५ जना बराबर १ जनजाति समुदायबाट प्रतिनिधी […]

  • ४ years अगाडि

लोकप्रिय