March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

फिचर

कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला

कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला

काठमाडौं- सत्तारुढ दलहरूको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार सत्तारूढ दलहरू मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य […]

  • २ years अगाडि
चन्द्रागिरि केबलकारमा डिब्बामै अड्किए यात्रु

चन्द्रागिरि केबलकारमा डिब्बामै अड्किए यात्रु

काठमाडौं । चन्द्रागिरि केबलकारमा विद्युत सेवा अवरुद्ध हुँदा यात्रुहरू डिब्बामै अड्किएका छन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ । उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • २ years अगाडि
बुढीगंगाले जेष्ठ नागरिक देखि सफल व्यवसायी र कर्मचारीलाई सम्मान

बुढीगंगाले जेष्ठ नागरिक देखि सफल व्यवसायी र कर्मचारीलाई सम्मान

बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिकाले नगर क्षेत्र भित्र रहेका जेष्ठ नगारिक देखि विभिन्न विधामा काम गर्दै आएका सफल व्यवसायी र पालिकाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । नगरपालिकाले समाज विकासमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको हो । पालिकाले घोषणा गरेको वर्ष पुरस्कारका विधाबाट समाज विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कार सहीत सम्मान गरेको हो । गएको […]

  • २ years अगाडि
महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी […]

  • २ years अगाडि
संघीय मन्त्रिपरिषदमा २७ वर्षपछि मुगुको प्रतिनिधित्व

संघीय मन्त्रिपरिषदमा २७ वर्षपछि मुगुको प्रतिनिधित्व

बाजुरा- मुगुले २७ वर्षपछि संघीय सरकारमा प्रतिनिधित्व पाएको छ । विसं २०४८ मा नेपाली काँग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रतिनिधि सभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री भएका थिए । विसं २०५२ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा समेत मल्ल शिक्षा राज्यमन्त्री भएका थिए । उनी विसं २०५३ सम्म मन्त्री रहे तर […]

  • २ years अगाडि
सिमलताल पहिरो : १५ जनाको शव फेला, ६ को सनाखत हुन बाँकी

सिमलताल पहिरो : १५ जनाको शव फेला, ६ को सनाखत हुन बाँकी

चितवनको सिमलताल पहिरोमा परी दुईवटा बससँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका यात्रुहरूमध्ये आज थप एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव नवलपुरको गैँडाकोट– ७ गैरीस्थित नारायणी नदीको बगरमा दबेर रहेको अवस्थामा भेटिएको हो। योसहित उक्त दुर्घटनामा परेका १५ जनाको शव […]

  • २ years अगाडि
फूल, माला र खादाको प्रयोग नगरिदिनहुन पर्यटन मन्त्री पाण्डे

फूल, माला र खादाको प्रयोग नगरिदिनहुन पर्यटन मन्त्री पाण्डे

बाजुरा- नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले शुभकामनाको क्रममा फूल, माला तथा खादाको प्रयोग नगरिदिनहुन समेत विनम्र अनुरोध गरेका छन। असार ३१ गतेदेखि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन। सोमबार नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बर्दि प्रशाद पाण्डे पदभार ग्रहण गरेका छन्। मन्त्री पद जिम्मेवारी […]

  • २ years अगाडि
वर्तमान समयानुकूलको पर्यटन नीति बनाउँछु : पर्यटनमन्त्री पाण्डे

वर्तमान समयानुकूलको पर्यटन नीति बनाउँछु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् । सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए । उनले भने, ‘ पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने […]

  • २ years अगाडि
संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री पाण्डेले गरे पदभार ग्रहण

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री पाण्डेले गरे पदभार ग्रहण

बाजुरा- नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बर्दि प्रशाद पाण्डे पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पाण्डेलाई कर्मचारीहरूले स्वागत गरेका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री नेता समेत रहेका नेतृत्वको सरकारमा लामो समय संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका हुन ।

  • २ years अगाडि
पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

सेतीकर्णाली खबर/बाजुरा- भारी वर्षाले ग्रामीण सडकमा पहिरो बन्द हुँदा स्थानीय सास्ती भोग्नुपरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ भित्र रहेको छातेकाध देखि खानीखोला सम्म सडक ठाउँ ठाउँमा पहिरो आउँदा सडक बन्द भएको छ। असार तेस्रो हप्ता देखि ४/५ निरन्तर भारी वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा गाउँका अधिकास मान्छेहरू पैदलमार्ग भएर आवतजावत […]

  • २ years अगाडि

लोकप्रिय