September 10, 2025 | बुधबार, भदौ २५, २०८२

फिचर

बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टी बजार खानेपानी समस्या भएको छ। कोल्टी बजार वासीलाई खानेपानी मुख्य समस्या भएको हुँदा बजारमा पानीको अभाव रहेकोे छ। विगत लामो समय देखि भोग्दै गरेको समस्या रहेकोे छ। बजारमा पानीको अभावका कारणले बजार वासी खानेपानी बाट निकै अल्झनु परिरहेको स्थानीय बजार वासीले बताएका छ्न। प्रत्येक बजार वासीले […]

  • २ years अगाडि
बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

उमेश रोकाया/बाजुरा- बुढिनन्दा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निस्सा वितरण गरिएको छ। नगरपालिका पहिलो वडामा अस्थायी निशा वितरण गरिएको छ। वडा भित्र रहेका बसोबास गरिरहेका वडा टोलमा जग्गा आफ्नो नभएको परिवारलाई एक अनौपचारिक कार्यालय बीच वडा कार्यालय बोलाएर वडा अध्यक्ष जङ्गवीर रोकायको हातबाट निस्सा वितरण गरेका छन। […]

  • २ years अगाडि
खेलकुद क्षेत्रले विकासले देशको पहिचान बढ्यो : सहमहामन्त्री पाण्डे 

खेलकुद क्षेत्रले विकासले देशको पहिचान बढ्यो : सहमहामन्त्री पाण्डे 

बाजुरा- नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभाका सदस्य बद्रीप्रसाद पाण्डेले क्षेत्र क्षेत्रको विकासले देशको पहिचान बढ्दै गएको बताएका छन् । सोमबार जिल्ला खेलकुद विकास समिति बाजुराले आयोजना गरेको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटनमा सहमहामन्त्री पाण्डेले पछिल्लो समयमा क्षेत्रमा फड्को मार्दै गएको प्रति खुसी व्यक्त गरेका छन् । खेलकुदका माध्यमबाट पहिचान बढाउदै खेलको प्रवद्र्धन र […]

  • २ years अगाडि
जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सेतिकर्णाली खबर,बाजुरा- जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा शिल्ड आजदेखि सुरु भएको हो । कोल्टीमा आजदेखि सुरु भएको रनिङ शिल्ड प्रतियोगिता माघ १८ गते चार दिन सञ्चालन हुने भएको छ । रनिङ शिल्ड प्रतियोगिताको आज भव्य समारोहकाबीच प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ […]

  • २ years अगाडि
नेपाली काङ्ग्रेसको घरदैलो अभियान हिमालीमा

नेपाली काङ्ग्रेसको घरदैलो अभियान हिमालीमा

उमेश रोकाया,बाजुरा- नेपाली काङ्ग्रेसको घरदैलो अभियान हिमाली गाउँपालिकाको वडामा सुरु गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजनामा समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। काङ्ग्रेसको मुख्य अभियान समुदायमा पुगेर जनता अपेक्षा र गुनासा सुन्न, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था संगै विकास निर्माण, समुदायमा भएका असल अभ्यासको अवलोकन […]

  • २ years अगाडि
बडिमालिका माविका १ सय जना विद्यार्थीलाई सरसफाईका सामाग्री वितरण

बडिमालिका माविका १ सय जना विद्यार्थीलाई सरसफाईका सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- बडिमालिका माध्यमिक बिधालयका १ सय जना विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेकोे बडिमालिका माद्यामिक बिधालयका छात्र र छात्रा गरि १ सय जना विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको बिधालयले जनाएको छ। एक अनौपचारिक कार्यक्रम बीच आइ.एन.एफ. संस्थाको सहयोग र बिधालयको समन्वयमा बिधालयका बालबालिकाहरु सरसफाइ सम्बन्धि विशेष […]

  • २ years अगाडि
६७ वर्षपछि गुरुङले पाए नागरिकता

६७ वर्षपछि गुरुङले पाए नागरिकता

उमेश रोकाया,बाजुरा- वडा अध्यक्ष मंगल बुढा जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बाट बन्चित भएका ६७ वर्षका डबल गुरुङ नेपाली नागरिकता बनाइदिएका छन। हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले गुम्बा गाउँका ६७ वर्षका डबल गुरुङलाई घरबाट साथमा जिल्ला प्रशासन कार्यालयमा लगेर नेपाली नागरिकता प्रमाणपत्र बनाएर दिलाएका छन। विगत लामो समयदेखि नेपाली नागरिकता […]

  • २ years अगाडि
बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी अस्थायी खाद्य डिपो केन्द्र चामल अभाव रहेको छ। गाउँका सर्वसाधारण मान्छेहरु चामल किन्न खाद्य डिपो केन्द्रमा आउँदा चामल नहुदा सेवाग्राही रित्तो हात लिएर घर फर्किने गरेका। हिमाली गाउँपालिका स्थानीय मात्र नभएर हुम्ला र मुगु जिल्ला छिमेकी लाई समेत चामलको समस्या भएको छ। खाद्य बिक्री केन्द्रमा […]

  • २ years अगाडि
वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु राज पाण्डे बोल्डिक गाउँ नजिकै ड्राइगोन खेती गर्दै आइरहेको छन। हिमाली बहुउद्देश्यीय कृषि फर्म दर्ता गरिएको छ। जुन कार्यक्रम जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा ५० प्रतिशत अनुदान रकमले चितवन बाट ड्रागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर ल्याएको छ। यसको […]

  • २ years अगाडि
विपद घरका रकम नपाउदा लगानी ऋणमा

विपद घरका रकम नपाउदा लगानी ऋणमा

उमेश रोकाया,बाजुरा- विपद घर निर्माणकार्य सम्पन्न हुँदा पनि रकम नपाउदा सबै लगानी ऋणमा रहेकोे छ्न। हिमाली गाउँपालिका वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ को फैतिमा २९ घर लगायत गरेर १ सय २८ घरपरिवार विपदका घर निर्माण गर्ने काम सम्पन्न गरेका छन। घर निर्माणकार्य सकिएको भएपनि अहिलेसम्म कुनै किस्ताको पैसा भुक्तानी […]

  • २ years अगाडि

लोकप्रिय