सेतीकर्णाली खबर उमेश जङ्ग शाही साउन १६ बाजुरा– “कोदोयुक्त परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाई, बाजुरामा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजनामा (RERAS) परियोजना तथा Norway र UNDP को सहयोग रहेको थियो। कार्यक्रममा स्थानिय किसानहरू, जनप्रतिनिधि, […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, साउन १५ काठमाडौ – नेपाली कला सांस्कृतिक प्रतिष्ठानको पहिलो वार्षिकोत्सवको अवसरमा आज भव्य रूपमा बृहत् सांस्कृतिक प्रस्तुति, तथा रक्तदान कार्यक्रम–२०८२ आयोजना हुँदैछ। “हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुने सो कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने जनाएको […]
सेतीकर्णाली खबर बझाङ, साउन ८— वित्थडचिर गाउँपालिका वडा नम्बर ६ मा आज एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत वडामा रहेका १६ वर्षभन्दा मुनिका, आमाबुवा दुवैजनाको मृत्यु भइसकेका ४० जना टुहुरा बालबालिकाहरूलाई प्रति व्यक्ति पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ। यस छात्रवृत्तिको माध्यमबाट विद्यार्थीहरूले झोला, विद्यालय पोशाक र शैक्षिक […]
सेतीकर्णाली खबर दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]
बझाङ — नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि बझाङको पहिलो विस्तारित बैठक सम्पन्न भएकाे छ।जिल्ला अध्यक्ष अक्कल धामीको अध्यक्षतामा बसेकाे बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज जगेन्द्र शार्की प्रमुख अतिथि रहनु भएको थियो भने प्रदेश सदस्य कलक बिक विशेष अतिथिको रूपमा सहभागी हुनु भएको थियो। बैठकमा हालै सम्पन्न जिल्ला अधिवेशनको समिक्षा गरिनुको साथै पार्टीलाई कसरी बलियो […]
उमेश शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]
बाजुरा- बुढीगंगा नगरपालिका-६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पिडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैया सहयोग गर्ने भएको छ । ग्यास सिलिण्डरबाट आगलागी हुँदा बाम्का बजारका व्यापारीले ठूलो क्षती व्यहोर्नु परेकाले पिडितलाई राहत स्वरुप गाउँपालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । आइतबार गाउँपालिकाका […]
बाजुरा/ बाम्का बजारमा भएको आगलागीका पीडितलाई बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् । शुक्रबार दिउँसो ३ः३० बजेको समयमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगालागी पीडितका लागि ढाड्स स्वरुप आफुले एक लाख रुपियाँ तत्काल सहयोग गरेको नगर प्रमुख बोहराले बताएका छन् । बुढीगंगा नगरपालिकाका नगर प्रमुख […]
बुटवल । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो । अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ […]
सेतीकर्णाली खबर शारदा शाही १३ जेठ बाजुरा /जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु २ जना घाइते भएको छन। जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कर्मचारी रवीन्द्र धामी, प्रमुख खड्का र जीप चालक कर्णबहादुर महताको घटना स्थलमै मृत्यु […]