उमेश शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]
बाजुरा- बुढीगंगा नगरपालिका-६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पिडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैया सहयोग गर्ने भएको छ । ग्यास सिलिण्डरबाट आगलागी हुँदा बाम्का बजारका व्यापारीले ठूलो क्षती व्यहोर्नु परेकाले पिडितलाई राहत स्वरुप गाउँपालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । आइतबार गाउँपालिकाका […]
बाजुरा/ बाम्का बजारमा भएको आगलागीका पीडितलाई बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् । शुक्रबार दिउँसो ३ः३० बजेको समयमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगालागी पीडितका लागि ढाड्स स्वरुप आफुले एक लाख रुपियाँ तत्काल सहयोग गरेको नगर प्रमुख बोहराले बताएका छन् । बुढीगंगा नगरपालिकाका नगर प्रमुख […]
बुटवल । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो । अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ […]
सेतीकर्णाली खबर शारदा शाही १३ जेठ बाजुरा /जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु २ जना घाइते भएको छन। जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कर्मचारी रवीन्द्र धामी, प्रमुख खड्का र जीप चालक कर्णबहादुर महताको घटना स्थलमै मृत्यु […]
सेतीकर्णाली खबर ११ जेठ बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष शुलोचना कुमारी भन्डारी ( बुढा)ले वडा १ जोरूमा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालयको समुद्धाटन गरेकि छन। विगत लामो समय देखि जाेरु गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय बासिहरू सामान्य सिटामोल र जीवनजल लिन एक-दुई घण्टाको पैदालबाटो हिडेर अर्को स्वास्थ्य संस्था जानू पर्ने बाध्यता झेल्दै आएका […]
बाजुरा—बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ ताडी बस्ने अन्दाजी २१ बर्षका तुलसी रोकाया पक्राउ परेका हुन् । सोमवार दिउँसाे इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा एक थप […]
बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदिमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिस नगरपालिका वडा १३ का २७ बर्षिया नरेन्द्र परियार रहेका छन । कर्णाली करिडोर सडक खण्ड अन्तरगत जगन्नाथ गाउँपालिका ६ भुकाखोलामा काम गरिरहेका मजदुर परियार नदिमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएका परियारकाको […]
सेतीकर्णाली खबर शारदा कुमारी शाही १० बैसाख बाजुरा स्वामिकार्तिकमा आज एउटा घोरलको स्थानीय र प्रहरीले उद्दार गरेका छन। स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला स्थित जगन्नाथ पिलुचौर जोड्ने झोलुङ्गे पुल नजिकै बिहान ७:१५ बजे कर्णाली नदिमा बग्दै गरेको एक वर्षिय घोरल स्थानिय दिपजन नाथ, बिसाल नाथ, हिमाल जङ्ग शाही तथा इलाका प्रहरी कार्यालय […]
नेपालगन्ज/ बाँकेको नेपालगन्ज सहरको धम्बोझी (वीरेन्द्र) चोकमै सुविधा सम्पन्न महाराजा रेष्टुरेन्ट खुलेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता डम्बर बहादुर चन्दले धम्बोझी चोकमै रहेको महाराजा कम्प्लेक्समा महाराजा रेष्टुरेन्ट खोलेका हुन् । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले सोमबार बिहान नयाँ वर्षको अवसरमा महाराजा रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । नेपालगन्ज उद्योग […]