बाजुरा—बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ ताडी बस्ने अन्दाजी २१ बर्षका तुलसी रोकाया पक्राउ परेका हुन् । सोमवार दिउँसाे इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा एक थप […]
भारत–पाकिस्तान द्वन्द्वले एसियामा व्यापारिक अशान्ति र बढ्दो मूल्यको जोखिमलाई बल पुर्याएसँगै चामलसहितको खाद्यान्न आपूर्तिमा हुन सक्ने अवरोधले एसियाको खाद्य सुरक्षामा सबैभन्दा बढी खतरा देखिएको छ । भारत र पाकिस्तानबिचको गहिरो द्वन्द्वले एसियाभरि खाद्य सुरक्षालाई खतरामा पार्ने विश्लेषकले चेतावनी दिइसकेका छन् । द्वन्द्वले व्यापारमा बाधा पुर्याउने र विश्वव्यापी वस्तुको मूल्यसमेत बढाउने भएकाले नेपालसहित आयातमा निर्भर देशहरूले चामल र […]
बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदिमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिस नगरपालिका वडा १३ का २७ बर्षिया नरेन्द्र परियार रहेका छन । कर्णाली करिडोर सडक खण्ड अन्तरगत जगन्नाथ गाउँपालिका ६ भुकाखोलामा काम गरिरहेका मजदुर परियार नदिमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएका परियारकाको […]
सेतीकर्णाली खबर शारदा कुमारी शाही १० बैसाख बाजुरा स्वामिकार्तिकमा आज एउटा घोरलको स्थानीय र प्रहरीले उद्दार गरेका छन। स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला स्थित जगन्नाथ पिलुचौर जोड्ने झोलुङ्गे पुल नजिकै बिहान ७:१५ बजे कर्णाली नदिमा बग्दै गरेको एक वर्षिय घोरल स्थानिय दिपजन नाथ, बिसाल नाथ, हिमाल जङ्ग शाही तथा इलाका प्रहरी कार्यालय […]
काठमाडौँ – नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेसँगै परिषद्ले विद्यालय कर्मचारीलाई चाबी बोकेर काठमाडौँ आई आन्दोलनमा सहभागी हुन उर्जी जारी गरेको हो। परिषद्ले भनेको छ,’नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय […]
काठमाडौं– काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे […]
बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्लामा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि केन्द्र सरकारलाई पत्र पठाएर पहल गरेको छ। गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै, गाउँपालिकाभित्रका विद्यालयहरूमा आवश्यक शिक्षक दरबन्दी तथा सेवासुविधाको माग प्रस्तुत गरेको हो। गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाद्वारा हस्ताक्षरित उक्त पत्रमा, जिल्लामा शिक्षण पेशामा रहेका अस्थायी तथा करार शिक्षकहरूको स्थायीत्व, व्यवस्थापन र […]
२१ चैत, काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ। अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो। उनीहरू माथी संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य […]
सेतीकर्णाली खबर शारदा शाही १८ फागुन बाजुरा / हिमाली गाउपालिकाको केन्द्र धुलाचौरमा निशुल्क आँखा शिविर आइतबार सम्पन्न भएकोछ। हिमाली गाउपालिकाको आयोजनामा र हिमाली गाउँपालिकाको आर्थिक लगानी र रोहित फाउन्डेसनको आर्थिक सहयोग गरेको हिमाली गाउँलिकाले जनाएको छ। सुर्खेत रेडक्रस आखा अस्पतालले प्राबिधिक सहयोग गरेको हो । धेरै जसो आखा नदेख्ने भएकालाई आखा देख्ने बनाउने लक्ष्यका […]
काठमाडौं : राष्ट्रियसभा बैठक स्थगित भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको हो। राष्ट्रियसभा अध्यक्षले सभा सञ्चालनमा सहयोग गर्न सांसदहरूसँग आग्रह गरेका थिए। तर, उनीहरूले निरन्तर अवरोध गरेपछि अध्यक्षले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्। सोही विषयलाई लिएर बुधबारको बैठकमा पनि विपक्षी दलहरूले […]