उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु संगै निति कार्यक्रम प्रस्तुत गरिएको छ। “स्वास्थ, शिक्षा, जडिबुटी, पर्यटन र पुर्वाधार औधिकरण, सुशासन समृद्धि हिमालीको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका आज १४ औं गाउँ सभा सुरु गरिएको छ। असार महिना ९ गते पालिकाको आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम […]
बाजुरा- कृषि शिक्षा स्वास्थ पर्यटन र पुर्वाधार जगन्नाथ गाउँपालिका बिकासको मुल आधार भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०८१/०८२ को बार्षिक निति तथा कार्यक्रम सभाबाट प्रस्तुत गरिएको छ । गाउँ सभाका अध्यक्ष कालि बहादुर शाहिले शनिबार गाउँपालिकाको सभा हलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले सभालाई सम्बोधन गर्दै एक घर एक करेसाबारी […]
उमेश रोकाया,०८असार/बाजुरा- निति तथा कार्यक्रमका लागि कृषि, पशु पालन संगै जडिबुटी क्षेत्रलाई पहिलो प्राथमिकता गरिने हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताए। हिमाली गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँ सभामा कृषि, पशु पालन र जडिबुटी क्षेत्रलाई निति तथा कार्यक्रमलाई पहिलो प्राथमिकता दिइने भएको छ। आजभोलि पालिका बिषयगत रूपमा छलफल चलिरहेको छ। हिमाली गाउँपालिका अन्तर्गत विभिन्न […]
जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लाको नेपालगन्ज उप- महानगर पालिका वडा नम्बर चार स्थित बसपार्क नजिकै स्पाेट हाउस सञ्चालन भएको छ । स्थास्थ लाई स्वच्छ र तन्दुरुस्त बनाउनकाे लागि साेहि स्पाेट हाउस सञ्चालनमा आएकाे हाे ।पछिल्लो समय बालबालिका कुलतमा फसेको बालबालिकालाई समय काे सदुपयोग गर्नकाे लागि उक्त स्पाेट सञ्चालन मा रहेकाे हाे। साेहि सपाेर्ट मा बालबालिका […]
उमेश रोकाया,बाजुरा- नेपालगन्ज भेरी अस्पताल उपचार गर्न लगेका बिरामी कुसुमकला रोकाया खर्च अपुग भएको हुँदा घरमा फिर्ता ल्याएका छन। हिमाली गाँउपालिका वडा नम्बर ६ पाँडी स्थायी घर भएको कुसुमकला रोकाया जेष्ठ ५ गते गाउँ नजिकै रहेको बनमा घाँस काट्न जाँदा एक्कासी भिरबाट लड्दा घाईते भएकि हुन। आर्थिक अभावले नेपालगन्ज भेरी अस्पतालमा बेडमा राखेपनी उपचार खर्च […]
उमेश रोकाया,०५,असार/बाजुरा- सुख्खा खडेरीले गर्दा धान रोप्ने खेतीयोग्य जमिन छोड्दै गइरहेका छन। बाजुरा जिल्लाको दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा रहेको सिम खेत अहिले खडेरीका कारणले धान रोप्ने खेतीयोग्य जमिन छोड्दै गइरहेका छन। सृष्टि बनेको देखिनै यो सानो ताल थियोे। गाउँमा करिब पाँच किसिमका जात मान्छेहरू बसोबास गर्ने गरेका छन। मानसरोवर थाल […]
जित जङ्ग कटेल/नेपालगन्ज- लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको १३औं स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपालगन्जमा भएको कार्यक्रममा लायन सुशिला चन्दले लायन्स वर्ष २०२४–२५ का अध्यक्ष लायन शंकर खनाललाई पद हस्तान्त्रण गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ इनोभेटिभले यसै साता सम्पन्न भएको लियो डिष्ट्रिक काउन्सिल ३२५ एन नेपालका लायन […]
जित जङ्ग कटेल/नेपालगंज- लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ । शनिवार कोहलपुरस्थित होटल सेंट्रल प्लाजामा सम्पन्न चौथो क्याबिनेट बैठकबाट जिल्ला ३२५ एन नेपालको सन २०२४-२०२५ को लागी कुँवर निर्विरोध निर्वाचित हुनुभएको हो । सन २०१५ बाट निरन्तर लियो क्लब मा लागी सामाजिक काममा सक्रीय कुँवर गत बर्ष लियो क्लबको जिल्ला […]
उमेश रोकाया,बाजुरा- बिच्छयामा एक सातादेखि टेलिफोन टावर अवरुद्ध भएको हुँदा सेवाग्राहीलाई सास्ती खेप्नुपरेको छ। बाजुरा विकट तथा भौगोलिक हिसाबले पिछडिएको दुर्गम बिच्छ्याका अधिकास स्थानीय टेलिफोन सेवा अवरुद्ध भएको कारणले सास्ती खेप्नुपरेको अवस्था रहेकोे छ। हिमाली गाउँपालिका वडा नम्बर २ कोट डाडा रहेको टेलिफोन टावरले सोही वडा सहित वडा १ र ३ का वडाका स्थानीय मान्छेहरु […]
बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिकाद्धारा कृषि मेलाको आयोजना गरिएको छ । बुढीगंगा नगरपालिका कृषि शाखाको आयोजनामा बुढिगंगामा कृषि मेलाको आयोजना गरिएको हो । कृषि मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । नगरपालिकाका कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरण र उत्पादनमा जोड दिन कृषि मेलाको आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर […]