महेश कार्की/बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकाले कार्यपालिकाको १९ औं बैठक धार्मिक तथ पर्यटकिय क्षेत्र बुढीनन्दाको मन्दिर परिसरमा बस्ने भएको छ । बैठ भाद्र १३ गते बुढीनन्दा माताको दर्शन गरीपछि बुढीनन्दा मन्दीरको परिसरमा बस्ने नगर प्रबक्ता जंगवीर रोकायाले बताउनु भएको छ । नगरपालिकाले बुढीनन्दा क्षेत्रको प्रचारप्रार र पर्यटन प्रबद्धनका लागी उक्त बैठक राखिएको हो । धार्मिक आस्थाको […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गरिएको छ। आर्थिक वर्ष २०७९/०८० को पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गाउँपालिका सभा हलमा गरिएको छ। स्वास्थ शाखा आयोजनामा भदौ १० आइतबार स्वास्थ कार्य सम्बन्धि एक दिने कार्यक्रम गरेका छन। वर्ष भरी गरेका कामकाज स्वास्थ क्षेत्रमा रहेका कामका प्रतिवेदन पेश गरेर सार्वजनिक गरेका […]
राजेन्द्र वि.क./बाजुरा- छाती दुख्ने बिरामले उग्र रुप लिएपछी उपचारका लागि गौमुल गाउँपालिका २ बाट आएकी ३१ बर्षिया अमृता सार्की र शरीर बल्झिरहने रोगले ग्रसित २६ बर्षिया बांचु रोकाया हिजो बिहानै बच्चा बोकेर पैदल यात्रा गरि सांझपख सदरमुकाम मार्तडी पुगिन् । भोलि अस्पताल जाउंला र उपचार पछि घर फर्किउला भन्ने आशामा रहेकी उनिहरु जब आज ठिक […]
बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेको बडीमालिकाको तिर्थ यात्रा आइतबार(आज)बाट सुरु भएको छ । शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरा सहित विभिन्न जिल्लाका तिर्थयात्रीहरु बडीमालिकाको यात्रामा रहेका छन् । भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडीमालिका सहित अन्य शक्ति पीठहरुमा एकैसाथ पुजा लाग्ने गर्छ ।दैवी शक्ती रहेको बडीमालिकामा रमणीय २२ पाटहरु,खेतीबेती,त्रिवेणी धाम र अन्य […]
बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको स्वामिकार्तिक खापर गाँउपालिकामा रहेका स्याउ बगैंचामा स्थलगत पालिका अध्यक्ष भरत बहादुर रोकाया द्धारा अबलोकन गरीएको छ । पालिका भित्र रहेका उचित गुणस्तरिय स्याउ फल्ने बगानहरुको अबलोकन गरीएको अध्यक्ष रोकायाले बताएका छन । उहाँले भन्नुभयो पालिकालाई स्याउ लगायत अन्य फलफुल खेतीमा आर्कषित गरी पालिकालाई स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन सधै अगाडी बढीरहेको पनि […]
सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी आउने भएका छन। देश संघियतामा गइसकेपछि बाजुराको हिमाली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै आएकोमा हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। निमित्त प्रशासकीय अधिकृतले आफु अनुकुलका कर्मचारी राखेर कामकाज गराउने गर्दै आएका छन। यस्तो […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ का बाढिपहिराे पीडित राहत वितरण गरिएको छ। साउन महिनाको १२ गते आएको अविरल वर्षको कारणले बाढी पहिरो बाट पीडित भएका १५ घरपरिवार लाई इसाई धमको सहयोगमा बाढी पहिरो पीडित लाई राहात वितरण गरेका छन। १५ घरका बाढी पीडित लाई फेस इसाई धर्मले वडा कार्यालय आएर ३० किलोग्राम […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ युना माध्यमिक बिधालय काठको टहरामा पढाई संचालन गरेका छन। युना माध्यमिक बिधालय दुई गाउँकै बिचमा रहेको छ। पहिला युना गाउँको स्कुल र बौडी गाउँको बिधालय अलगअलग संचालित भएको छ। अहिले दुबै गाउँका स्कुल मर्च गरेर प्रस्तावित माध्यमिक बिधालय सुरु गरिएको छ। नयाँ प्रस्तावित माध्यमिक बिधालय सञ्चालन हुँदै गर्दा […]
उमेश जङ्ग शाही/बाजुरा- रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ जेरामा रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभा अध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमर बहादुर […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]