उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका केन्द्रमा रहेकोे धुलाचौर बजार सरसफाइ संगै सिसा मुक्त बनाउन बजार व्यवसायी एकजुट भएका छन। चैत १ गते बिहीबार बिहान् धुलाचौर बजार क्षेत्रको आसपासका ठाउँमा बजार सरसफाइ कार्यक्रममा एकजुट भएर लागेका छन। बजार फोहोर कुहिने समान र नकुहिने कागज तथा सिसाका टुक्रा संकलन गरि एक ठाउँमा थुपार्ने बाँकि जलाएका छ। बजारमा […]
उमेश रोकाया,३० फागुन/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर ६ वडा कार्यसमितिले वडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा टोल टोलमा नेपाली काङ्ग्रेसको समिक्षा कार्यक्रम तथा महत्त्वपूर्ण कुरामा बिसयमा छलफल गरेका छन। हिमाली गाउँपालिका प्रत्येक टोलमा टोल पाटी सभापति लगायत त्यहाँका कार्यकर्ता सबै एक आपसमा मिलेर जानुपर्ने अवस्था रहेकोे छ। […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिका सूचना प्रविधि अधिकृत सागर रोकायालाई बिदाई गरेका छ्न। विगत देखी अहिलेसम्म गाउँपालिका आफ्नो पदको गहन जिम्मेवारी बोकेर कार्यालय नियमित रूपमा कामकाज गर्दै आइरहेको रोकायालाई गाउँपालिका कर्मचारीहरुले दोसल्ला सहित टीका ग्रहण गरेर सम्मान सहित बिदाई अनौपचारिक रूपमा गरिएको छ। अहिलेसम्म उहाँको कामको अतुलनीय कदर गर्दै त्यहाँका विभिन्न कार्यालय प्रति दिएको योगदान लाई […]
पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ। पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा सल्केको हो। सोमबार साढे ४ बजेतिर लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले बताएको छ । ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको […]
उमेश रोकाया,बाजुरा- भवानी माध्यमिक बिधालय कक्षा १० का विद्यार्थीहरुलाई फेरि भेटौला तथा बिदाई कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा स्थिति रहेकोे भवानी माध्यमिक बिधालय अध्यनरत कक्षा १० का विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रम बिच फेरि भेटौला कार्यक्रम गरेका छन। कक्षा १ देखि १० कक्षा सम्म एउटै बिधालयमा लामो समय अध्यनरत छात्रा र छात्रहरुलाई बिदाइ तथा […]
बाजुरा- खप्तड छेडेदह गाउँपालिकामा भुकम्प पिडितका लागि ६ सय ७५ अस्थायी आवास निर्माण गरिएका छन् । गाउँपालिकामा गत असोज १६ गते बझाङ केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट प्रभावित परिवारका लागि ९ सयबढि अस्थायी आवास निर्माण भइरहेका छन् ।गत मंसिरमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भुकम्पबाट प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत अस्थायी आवास निर्माणका […]
उमेश रोकाया,बाजुरा- देउडा सास्कृतिक लाई संरक्षण गर्दै नारी दिवस गाउँमा मनाएका छन। ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमआयोजना गरेर मनाइँदै छ । ‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा नारी दिवस औपचारिक कार्यक्रम गरेर […]
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अल्पमतमा पर्नु भएका उहाँले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्रीले नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गर्नुभएको छ । सो पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी, खुशीराम डङ्गौरा थारुले मन्त्रीको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार राति ९ बजे प्रदेश प्रमुख देवराज […]
उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ र ५ मा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका स्वास्थ्य शाखा आयोजनामा वडा नम्बर २ र ५ को वडाका गाउँमा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। फागुन २१ गतेदेखि २३ गतेसम्म निरन्तर ३ दिनसम्म अभियान सञ्चालन गरिएको छ। […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम गरेका छन। गाउँमा शिवरात्री पुजा हुने भएकाले बिहीबार बिहान टोल सरसफाइ कार्यक्रम गरिएको छ। गाउँमा भित्र रहेका बाटो र धार्मिक स्थल तथा सार्वजनिक ठाउँ धारा लगायत स्थानमा पुगेर सरसफाइ गरेको छ। गाउँका महिला एकजुट भएर सरसफाइ अभियान सञ्चालन गरिएको गाउँका […]