October 13, 2026 | मङ्लबार, अशोज २७, २०८३

फिचर

स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

शारदा शाही/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा कृषि हाटबजार उद्घाटन र उत्कृष्ट कृषकलाई प्रोत्साहन गरिने भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा समन्वय र लिवर्ड अन्तरगत RERAS परियोजनाको आर्थिक सहयोगमा गाउँपालिका द्रारा संचालित वडा नम्बर ४ ढुङ्गेबजारमा कृषि हाटबजार तथा संकलन केन्द्र उद्घाटन हुने भएकाे छ। कृषकहरुले आफू सँग भएका कृषि उत्पादन बीउ , बेर्ना […]

  • २ years अगाडि
हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। जे.आइ.जेट. संस्थाको आर्थिक सहयोगमा हिमाली गाउँपालिका समन्वयमा ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। हिमाली गाउँपालिका ४ नम्बर वडाका फैती र लेप्डी कृषक समुह र ६ नम्बर वडाका बोल्डिक र धिम कृषक समुहलाई हिमाली गाउँपालिका अध्यक्ष […]

  • २ years अगाडि
शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

बाजुरा- मुगुको खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान बाजुराबाट रारा शैक्षिक भ्रमणका लागि छुटेको जीप जाम हिलटपमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी चढेको जीप दुर्घटना हुँदा […]

  • २ years अगाडि
मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो संस्करण तयारी

मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो संस्करण तयारी

जित जङ्ग कटेल/नेपालगन्ज- मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो सिजनको अडिसनको सम्पुर्ण तयारी पुरा भएको छ। आयोजक पिके ईभेन्टसका अध्यक्ष प्रकाश कुंवरले दिएको जानकारी अनुसार अडिसनको लागि ६३ जनाले फारम भरिसकेको र कोहि इक्छुक भए अडिसनको दिन जेठ १२ गते शनिबार नेपालगन्जको म्याजेष्टिक पार्टी प्यालेसमा बिहान ११ बजे अगाडी सम्पर्क गर्न सकिने जानकारी दिएका छन […]

  • २ years अगाडि
मार्तडीमा महिनौं पछि नुन पाउदा सेवाग्राही भिड

मार्तडीमा महिनौं पछि नुन पाउदा सेवाग्राही भिड

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा रहेको नुन डिपोमा एक महिना पछाडि नुनु आएपछि सेवा ग्राहक भिड रहेकोे छ। नुन सकिएको करिब एक महिना पछाडि नुन डिपोमा ४४ क्विण्टल नुन आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय बाजुराका प्रमुख टेक बहादुर बोहोराले बताएका छन्। नेपाल सरकारद्वारा सहुलियत दरमा बिक्री वितरण हुँदै आएको भानु आयोडिन नुन सदरमुकाम मार्तडी करिब […]

  • २ years अगाडि
स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका स्वास्थ्य, बिधालय र योजनाका क्षेत्रलाई गुणस्तर बनाउने अभियान निरन्तर लागिपरेका छन। पालिका भित्र रहेका वडामा सरकारी कार्यालय विशेष निगरानीमा गाउँपालिका गरिरहेका छ। वडाका जनताले कार्यालय बाट पाउने सेवा सुबिधा कतिको प्रभावकारी रहेकोे छ। यदि कमीकमजोरी छ भने त्यसलाई अझ सुधार गर्नुपर्ने खालको अवस्था कस्तो छ भने स्थलगत रूपमा गाउँपालिका कर्मचारी […]

  • २ years अगाडि
बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम हिमालीमा सम्पन्न

बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम हिमालीमा सम्पन्न

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकाका बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ मा रहेकोे बागेश्वरी माध्यमिक बिधालयमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ कार्यक्रम गरिएको छ। रुगिन गाउँमा विद्यार्थी सहित सहभागिता […]

  • २ years अगाडि
मुक्तिकोट खाद्य बिक्री केन्द्र मार्फत २ हजार बोरा चामल वितरण

मुक्तिकोट खाद्य बिक्री केन्द्र मार्फत २ हजार बोरा चामल वितरण

उमेश जङ्ग शाही/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित मुक्तिकोट बिक्री केन्द्र मार्फत खाद्य बिक्री सुरुवात कार्यक्रम गरिएको छ। नेपाल खाद्य व्यापार लिमिटेड द्रारा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोट केन्द्र मार्फत खाद्य बिक्री सुरुवात कार्यक्रम गरिएको छ। वडा नम्बर १ र २ का वडाका स्थानीयहरु लाई वडा नम्बर १ मुक्तिकोट खाद्य […]

  • २ years अगाडि
आर्थिक अभावले उपचार समस्या रोकाया सहयोगका लागि अपिल

आर्थिक अभावले उपचार समस्या रोकाया सहयोगका लागि अपिल

उमेश रोकाया,बाजुरा- भिडबाट लडेर गम्भीर घाइते भएकि कुसुमकला रोकाया आर्थिक अभावले उपचार समस्या हुँदा सहयोगका लागि अपिल गरेका छन्। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँकी कुसुमकला राेकाया घर भन्दा करिब एक घण्टा टाढाकाे जङ्गलमा घाँस काट्ने क्रममा भिडबाट करिब १५ मिटर तल खसेर गम्भीर घाइते भएकी उहाँका आफन्त जस बहादुर रोकायाले बताएका छन्। राेकायाकाे […]

  • २ years अगाडि
गाउँमा टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ

गाउँमा टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ

उमेश रोकाया,०५जेष्ठ/बाजुरा- दुर्गम पाँडी गाउँमा नेपाल टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँको लेकडाडा बन्दै गरेको टेलिफोन टावर निर्माणकार्यमा ढिलासुस्तीले काम भैरहेको छ। २०८० पुष महिना टेलिफोन टावर निर्माण गर्न सुरु गरिएको हो। अहिलेसम्म निर्माणाधीन टेलिफोन टावर निर्माण काम अहिले रोखिएको छ। टेलिफोन टावर बन्न लागेको ५ महिना पूरा […]

  • २ years अगाडि

लोकप्रिय