August 28, 2026 | शुक्रबार, भदौ १२, २०८३

६७१

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

आज पिलुचौर स्थित कर्णालीनदिमा र्‍याफ्टिङ महोत्सव हुदै
अर्थ/वाणिज्य

आज पिलुचौर स्थित कर्णालीनदिमा र्‍याफ्टिङ महोत्सव हुदै

बाजुरा,बाजुराजिल्ला क्षेत्र नं (क)कुन्ना क्षेत्र अन्तर्गतका ४ वटै स्थानीय तहकाे केन्द्र पिलुपादुका देउरा त्रिबेणि धाममा आज यस क्षेत्रकाे पर्यटनको बिकास गर्नका लागि र्याफ्टिङ महाेत्सव हुदैछ। बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेकाे बुढीनन्दा, जगन्नाथ ,स्वामिकार्तिक,र हिमाली गाउँपालिका विच भागमा बग्ने कर्णाली नदिमा महाशिव रात्रीको अवसर पारी र्‍याफि्टङ महोत्सव हुने भएको छ । महोत्सवमा पाँच वटा र्याफ्टिङ हिमाली […]

  • ४ years अगाडि
संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटियो । ।
Breaking News

संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटियो । ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको एसपी मैनालीले बताए । प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो […]

  • ४ years अगाडि
स्वामिकार्तिक – जगन्नाथ  जोड्ने ट्रस बृज पुल निर्माण हुने
अर्थ/वाणिज्य

स्वामिकार्तिक – जगन्नाथ जोड्ने ट्रस बृज पुल निर्माण हुने

बाजुरा, शुदुरपश्चिम प्रदेश सरकारले बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ काम्ति को धोवि ढुङ्गा र जगन्नाथ वडा नम्बर २ नुनेपानीमा १७ करोड ५० लाख ट्रसब्रिज निर्माण हुन लागेको पुर्वाधार विकास कार्यलय साँफेबगरका प्रमुख रुद्ध बोगटीले वताएका छन् ।०७८।०७९ आर्थिक बर्षको बजेटमा बेलिबिज्र निर्माणका लागि ५ करोड बिनियोजन गरेको थियो । तर त्यो बजेटले […]

  • ४ years अगाडि
बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु
Breaking News

बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

समिरा चन्द बैतडी, टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा आज दिउँसो ४ बजेर ४० मिनेटमा निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ । टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ । टिप्परमा २५ जना सवार रहेको बुझिएको स्थानियहरले बताएका छन् । […]

  • ५ years अगाडि
ओली एउटा गुटको नेता मात्रै हो: नरेश कुमार शाही यूवा संघ अध्यक्ष
भर्खरै

ओली एउटा गुटको नेता मात्रै हो: नरेश कुमार शाही यूवा संघ अध्यक्ष

उमेश जङ्ग  शाही बाजुरा,फागुन ६, नेकपा एकीकत समाजवादी पार्टीको बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटमा हिजो वडा अधिवेशन  सम्पन्न  भएको छ । नेकपा एकीकृत   समाजवादी पार्टीका केन्द्रिय सदस्य नरेश कुमार शाहीले केपी शर्मा ओलीले दुई तिहाइको सरकारलाई खण्ड विखण्ड गरेर अहिले एउटा सानो गुटको नेता भएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको स्वामीकार्तिक […]

  • ५ years अगाडि
माओवादीकेन्द्रका वडा अध्यक्ष  नेकपा एमालेमा प्रवेश
भर्खरै

माओवादीकेन्द्रका वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश

बाजुरा,नेकपा एमाले बृहत् वडा प्रशिक्षण भेला स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर३ जुकोटमा हिजो सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमका सभापति कुबेर बहादुर शाही वडा कमिटि अध्यक्ष , प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य लाल ब. थापा तेस्तै विशिष्ट अथितिहरु नेकपा एमाले बाजुरा जिल्ला अध्यक्ष तथा जगन्नाथ गाउपालिका अध्यक्ष काली बहादुर शाही ,सुदुर […]

  • ५ years अगाडि
आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो – सचिवालय
Breaking News

आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो – सचिवालय

काठमाण्डौ,माघ ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ। निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरू विरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्। सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं […]

  • ५ years अगाडि
एमसीसीमा कसरी थपियो अनुमोदनको प्रावधान
अर्थ/वाणिज्य

एमसीसीमा कसरी थपियो अनुमोदनको प्रावधान

माघ २९, काठमाडौँ — साढे चार वर्षअघि २०७४ भदौ चौथो साता, तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा वासिङ्टन डीसी पुगेको नेपाली टोली अमेरिकी अधिकारीहरूसँग लगातार वार्तामा थियो । अमेरिकी सहयोग नियोग एमसीसीसँग सम्झौता गर्न सम्पूर्ण तयारी भएको थियो, तर तीन दिनसम्म वार्ता लम्बिँदा पनि एउटा विषयमा सहमति हुन सकेको थिएन । अमेरिकी अधिकारीहरू सम्झौता नेपालको संसद्बाट पारित गर्ने […]

  • ५ years अगाडि
मन्त्री आलेको अर्को एक्सन: नेपालगन्ज स्थित ड्रिमल्याण्ड होटल बन्द
Breaking News

मन्त्री आलेको अर्को एक्सन: नेपालगन्ज स्थित ड्रिमल्याण्ड होटल बन्द

काठमाडौँ । सरकारले मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गराएको छ । क्यासिनो सञ्चालनबापतको ३८ करोड रुपैयाँ नबुझाएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ड्रिमल्याण्ड होटल बन्द गराउनुभएको हो । ड्रिमल्याण्डले मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनोको लाइसेन्स समेत रद्द गरिदिनुभएको छ । २० भदौ ०६७ मा […]

  • ५ years अगाडि
कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक भए बेपत्ता
भर्खरै

कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक भए बेपत्ता

दान बहादुर धामी बाजुरा, माघ १९ कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानिमा डुबेर एक बालक बेपत्ता भएका छन। स्वामिकार्तिक खापर गा पा वडा नं 1 रुडि बस्ने दिप बहादुर बमका छोरा १४बर्षिय बालक जोसिल कुमार बम, हिजो बेलुका 5: 30 बजे तिर जगन्नाथ गाउपालिका वडा नम्बर ३ जुड्डि नजिकै कर्णाली नदिकिनारमा माछा मार्नको लागि […]

  • ५ years अगाडि