November 20, 2026 | शुक्रबार, मंसिर ५, २०८३

६८२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

दानसाँघु बड्डिगाड खोलामा बेलिब्रिज शिलान्यास, ४ महिनाभित्र निर्माण सम्पन्न हुने
मोडेल स्लाइडर

दानसाँघु बड्डिगाड खोलामा बेलिब्रिज शिलान्यास, ४ महिनाभित्र निर्माण सम्पन्न हुने

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ३ मंसिर बाजुरा — बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका– दानसाघुस्थित बड्डिगाड खोलामा बेलिब्रिज निर्माण गर्न आज एक कार्यक्रममा विशेष रूपमा शिलान्यास गरिएको छ। नगरपालिकाका उपप्रमुख राम बहादुर बोहोराले स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा पुलको शिलान्यास गरेका हुन्। सडक डिभिजन कार्यालय साफेबगरका अनुसार जडङ्गामा अवस्थित करिब दुई करोड बीस लाख रुपैयाँ लागत […]

  • १ year अगाडि
बाजुराको कोल्टीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ४२१९ जनाले लिए सेवा
रोचक

बाजुराको कोल्टीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ४२१९ जनाले लिए सेवा

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही बाजुरा, कार्तिक २७ — बुढीनन्द नगरपालिका आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा कोल्टीआधारभूत अस्पताल, बाजुरामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल ४२१९ जनाले उपचार सेवा प्राप्त गरेका छन्। कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको तिनदिने स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा १४३ […]

  • १ year अगाडि
लायन्स क्लबद्वारा स्वामिकार्तिकका ५ वटा बिधालयमा न्यानो लुगा बितरण
अन्तर्राष्ट्रिय

लायन्स क्लबद्वारा स्वामिकार्तिकका ५ वटा बिधालयमा न्यानो लुगा बितरण

सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ कार्तिक बाजुरा- लायन्स क्लब अफ काठमाडौं आबद्ध (क्लब नं. १५१६०९) द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत विद्यालय पोशाक तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम अन्तर्गत बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण […]

  • १ year अगाडि
काठमाडौबाट धनगढी  जादैगरेको बस दुर्घटना : एक जनाको मृत्यु , पाच जना घाइते
सूचना/प्रबिधि

काठमाडौबाट धनगढी जादैगरेको बस दुर्घटना : एक जनाको मृत्यु , पाच जना घाइते

काठमाडौं— कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं.को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार […]

  • १ year अगाडि
बाजुरामा यात्रुबाहक बस दुर्घटना तिनजना घाइते
विचित्र संसार

बाजुरामा यात्रुबाहक बस दुर्घटना तिनजना घाइते

सेतीकर्णाली खबर उमेश जङ्ग शाही, बाजुरा असोज ३० । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा यात्रुबाहक बस दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस आज दिउँसो करिब १२:११ बजे अनियन्त्रित भई कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। […]

  • १ year अगाडि
हुम्लामा बलेरो जिप दुर्घटना ३ जनाको मृत्यु ६ जना घाइते
रोचक

हुम्लामा बलेरो जिप दुर्घटना ३ जनाको मृत्यु ६ जना घाइते

सेतीकर्णाली खबर २४ असोज हुम्ला– जिल्लाको चङखेली गाउपालिका केन्द्र पिप्लाङ्ग देशीखोला नजिकै बलेरो जिप दुर्घटना भएको छ। भर्खरै जिप दुर्घटनापरि मृतु हुनेको संख्य ३ जनापुगेको छ भने ६ जना घाइते भएकाछन । बसन्ति बुढा र बसन्ति बुढाको छोरा,मानबिर बुढाको घटना स्थलमै मृत्यु भएको छ। कैलाश शिरा ,बहादुर लामा , महेन्द्र रोकाया हंश बुढा ,पार्बती बुढा […]

  • १ year अगाडि
सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने
Breaking News

सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने

सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो । २१ असोज, काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार […]

  • १ year अगाडि
विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी
पर्यटन

विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

  २१ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री कार्यालयमा अहिले बैठक बसिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुने बताइएको छ ।बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक […]

  • १ year अगाडि
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन
ब्लग

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिस आजै राष्ट्रपतिबाट स्वीकृत भएको छ । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद्‍ विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित […]

  • १ year अगाडि
जेनजी आन्दोलनमा सहभागि बाजुराका एक यूवा मृत अवस्थामा भेटिए
ब्लग

जेनजी आन्दोलनमा सहभागि बाजुराका एक यूवा मृत अवस्थामा भेटिए

बाजुरा—जेनजी आन्दोलनमा गएका बाजुराका एक युवा वि एण्ड  बि अस्पतालमा मृत अवस्थामा भेटिएका छन ।  बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर  २ सुपानाका २३ बर्षका ओब्जन बुढा ४ दिनदेखि सम्पर्कविहीन भएका थिय। यहीँ भदौ २३ गते संघीय राजधानी काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन सहभागी भएका बुढा अन्तत बि एण्ड बि हस्पिटलमा मृत अवस्थामा भेटिएको मृतक […]

  • १ year अगाडि