क्लिनिकल ट्रायल’ नगरी बढी डोजको पारासिटामोल उत्पादन र बिक्रीवितरणको बाटो खुला काठमाडौँ — एक वर्षदेखि पारासिटामोलको अभाव सिर्जना हुँदा हस्तक्षेप गर्न नसकेको सरकारले मूल्यवृद्धिको बाटो खोल्ने भएको छ । मूल्यवृद्धि गर्न सहज बनाउने गरी सरकारी समितिले प्रचलित ५०० मिलिग्राम (एमजी) सिटामोलको सट्टा ६५० एमजीको उत्पादन गर्न दिने निर्णय गरेको छ । यसरी औषधिको डोज बढाउँदा सर्वसाधारणको […]
उमेश जङ्ग शाही बाजुरा, विश्वव्यापी मौद्रिक सप्ताह (ग्लोवल मनि वीक) अन्तरगत बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । हिमालयन बैंकले गाउँपालिकाको वडा नं. ४ स्थित स्वामीकार्तिक माध्यामिक विद्यालयमा सो बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । ग्रामिण क्षेत्रमा बित्तीय सचेतना अभिबृद्धि गर्नका लागी सामाजिक उत्तरदायित्व अन्र्तगत देशब्यापी रुपमा यस्ता […]
काठमाडौँ, चैत ११ गते । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता […]
शिवकुमार भट्टराई – नेपालले अमेरिका र चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पु-याउन खोजेको छ चीनका स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमण आजबाट सुरु हुँदैछ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरेको एक महिना नपुग्दै वाङ नेपाल भ्रमणमा आउन लागेकाले यसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । चीनले पनि विश्वमा आफ्नो वर्चस्व […]
काठमाडौ ,बिहिवार पश्चिमी न्यूूूूूूूूनचापिय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना […]
काठमाण्डौ,चैत ९ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र अन्तरसम्बन्धका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विषयगत समितिको पहिलो बैठक आज मन्त्री शशी श्रेष्ठको अध्यक्षतामा बसेको छ । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुुलीखेलमा बसेको विषयगत समितिको बैठकमा सतै प्रदेशका विषयगत मन्त्रालयका मन्त्रीहरु र पदाधिकारीहरुको सहभागीता रहेको थियो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा […]
आशिष् माल बैतडी नेकपा माओवादी दोगडाकेदार गाउ कमिटीले विगत पाँच वर्षमा दोगडाकेदार गाउपालिकाले गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी दर्जन वढी विषयमा सूचना माग गरेका छन् । माओवादी केन्द्र दोगडाकेदार कमिटीका अध्यक्ष तारा सिह कुवर र सचिव धनवहादुर महराले सुचना हक सम्वन्धि ऐन वमोजिम निवेदनमार्फत् ती जानकारी माग गरेका हुन् । ८ चैत्रमा […]
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न आदेश दिएको छ । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले मंगलबार निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न […]
प्युठान । जिल्लामा भएकाे बस दुर्घटनामा ३० यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार दुर्घटना भएको हो। घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको डिएसपी थापाले जानकारी दिनुभएकाे छ । दुर्घटनाका घाइतेलाई उद्वार गरी स्वास्थ्य चौकीमा पुर्याउने कार्य […]
– उमेश जङ्ग शाही बाजुरा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ पिलुचाैर बाजुरा द्वारा ५०% अनुदानमा स्याउ र ओखर को कलमी बिरुवा बितरण भएको छ। बाजुरा जिल्लाको उत्तरपुर्बि क्षत्रको चारै वटा स्थानिय तहका कृषकहरुलाई जुल्लाको स्याउ र दाँतेओखरको कलमि बिरुवा बितरण गरेको छ । स्याउ ओखर जोन क्षेत्र बुढिनन्दा नगरपालिका वडा २ बाहेक सबै […]