January 14, 2025 | मङ्लबार, माघ १, २०८१

५३९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

हिमाली गाउपालिकामा १ बजे देखि मतगणना सुरु हुने ।
सुदुर पश्चिम बिशेष

हिमाली गाउपालिकामा १ बजे देखि मतगणना सुरु हुने ।

बाजुरा,बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका धुलाचौरमा सर्वदलीय बैठक बसि दिउँसो १ बजे बाट मतगणना सुरु गरिने हिमाली गाउँपालिका निर्वाचन अधिकृत गम्भीर रानामगरले जानकारी दिनु भएको छ। हिमाली गाउँपालिका ५ वटा दलको उम्मेद्बारी रहेकोे छ। जस्मा नेपाली काङ्ग्रेस र नेकपा एमाले, नेकपा एकीकृत समाजबादी, जनता समाजबाद पाटी, राष्ट्रिय प्रजातान्त्र पाटी सहितको उम्मेद्बारी मनोनीत दर्ता […]

  • ३ years अगाडि
बाजुरा स्वामिकार्तिक गा.पा. २वडा अध्यक्ष सहित  काङ्ग्रेस  प्यानल बिजयी १ वडामा माओवादि र ए. समाजवादी गठबन्धन बिजयी
बाजुरा विशेष

बाजुरा स्वामिकार्तिक गा.पा. २वडा अध्यक्ष सहित काङ्ग्रेस प्यानल बिजयी १ वडामा माओवादि र ए. समाजवादी गठबन्धन बिजयी

बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिकामा पनि नतिजा आउन सूरु भएको छ । कुल मतदान संख्याको २२४७ मत गणना गर्दा वडा न १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष ५७३ विजयी मत ल्याएर विजय हासिल गरेको हो । त्यस्तै वडा नं. २ मा पनि नेपाली काँग्रेसले विजय हात पारेको छ । वडा नं. १ मा नेकपा माओवादी केन्द्रका अजय […]

  • ३ years अगाडि
बुढिगंगा नगरपालिकामा मतदान स्थगित
बुढीगंगा

बुढिगंगा नगरपालिकामा मतदान स्थगित

  प्रकाश सिह बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ । त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको […]

  • ३ years अगाडि
आज देखि मौन अवधि  सुरु:  प्रचार- प्रसार गर्न नपाइने ।
यो हप्ता

आज देखि मौन अवधि सुरु: प्रचार- प्रसार गर्न नपाइने ।

स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा आजदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।​आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । निर्वाचनको […]

  • ३ years अगाडि
डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते
सुदूर पश्चिम विशेष

डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते

किरण धामी, डोटी डोटीमा जिप दुर्घटनामा भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाको खारखोलामा से १ ज ७८५ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिवार साँझ करिब ६ बजेतिर दुर्घटना भएको जिपमा चालक सहित दुई जना मात्रै सवार थिए । जिप आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आइरहेको थियो […]

  • ३ years अगाडि
अमेरिकाको विश्वविद्यालयमा रहेको पार्वतीको मुर्ति नेपाल फर्काइदै
राष्ट्रिय

अमेरिकाको विश्वविद्यालयमा रहेको पार्वतीको मुर्ति नेपाल फर्काइदै

काठमाडौं — अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार/पार्वतीको मूर्ति नेपाल फर्काइने भएको छ । येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो । नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त […]

  • ३ years अगाडि
पाण्डुसेन झडप : सुरक्षाका लागि खटिएका १६ जना प्रहरी घाइते, जिल्लाबाट सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल तर्फ
बाजुरा विशेष

पाण्डुसेन झडप : सुरक्षाका लागि खटिएका १६ जना प्रहरी घाइते, जिल्लाबाट सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल तर्फ

बाजुरा,बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना सुरक्षाका लागि खटिएका प्रहरी घाइते भएका छन् । दिउँसो भएको झडप अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् । प्रहरी चौकी नै घेराउँमा राखेपछि प्रहरीले नियनत्रण लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिनका लागि खटिएको प्रहरी माथि नै […]

  • ३ years अगाडि
उद्यमि तथा समाजसेवी  शाही वडा अध्यक्षमा भिड्दै
सुदूर पश्चिम विशेष

उद्यमि तथा समाजसेवी शाही वडा अध्यक्षमा भिड्दै

 कैलाली-  बैसाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागी  कैलाली जिल्ला को गौरिगंगा नगरपालीका वडा नं. १ को वडा  अध्यक्षमा  उद्यमि तथा   समाजसेवी अमृत शाहीले उम्मेदवारी दिएका छन् । शाहीले राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गौरिगंगा नजिकै रहेको सबैको आस्थाको केन्द्र मोहन्याल मन्दिरको प्रांगणमा उभिएर वडाबाट पाइने […]

  • ३ years अगाडि
नेपालीहरुको प्रति व्यक्ति आय बढ्यो ।
अर्थ

नेपालीहरुको प्रति व्यक्ति आय बढ्यो ।

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ । विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो […]

  • ३ years अगाडि
दशरथ चन्द नगरपालिकामा नेता भट्टको उम्मेदवारी
सुदूर पश्चिम विशेष

दशरथ चन्द नगरपालिकामा नेता भट्टको उम्मेदवारी

  राजेन्द्र  जोसी बैतडी– जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर एक बाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले पुनः मनोनयन दर्ता गराएका छन् । गुरुखोलाकोे समग्र विकासका लागि युवाको आवश्यकतालाई मध्यनजर गर्दै  विगतमा रहेका सम्पूर्ण कमी कमजोरी तथा अपूर्ण रहेका कामलाई पूर्णता दिने उद्येश्यले उनले पुनः उम्मेदवारी दिएको भट्टले बताएका छन । वडामा […]

  • ३ years अगाडि