February 6, 2026 | शुक्रबार, माघ २४, २०८२

७३८

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

उपनिर्वाचन परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएकोछ
राम्रो नेपाल

उपनिर्वाचन परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएकोछ

वैशाख १३-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्। मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्।उपनिर्वाचनमा कांग्रेसले तनहुँ‍-१ र चितवन-२ मा उम्मेदवारी […]

  • ३ years अगाडि
बारा–२ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत
राम्रो नेपाल

बारा–२ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्। बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ […]

  • ३ years अगाडि
जुम्ला–रारा अल्ट्रा म्याराथुनको उपाधि दल र मञ्जुलाई
राष्ट्रिय

जुम्ला–रारा अल्ट्रा म्याराथुनको उपाधि दल र मञ्जुलाई

४९ किलोमिटरको चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवर र मञ्जु रावतले हात पारेका छन्। प्रतियोगिताको पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जु प्रथम भएका हुन्। दलबहादुरले निर्धारित दूरी ४ घण्टा ५४ मिनेट १० सेकेन्डमा पार गरे। उनी तेस्रो जुम्ला–रारा म्याराथनमा दोस्रो भएका थिए। ४ घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गर्दै जुम्लाकै धीर बुढा […]

  • ३ years अगाडि
डिएसपी चन्द र सइ ठकुरीलाई तीन वर्ष कैद 
भर्खरै

डिएसपी चन्द र सइ ठकुरीलाई तीन वर्ष कैद 

तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक त्रिलाेकबहादुर चन्द र  प्रहरी नायब निरीक्षक माधव चन्द ठकुरीलाई कैद तथा जरिवाना हुने सजाय सुनाएको छ । आइतबार भ्रष्टाचार मुद्दामा सजाय तोक्दै उनीहरूलाई तीन–तीन वर्ष कैदको सजाय सुनाइएको हो । विशेष अदालतका अनुसार जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ । साथै, उनीहरूबाट प्रतिव्यक्ति ३२ हजार एक सय ५० […]

  • ३ years अगाडि
नेपालमा कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसकाे अवसरमा बिरामीलाइ फलफुल बितरण
Uncategorized

नेपालमा कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसकाे अवसरमा बिरामीलाइ फलफुल बितरण

बाजुरा–नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ स्थापना दिवसकाे अवसरमा नेकपा एमाले बाजुराले जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेर  मनाएकाे छ । कम्युनिष्ट पार्टीकाे स्थापना दिवसका अवसरमा नेकपा एमाले बाजुराका सचिव भरत थापाकाे  अध्यक्षातामा फलफुल बितरण गरिएकाे नेकपा एमाले बाजुराले जनाएकाे छ । नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल प्रमुख अतिथि […]

  • ३ years अगाडि
अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती
राष्ट्रिय

अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

बाजुरा — अछाम जिल्लाकाे बन्दले धनगढी महेन्न्द्रनगर बाट बाजुरा हुम्ला आउने यात्रुहरूलाई समस्या भएकाे छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् । मृतक कुँवरलाई ठक्कर […]

  • ३ years अगाडि
नेपाली सेनाको सर्भर ह्याक गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ
भर्खरै

नेपाली सेनाको सर्भर ह्याक गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

२४ चैत, काठमाडौ नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका […]

  • ३ years अगाडि
उपनिर्वाचनको आचारसंहिता लागू, मन्त्रिपरिषद विस्तार गर्न पाइन्छ ?
राष्ट्रिय

उपनिर्वाचनको आचारसंहिता लागू, मन्त्रिपरिषद विस्तार गर्न पाइन्छ ?

काठमाडौं / आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज)देखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक […]

  • ३ years अगाडि
बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ
समाचार

बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बाजुरा — बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने भएको छ । कामलाई चुस्त दुरुस्त गर्न यो कार्यक्रम ल्याएको नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । बुढिगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले यो आर्थिक बर्षलाई बिकासको आधार बर्षको रुपमा लिएको बताएका छन । बिहिबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख बानियाले यस्तो बताएका […]

  • ३ years अगाडि
सुदूरपश्चिममा एमाले एक्ल्याउन काँग्रेस नेता बलायरको दौडधुप
Uncategorized

सुदूरपश्चिममा एमाले एक्ल्याउन काँग्रेस नेता बलायरको दौडधुप

धनगढी – सुदूरपश्चिम प्रदेशमा एमालेलाई एक्ल्याउने प्रयास सुरु भएको छ। एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री राजेन्द्रसिँह रावलले विश्वासको मत पाउने वातावरण तयार भएको छैन्। नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरु धनगढीमा छैनन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताएका बेला काँग्रेसका नेता वीरबहादुर बलायरले भने आफ्नो भूमिका बढाएका हुन्। पूर्वमन्त्री तथा […]

  • ३ years अगाडि