September 14, 2025 | आइतवार, भदौ २९, २०८२

७१९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

अर्गानिक दिवा खाजा बिधालयमा
शिक्षा

अर्गानिक दिवा खाजा बिधालयमा

उमेश रोकाया,३०भाद्र/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका बिधालयमा दिवा खाजा अर्गानिक खुवाउने गरेका छन। स्कुलमा अर्गानिक दिवा खाजा खाइरहेका छौ। पहिला बिधालयमा खाजा भात खुवाउने गरेका थिए। अहिले खाजा संगै तरकारी फर्सी, आलु, साग, मुला, गाज सहित मिसाएर खुवाउने गरेका छन। एक हप्ता ६ दिनमा दिवा खाजा निरन्तर बिधालय खाजा खाने गरेको बडिमालिका माध्यमिक बिधालय छात्र ओमप्रकाश […]

  • २ years अगाडि
खोली डाडा आधारभुत बिधालयले ५९ औं राष्ट्रिय बाल दिवस मनाए
शिक्षा

खोली डाडा आधारभुत बिधालयले ५९ औं राष्ट्रिय बाल दिवस मनाए

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका ६ पाँडीमा रहेको खोली डाडा आधारभुत बिधालयमा ५९ औं राष्ट्रिय बाल दिवस मनाएका छन। “बालबालिकामा लगानी सुनिश्चित भविष्य थालनी” भन्ने अभियानका साथ ५९ औं राष्ट्रिय बाल दिवस उद्घाटन समारोह कार्यक्रम बिधालयको आयोजना गरेको छ। प्रत्येक वर्षको भाद्र महिनाको २९ गते मनाउने गरेको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनुभयो। बालबालिका अधिकार क्षेत्रमा रहेका […]

  • २ years अगाडि
logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।
Uncategorized

काठमाडौँ २९ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष […]

  • २ years अगाडि
सार्वजनिक विद्यालयले शुल्क लिन नपाउने, निजीको स्थानीय तहले तोक्ने
Uncategorized

सार्वजनिक विद्यालयले शुल्क लिन नपाउने, निजीको स्थानीय तहले तोक्ने

काठमाडौं— निजी विद्यालयले स्थानीय तहले तोकेको शुल्कभन्दा बढी लिन नपाउने भएको छ। सरकारले संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो उल्लेख छ। अहिले निजी विद्यालयले जथाभाबी चर्को शुल्क अशुलिरहेका छन्। त्यसलाई नियमन गर्न सरकारले विधेयकमा मापदण्ड लागू गरेको हो। विधेयकमा सार्वजनिक विद्यालयले कुनै पनि विद्यार्थीसँग शुल्क लिन नपाउने प्रावधान राखिएको […]

  • २ years अगाडि
बि.पि. कोईरालाको ११० औँ  जन्मजयन्ती हिमालीमा मनाए
बाजुरा विशेष

बि.पि. कोईरालाको ११० औँ जन्मजयन्ती हिमालीमा मनाए

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति आयोजनामा जननायक बि.पि. कोईरालाको ११० औँ जन्मजयन्ती मनाएका छन्। भदाै २४ गते नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको बि.पी. स्मृति भवन धुलाचौरमा गाउँ कार्यसमितिको आयोजनामा विश्वेश्वरप्रसाद कोईरालाको ११० औँ जन्मजयन्ती मनाएका छन्। जननायक बि.पी कोइरालाको फोटोमा माल्याम्प्ण गरी संगै श्रादासुमन व्यक्त गर्दै जन्मजयन्ती मनाइएको नेपाली काँग्रेस हिमाली गाउँ कार्य […]

  • २ years अगाडि
अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ
राष्ट्रिय

अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ

काठमाण्डाै – अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई गएको बुधवार रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार उनको समूहले २ करोडभन्दा बढी ठगी गरेको पाइएको छ। गौतमले अमेरिकामा बसेर वर्षाैँदेखि नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका प्रहरीले जनाएको […]

  • २ years अगाडि
भवानी माविमा विद्यार्थीको चाप बढ्दै गर्दा थप धारो निर्माण
शिक्षा

भवानी माविमा विद्यार्थीको चाप बढ्दै गर्दा थप धारो निर्माण

उमेश रोकाया,२३ भाद्र/बाजुरा- बिधालयमा विद्यार्थी चाप बढ्दै गर्दा नयाँ धारो निर्माणकार्य भैरहेको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा रहेको भवानी माध्यमिक बिधालमा बाल मैत्री धारो भएपनि विद्यार्थी बढ्दो अवस्था हुँदा नयाँ धारो निर्माणकार्य गरिएको छ। बिधालयमा पहिला बनाएको धारामा पानी निरन्तर खाइरहेका भएपनि विद्यार्थी चाप बढेपछि अप्ठ्यारो महसुस भएको विद्यार्थीले बताए। विद्यार्थी समस्या समाधान गर्न आइ.डि.एस. […]

  • २ years अगाडि
हिमालीमा व्यवसाय दर्ता/नविकरण नगर्ने व्यवसायीलाई जरिवाना गरिने
ब्लग

हिमालीमा व्यवसाय दर्ता/नविकरण नगर्ने व्यवसायीलाई जरिवाना गरिने

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका भित्रका व्यवसाय दर्ता तथा नविकरण असोज मसान्तसम्म नगर्ने व्यवसायीहरुलाई नियम अनुसार जरिवाना गरिने भएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ७ सम्म संचालनमा रहेका सम्पूर्ण उद्योग, व्यवसाय, फर्म, सहकारी संस्था, औषधी पसल, होटल, पसल र [घ] वर्गका निर्माण व्यवसायीहरुले व्यवसाय दर्ता तथा नविकरण अनिवार्य गर्नका लागि पालिकाले आग्रह […]

  • २ years अगाडि
निजामती सेवा दिवसमा स्वामीकार्तिकमा ६ जना कर्मचारीलाई पुरस्कृत
रोचक

निजामती सेवा दिवसमा स्वामीकार्तिकमा ६ जना कर्मचारीलाई पुरस्कृत

बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले कार्य सम्पादन मुल्याङ्कनको आधारमा ६ जना कर्मचारीलाई पालिकाले  पुरस्कृत गरेको छ । निजामति सेवा दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई आज पुरस्कृत गरेको हो । गाउँपालिकाले पालिका भित्र विभिन्न क्षेत्रको पदमा कार्यरत प्राविधिक तर्फका स्थायी तथा अस्थायी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको गाउँपालिकाका पञ्जीकरण शाखाका एमआईएस अफेरेटर […]

  • २ years अगाडि
बाजुराका सीडीओ खड्काकाे सरुवा, भिमाकान्त पाैडेल आउदै
समाचार

बाजुराका सीडीओ खड्काकाे सरुवा, भिमाकान्त पाैडेल आउदै

बाजुरा: गृह मन्त्रालय देशै भरि  प्रमुख १०प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का पनित्यसै अन्तरगत परेर  सरुवा भएकाे छ । पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल बाजुराकाे सिडियाे भयर  आउने भयका छन । गृहमन्त्रालयले सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओको सरुवा गरेको छ। […]

  • २ years अगाडि