उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ का बाढिपहिराे पीडित राहत वितरण गरिएको छ। साउन महिनाको १२ गते आएको अविरल वर्षको कारणले बाढी पहिरो बाट पीडित भएका १५ घरपरिवार लाई इसाई धमको सहयोगमा बाढी पहिरो पीडित लाई राहात वितरण गरेका छन। १५ घरका बाढी पीडित लाई फेस इसाई धर्मले वडा कार्यालय आएर ३० किलोग्राम […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ युना माध्यमिक बिधालय काठको टहरामा पढाई संचालन गरेका छन। युना माध्यमिक बिधालय दुई गाउँकै बिचमा रहेको छ। पहिला युना गाउँको स्कुल र बौडी गाउँको बिधालय अलगअलग संचालित भएको छ। अहिले दुबै गाउँका स्कुल मर्च गरेर प्रस्तावित माध्यमिक बिधालय सुरु गरिएको छ। नयाँ प्रस्तावित माध्यमिक बिधालय सञ्चालन हुँदै गर्दा […]
उमेश जङ्ग शाही/बाजुरा- रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ जेरामा रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभा अध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमर बहादुर […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]
उमेश रोकाया/बाजुरा- बाजुराका विभिन्न ठाउँमा सडक बन्द सवारीसाधन ठप्प भएका छन। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधु पर्ने कर्णाली करिडोर संगै जोडिएको गाउँ सम्म सडक खण्डमा भत्किएको हुँदा स्थानीय आवतजावत निकै समस्या रहेकोे छ। कर्णाली करिडोर सडक देखि १ किलोमिटर भन्दा टाढा रहेको गाउँमा सडक संजाल जोडिएको भएपनि अविरल वर्षको कारण भत्किएको हुँदा स्थानीय […]
ढोरपाटन (बागलुङ) । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि रु एक करोड पाँच […]
उमेश रोकाया/बाजुरा- पहिरोले ग्रामीण सडक अवरुद्ध हुँदा आवातजावत समस्या भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को उपरीकोट देखि बुन्ना सम्म सडकमा ठाउँ ठाउँमा पहिरोले गर्दा आउन र जान निकै समस्या भएको छ। साउन महिनाको २५ गते रातभरि आएको अविरल बर्षाले गर्दा ग्रामीण सडक अन्तर्गत पर्ने उपरीकोट देखि बुन्ना सम्म बीच बीचमा सडक खण्ड खोला […]
उमेश रोकाया/बाजुरा- अविरल बर्षाले खोला जग्गा आसपास बगाउँदा अन्न बालीको नष्ट भएको छ। साउन २५ गते राती आएको अविरल वर्षाले कारणले कलना खोला नजिकै पर्ने जग्गा बगाएको छ। एकासी राती आएको पानीका कारणले खेतीयोग्य जमिनमा लगाएको कोदो, भट्ट, चिनु र सिमी बालीनाली बगाएर नष्ट भएको हिमाली गाउँपालिका ६ वडाका स्थानीय राधिका रोकायाले बताउनुभयो। बाली लगाएको […]
देबराज पाध्याय भाद्र बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि ,राजनैतिक दल,कर्मचारी ,नेपालीसेना , सर्बसाधारण वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने जिल्ली स्कुल नजिककाे पहिराे मा आज जनश्रमदान गरेर बाटाे निर्माण गरेका छन् । मानिस,तथा चाैपाया हरु लाईआवतजावत गर्न समस्या भएकाे हाे। जिल्ली पहिराेमा हिड्न सारै […]
देबराज पाध्याय भाद्र १ बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि कर्मचारी ससस्त्र प्रहरीबलका सुरक्षाकर्मी सर्बसाधारण वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने खडुका काे बृकुली भन्ने ठाउमा तलतिरबाट खाेल्साकाे पानीले कटान गरेकाे र माथिबाट पहिराे गएकाेले मानिसलाई आवतजावत गर्न समस्या भएकाे हाे। खडुका नेर हिड्न समस्या […]