February 6, 2026 | शुक्रबार, माघ २४, २०८२

७३८

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

हिमाल गाउँपालिकामा ३ दिन स्वास्थ्य शिविर सञ्चालन हुने
बाजुरा विशेष

हिमाल गाउँपालिकामा ३ दिन स्वास्थ्य शिविर सञ्चालन हुने

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाल गाउँपालिकामा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। कार्तिक २२ गतेदेखि २४ गतेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। नेपालको साथीहरुको प्रमुख आयोजनामा हुन लागेको उक्त शिविरमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरू चार जना, फार्मेसी दुई जना, स्टाफ नर्स एक जना, संस्थाका प्रतिनिधि दुई जना र […]

  • २ years अगाडि
घरमा आगलागी हुदा नगद सहित लाखाैकाे  क्षति
Uncategorized

घरमा आगलागी हुदा नगद सहित लाखाैकाे क्षति

बाजुरा – बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वाड न ८अन्तरगत राप्का काे काेटमा रहेका एउटा घरमा बिजुली काे तार सट भएर आज दिउसाे आगलागी भएकाे छ । बडिमालिका ८का वीर बहादुर रावल र भरत बहादुर रावलकाे आज दिउसाे बिजुलीकाे तार सट भएर आगलागी भएर भएकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । कार्तिककाे महिना […]

  • २ years अगाडि
सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने
समाचार

सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

बाजुरा—नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ। गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्याएको थियो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो। […]

  • २ years अगाडि
दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयलाई कष्ट
रोचक

दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयलाई कष्ट

उमेश रोकाया/बाजुरा- दुई महिना देखि ग्रामीण सडक अवरुद्ध स्थानीयलाई सास्ती खेप्न पर्ने बाध्यता रहेकोे छ। गएको साउन महिनाको २५ गते आएको अविरल बर्षाले गर्दा हिमाली गाउँपालिका वडा नम्बर ६ पर्ने ग्रामीण सडक अन्तर्गत पर्ने नाउली खोला देखि बुन्ना सम्म बीच बीचमा सडक भत्किएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय चीन बहादुर रावलले बताउनुभयो। अहिलेसम्म सडक […]

  • २ years अगाडि
पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता अबधिभर आटिचाैर क्षेत्रभित्रमा मदिरा निसेधित रहेकाे
खेलकुद

पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता अबधिभर आटिचाैर क्षेत्रभित्रमा मदिरा निसेधित रहेकाे

बाजुरा।    पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि  आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । फुटबल खेल अबधिभर छेडेदह काे आटीचाैर का पसल हरुमा मदिरा बिक्रिबितरण गर्न  बन्द गरिएकाे छ । यस छेडेदह काे सान र सम्मान का साथ सबैले सहयाेकाे लागि गरिदिन पनि आयाेजकले सामाजिक संजाल मार्फत  जनाएकाे छ । […]

  • २ years अगाडि
शिक्षा

बाजुरा।    पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । एक औपचारीक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकोे उद्धघाटन गर्नुभएको छ । बिजया दशै र तिहारकाे शुभकामना संग संगै यश पांचाै छेडेदह कपको उद्धघाटन गरीएको क्लबका अध्यक्ष लोकेन्द्र बहादुर […]

  • २ years अगाडि
टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए
सूचना/प्रबिधि

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल टिममा अटाएनन्। एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ । […]

  • २ years अगाडि
छेडेदह पांचाै कपकाे द्धित्तिय पुरस्कार  बिनय शाहले ब्यक्तिगत रुपमा दिने भएका छन्
खेलकुद

छेडेदह पांचाै कपकाे द्धित्तिय पुरस्कार बिनय शाहले ब्यक्तिगत रुपमा दिने भएका छन्

बाजुरा – पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।छेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेको जनाएकाे छ।शाह युवासंघ […]

  • २ years अगाडि
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने
राम्रो नेपाल

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं– यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख […]

  • २ years अगाडि
अछाममा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु
देश/प्रदेश

अछाममा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु

अछाम– अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको हो। जीप दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापाको मृत्यु […]

  • २ years अगाडि