बझाङ: बझाङमा दुई छुट्टा छुट्टै जिब दुर्घघटनामा परेर एकै घरका ३जना सहित२बै ड्राईभर सहित ५ जनाकाे दुर्घटनामा परि ज्यान गुमाएका छन् । बझाङको मष्टा र तल्काेट गाउँपालिकास्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनाको ज्यान गएको छ। दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी […]
– मोटरसाइकलको ठक्करबाट घाइते भएका बडीमालिका नगरपालिका–७ जिल्लीका ३० वर्षीय धर्म बहादुर खत्रीको धनगढीमा मृत्यु भएको छ । भने सवारी चालक २५ वर्षीया शर्मिला थापा घाइते भएकी छन् बिहीबार बेलुकी अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउदै गरेको सु.प.प्र. ०१–०१२ प ७११ नम्बरको मोटर साइकललाई ठक्कर दिदाँ घाइते खत्रीको धनगढीको […]
बाजुरा- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको छ । जवाफी ब्याटिङमा उत्रने सुदूरपश्चिमले जितका लागि १२० बलमा १०२ रन बनाउन पर्नेछ । सुदूरपश्चिमले यो खेल १२ ओभर दुई बलभित्रमा जित्न सके काठमान्डु […]
बाजुरा —बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार जिल्लाको हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रेमकलाले कात्र्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले हिमाली गाउँपालिकाकाे एम्बुलेन्समा जिल्ला अस्पतालमा पुगाएका थिए […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । पुरा बिवरण आउन बाकी छ । घाइृतेकाे उद्धार हुने क्रम जारी रहेकाे छ ।
पवन राज तिमिल्सेना बर्दिया बांके मंसिर २२ बारबर्दिया नगरपालिका वडा नं २ लाई आज बालबिवाह मुक्त वडा घोषणा गरीएकाे छ । बारबर्दिया नगरपालीका वडा नं २काे आयाेजनामा बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालीका वडा नं २ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हाे प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि […]
काठमाडौं — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लम्बिनीको भने यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र […]
बाजुरा — नेपाल खाद्य संस्थान बाजुरा शाखा बाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ । नागरिकलाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उदेश्यका साथ बाजुरा का खाद्य शाखा रहेका मार्तडी र कोल्टी शाखा […]
एसियन लाईफ ईन्सुरेन्सद्वारा आफ्ना सक्रीय अभिकर्ता हरुलाई आज सम्मान तथा प्रशिक्षण कार्क्रम गरेकाे छ ।सम्मानीत हुनेमा डाेटी,अछाम र बाजुरा आफ्ना सक्रिय ३५ बढी अभिकर्ता हरुलाई सम्मान तथा प्रशिक्षण गरिएकाे छ अभिकर्ता हरुलाई एक दिने अभिकर्ता प्रशिक्षण कार्यक्रम समेत भएकाे थियाे आफ्ना अभिकर्ताहरुले जनता संग घुलमिल भएर बस्न सक्ने क्षमताकाे बिकास समेरहाेस् भन्ने उदेश्य रहेकाे अभिमुखीकरण तथा […]
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आइतवार वनस्थलीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गरी रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने दबावसहितको दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। हिरासतभित्रै राखेर अनुसन्धान गर्ने कानुनी व्यवस्था हटाउनुपर्ने, विगत दुई दशकयताका उच्च ओहदाका भ्रष्टाचारीहरूको न्यायिक […]