January 14, 2025 | मङ्लबार, माघ १, २०८१

६७१

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बिच्छ्याको काठेपुल ५ वर्षपछि मर्मत
समाचार

बिच्छ्याको काठेपुल ५ वर्षपछि मर्मत

बाजुरा- भौगोलिक दृष्टिकोणले दुर्गम बिच्छ्या केन्द्रमा रहेकोे काठेपुल ५ वर्षपछि मर्मत कार्य सम्पन्न गरिएको छ। २०४५ सालमा निर्माण भएको हिमाली गाउँपालिका वडा नम्बर ३ बिच्छ्या केन्द्रमा रहेको काठेपुल पाँच वर्षपछि मर्मत कार्य सम्पन्न गरिएको छ। काठेपुल धेरै वर्ष पुरानो भएको हुँदा जीर्ण बन्दै गर्दा त्यहाका स्थानीयहरुलाई आवतजावत समस्या भएको थियोे। काठेपुलमा लगाएका काठ कुहिएर टुटेको […]

  • ७ महिना अगाडि
आई.एन.एफ. संस्थाको पालिका स्तरीय सार्बजनिक लेखा परिक्षण कार्यक्रम
समाचार

आई.एन.एफ. संस्थाको पालिका स्तरीय सार्बजनिक लेखा परिक्षण कार्यक्रम

बाजुरा- आई.एन.एफ. नेपालको पालिका स्तरीय सल्लाहकार समितिको बैठक तथा सार्बजनिक लेखा परिक्षण कार्यक्रम गरिएको छ। आई.एन.एफ. नेपाल आयोजना हिमाली गाउँपालिका समन्वयमा पालिका स्तरीय सल्लाहकार समितिको बैठक तथा सार्बजनिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। आई.एन.नेपाल संस्था बाजुरा जिल्लामा २०७९ सालमा सुरुवात र हिमाली गाउँपालिकामा २०७५ सालमा लागू भएको हो। विगत ६ वर्ष देखि पालिका हालसम्म […]

  • ७ महिना अगाडि
अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
समाचार

अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बाजुरा- अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक सामाग्री जीविकोपार्जन परियोजना आर्थिक सहयोगमा वितरण गरिएको छ। अपांगता संजालका अध्यक्ष सिर्द्धधन रोकाया अध्यक्षतामा र नेकपा एमाले जिल्ला सचिवालय सदस्य अर्जुन रोकायाको प्रमुख अतिथिमा हिमाली गाउँपालिका वडा नम्बर ३ का गगा आधारभुत बिधालय र युना माध्यमिक बिधालय १२ जना अपांग भएका विद्यार्थीहरु शैक्षिक सामाग्री वितरण गरिएको छ। अपाङ्गता संजालको आयोजना आइ.एन.एफ. […]

  • ७ महिना अगाडि
लमजुङमा पिहराेमा पुरियर  चार जनाकाे मृत्यु
Uncategorized

लमजुङमा पिहराेमा पुरियर चार जनाकाे मृत्यु

लमजुङ– जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा पहिराेमा पुरिएर चार जनाको मृत्यु भएको छ । पहिरामा परि तीनवटा घरहरु समेत पुरिएर उनीहरु बेपत्ता भएका थिए ।  पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए।  अहिले प्रहरी र स्थानीयले […]

  • ७ महिना अगाडि
बिरामीले थला परेका नेपाली उपचारका लागि सहयोग अपिल
समाचार

बिरामीले थला परेका नेपाली उपचारका लागि सहयोग अपिल

सेतीकर्णाली खबर,बाजुरा- आर्थिक अभावले बिरामी उपचार गर्न नसेकेर थला परेका रत्न नेपालीले सहयोग अपिल गरेका छन। हिमाली गाउपालिका वडा नम्बर ५ नदापाटा गाउँका रत्न नेपाली आर्थिक अभावका कारणले बिरामी भएको १ वर्ष पूरा पुग्दा पनि अहिलेसम्म उपचार गर्न सकेका छैन। घरमा अत्यन्तै निम्न गरिब दुखी पिडित आर्थिक अबस्था कमजोरी भएको बिरामी रत्न परियार लामो समय […]

  • ७ महिना अगाडि
स्वामिकार्तिकले ३८ करोड ४३ लाख ३७ हजार १ सय रुपैयाँ बजेट प्रस्तुत
समाचार

स्वामिकार्तिकले ३८ करोड ४३ लाख ३७ हजार १ सय रुपैयाँ बजेट प्रस्तुत

बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष भरत बहादुर रोकायाले गाउँ सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।त्यस्तै बजेट पनि आजै सार्बजनिक गरिएको छ ।आर्थिक समिती संयोजक बिस्णु बहादुर बुढाले बजेट प्रस्तुत गर्नुभएको थियो ।जसमा संघ […]

  • ७ महिना अगाडि
हिमाली गाउँपालिकाले ३७ करोड ५३ लाख ५४ हजार बजेट पेश
समाचार

हिमाली गाउँपालिकाले ३७ करोड ५३ लाख ५४ हजार बजेट पेश

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३७ करोड ५३ लाख ५४ हजार बजेट विनियोजन पेश गरेको छ। सोमबार बसेको हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा चौधौं अधिवेशन मार्फत उपाध्यक्ष राजकला सार्कीले बजेट प्रस्तुत गरेकी हुन्। आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम कार्यान्वयनको गर्नका लागि अनुमान बजेट […]

  • ७ महिना अगाडि
आत्मा र राष्ट्र शान्तीका लागि स्थानीय तहमा साइकल यात्रा गर्दै प्याकुरेल
राष्ट्रिय

आत्मा र राष्ट्र शान्तीका लागि स्थानीय तहमा साइकल यात्रा गर्दै प्याकुरेल

सेतीकर्णाली खबर,बाजुरा- आत्मा र राष्ट्र शान्तीका लागि ७ सय ५३ स्थानीय तहमा पैदल तथा साइकल द्रारा यात्रा गर्दै आइरहेको राम भक्त कौडियन्री (प्याकुरेल) बताएका छन। ७२ वर्ष उमेरका राम भक्त कौडियन्री (प्याकुरेल) चैनपुरे हालको इटहरी घर भएका पुर्खा घर रतुवामाइ नगरपालिका वडा नम्बर ८ दाम्राभिट्ट मोरङ कोशी प्रदेश रहेको छ। साइकल यात्रा २०७८ मंसिर ९ […]

  • ७ महिना अगाडि
दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु, निति कार्यक्रम प्रस्तुत
समाचार

दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु, निति कार्यक्रम प्रस्तुत

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु संगै निति कार्यक्रम प्रस्तुत गरिएको छ। “स्वास्थ, शिक्षा, जडिबुटी, पर्यटन र पुर्वाधार औधिकरण, सुशासन समृद्धि हिमालीको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका आज १४ औं गाउँ सभा सुरु गरिएको छ। असार महिना ९ गते पालिकाको आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम […]