सेतीकर्णाली खबर उमेश जङ्ग शाही कार्तिक ४ बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३, जुकोटमा आयोजित बडादसैँ तथा बृहत् सांस्कृतिक मेला भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्तिक १ गते देखि ३ गते दसैँको अवसरमा आयोजित उक्त मेलामा देउडा खेल, घोडचढी खेल, धार्मिक पूजाआजा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। मेलाको तेस्रो दिन चर्चित […]
दुर्गम क्षेत्रका पीडा, विकासका सम्भावना र बेथितिविरुद्ध निरन्तर खबरदारी गर्दै आएको सेती कर्णाली खबर छैटौँ वर्षमा प्रवेश गरेको छ। कार्तिक ७ बाजुरा । उषाकिरण मल्टिमिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित अनलाइन सञ्चारमाध्यम सेती कर्णाली खबर डटकमले पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। २०७८ साल कार्तिक ७ गते आधिकारिक रूपमा कम्पनी दर्ता गरी सुरु गरिएको […]